Home / ट्रेन्डिङ्ग / जनचेतना महिला बिकाश संघद्वारा २० जना बालबालीकालाई न्यानो कपडा स्वेटर बितरण

जनचेतना महिला बिकाश संघद्वारा २० जना बालबालीकालाई न्यानो कपडा स्वेटर बितरण

सप्तरङ्गी एफ.एम. दमक पुष/२३/
दमक वडा नम्बर ९ मा रहेको जनचेतना महिला बिकाश संघले स्थानिय जनचेतना महिला बाल बिकाश केन्द्रमा अध्ययनरत २० जना बालबालीकालाई न्यानो कपडा स्वेटर बितरण गरेको छ । जाडोको समयमा बालबालीकालाई न्यानो गराउन स्वेटर बितरण गरिएको जनचेतना महिला बिकाश संघकी अध्यक्ष मन्दरा पौडेलले जानकारी दिनुभयो ।
दमक नगरपालीकाकी उप प्रमुख गिता अधिकारीको प्रमुख आतिथ्यतामा भएको स्वेटर बितरण कार्यक्रममा जन प्रतिनिधि मिना विश्वकर्मा, राष्ट्रिय महिला अधिकार मञ्च दमक नगर अध्यक्ष रमा लिम्बु, जनचेतना महिला बिकाश संघ सदस्य अञ्जु सेडाईं लगायतले बोल्नु भएको थियो ।
टिका अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सुमित्रा सापकोटाले गर्नु भएको थियो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...