Home / ट्रेन्डिङ्ग / चुलाचुली गाउँपालीका वडा नम्बर ४ मा उद्घोषण तथा नेतृत्व बिकाश तालिम सुरु

चुलाचुली गाउँपालीका वडा नम्बर ४ मा उद्घोषण तथा नेतृत्व बिकाश तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक पुष २५
ईलामको चुलाचुली गाउँपालीका वडा नम्बर ४ मा उद्घोषण तथा नेतृत्व बिकाश तालिम सुरु गरिएको छ । वडा कार्यालयको आयोजना भएको तिन दिने तालिमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । गाउँपालीका उपाध्यक्ष निर्मला दाहालको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रमका वक्ताहरुले उद्घोषण तालिमले नेतृत्व क्षमता बृद्धि गर्ने भएकोले तालिम सबैको लागी आवस्यक रहेकोमा जोड दिएका छन् ।
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर लाओती, वडा नम्बर ४ का वडा सचिव देवराज भुर्तेल, स्थानिय सामाजिक अगुवा सेतुप्रकास राई लगायतले बोल्नु भएको थियो ।
वडा भित्रका ४० जना युवा युवती सहभागी तालिममा सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराई र कार्यक्रम सञ्चालक बिवस बलिभद्र कोईरालाले सहजिकरण गरिरहनु भएको छ ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...