Home / ट्रेन्डिङ्ग / झापाको कमल गाउँपालीकामा नेपाल प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

झापाको कमल गाउँपालीकामा नेपाल प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/पुष २६/
सामुदायीक प्रहरी साझेदारीको आयोजनामा आज झापाको कमल गाउँपालिकामा नागरीक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरीले गरेका कामको चासो, गुनासो र प्रश्न सहितको नगरीक सुनाई कार्यक्रममा कमल गाउँपालिकाका नागरिकले प्रहरी सग सम्बन्धित रहेर प्रस्न गरेका थिए ।
गाउपालिका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा र ईलाका प्रहरी कार्यलय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नगरीक सुनवाई कार्यक्रममा सहभागीले गाउँ गाउँ मा लागुऔषध प्रयोगकर्ता बढेको, दमक बाट केर्खा आउदा बसमा चढाउन नमानेको, कमल खोला देखि रतुवा खोला सम्म छाडा चौपायाका कारण सवारी दुर्घटना बढेको, दुर्घटना का समय प्रहरी ढीलो आएको लगायतका प्रन्न राखेका थिए ।
नगरीक बाट सोधिएका प्रश्नको ईलाका प्रहरी कार्यलय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बा, कमल गाउपालिका अध्यक्ष मेनुका काफ्ले, प्रमुख प्रशासकिय अधिकृत युवराज ढकाल लगायतले जवाफ दिनुभएको थियो ।

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...