Home / अन्तराष्ट्रिय / सप्तरङ्गी एफ.एम.का अमेरिका प्रतिनिधि अर्जुन प्रधान सम्मानीत

सप्तरङ्गी एफ.एम.का अमेरिका प्रतिनिधि अर्जुन प्रधान सम्मानीत

सप्तरङ्गी एफ.एम. दमक/पुष ९/
सप्तरङ्गी एफ.एम.का अमेरिका प्रतिनिधि पत्रकार अर्जुन प्रधान अमेरीकामा सम्मानीत हुनु भएको छ । दमकको बेल्डाँगीमा रहेको भुटानी शरणार्थि शिबिरमा लामो समय रहेर हाल तेस्रो मुलुक पुनर्वासको क्रममा अमेरीकामा रहनु भएका पत्रकार प्रधान सम्मानीत हुनु भएको हो । हाल अमेरीका रहेर पत्रकारीता गर्दै आउनु भएका पत्रकार प्रधानलाई अमेरीकामा सम्पन्न ग्लोबल नेपाली चलचित्र, संगीत, सञ्चार तथा सामाजिक आवार्ड २०१८ को अवसरमा सम्मानीत गरिएको हो । अमेरिकाको नोर्थ क्यारोलिनामा गत शनिबार (डिसेम्बर २२ तारिखमा) सम्पन्न अवार्ड समारोहमा पत्रकारीताको क्षेत्रबाट नेपाली सिनेमा तथा गित संगितमा योगदान गरेको भन्दै पत्रकार प्रधानलाई सम्मान गरिएको हो । प्रधान सप्तरङ्गी एफ.एम.को अमेरीका प्रतिनिधि हुनुहुन्छ भने अमेरीकाबाट सञ्चालीत ग्लोबल पोष्ट अनलाईन पत्रिकाको सम्पादक तथा सञ्चालक समेत हुनुहुन्छ ।
विभिन्न श्रेत्रमा सफल काम गरिसकेका चलचित्रकर्मी, रेडियो कार्यक्रम प्रस्तोता, समाजीक कार्यक्रम प्रस्तोताहरुको सहभागिता विच सम्पन्न भएको अवार्ड कार्यक्रममा पत्रकार प्रधानलाई सम्मान गरिएको हो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...