Home / ट्रेन्डिङ्ग / झापाको कमल गाउँपालीकामा निशुल्क ड्राईभिङ तालिम सुरु

झापाको कमल गाउँपालीकामा निशुल्क ड्राईभिङ तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/पुष २६/
झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्र को आयोजनामा र गाउँपालिको आर्थिक सहयोगमा आज बाट एक महिने ड्राईभिङ्ग तालिम सुरुभएको छ ।
गाउँपालिका भित्रका युवा लाई सिप सिकाई आत्म निर्भर बनाउने उद्येश्यले आज बाट एक महिने ड्राईभिङ्ग तालिम सुरुभएको होे ।
उद्यमशिल महिला जागरण केन्दकी अध्यक्ष शान्ता दाहालको अध्यक्षतामा भएको तालिम उद्धाटन कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष मेनुका काफ्ले ले गाउँमा रहेका हरेक युवालाई विभिन्न सिप सिकाई स्वरोजगार बनाउने उद्येश्यमा गाउँपालिका को रहेको जानकारी गराउनु भयो । उहाँले यो तालिक लिएपछि स्वदेशमै रोजगारी बन्न सकिने समेत बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य चक्र गुरुङ्ग, वडा नम्बर १ का अध्यक्ष केदार कटुवाल, महिला सशक्तिकरण केन्देकी अध्यक्ष भुमिका कोईराला लगायतले तालिम सफलताको सुभकामना मन्तव्य राख्नुभएको थियो । तालिमा प्रत्यक वडा बाट २ जनाका दरले सहभागी रहने केन्द्रकी सचिव सरिता बरालले जानकारी दिनुभयो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...