Home / ट्रेन्डिङ्ग / प्रयोगात्मक परीक्षामा विद्यार्थीलाई फेल गराएको भन्दै शुनसरीको धरानमा रहेको हात्तीसार क्यामम्पसमा स्ववियुको ताला

प्रयोगात्मक परीक्षामा विद्यार्थीलाई फेल गराएको भन्दै शुनसरीको धरानमा रहेको हात्तीसार क्यामम्पसमा स्ववियुको ताला

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/
व्यक्तिगत प्रतिशोधका कारण विद्यार्थीहरूलाई प्रयोगात्मक विषयमा फेल गराएको भन्दै शुनसरीको धरानमा रहेको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा स्ववियुले ताला लगाएको छ ।
लिखित परीक्षामा राम्रो अङ्क ल्याए पनि प्रयोगात्मक परीक्षामा प्रतिप्रश्न गरेकै आधारमा ५ जना विद्यार्थीलाई फेल गराएको भन्दै भौतिकशास्त्र विभागका प्रमुख चण्डेश्वर साहको कार्यकक्षमा ताला लगाइएको हो ।
स्ववियुले भौतिकशास्त्र विभागका प्रमुख परिवर्तन गर्नुपर्ने र पीडित विद्यार्थीको परीक्षा पुनः लिनुपर्ने लगायतको माग राखेको छ ।
स्ववियु अध्यक्ष सौरभ सञ्जेलले कक्षामा पढाउँदा पनि राम्रो व्यवहार नगरको र प्रश्न सोध्दा पनि रिसाउने बानी भएकोले विभाग प्रमुखको परिवर्तनको माग राखेको बताउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...