Home / राष्ट्रिय समाचार / मन्त्रि कार्कीद्वारा दमकमा हुने बालमहोत्सवको उद्घाटन स्थलको अवलोकन

मन्त्रि कार्कीद्वारा दमकमा हुने बालमहोत्सवको उद्घाटन स्थलको अवलोकन

सप्तरङ्गी एफ.एम.दमक / माघ १५ , २०७५ 

यहि माघ १७ गते देखि २१ दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्माओलीले गर्ने तय भए पछि यस प्रति सुरक्षा निकायले पनि चासो देखाएको छ ।

सोहि क्रममा मंगलबार प्रदेश १ का आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख केदार रिजाल, झापा प्रहरी प्रमुख भिमप्रसाद ढकाल, प्रदेश ट्राफिक प्रहरी प्रमुख रविकुमार पौडेल, लगायतको टोलीले कार्यक्रम स्थल दमक–९ मा रहेको सरस्वती मािवको प्राङ्गण अवलोकन गर्नु गरेकोछ । सो क्रममा टोलीले महोत्सव तयारीको अवस्था, उद्घाटन कार्यक्रमको तालिका लगायतका बारेमा जानकारी लिएका छन् ।

अवलोकन टोलीलाई नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख तथा बालमहोत्सव मूल समारोह समिति संयोजक गीता अधिकारी लगायतले हाल सम्मको तयारीको अवस्था, उद्घाटन कार्यक्रम लगायतका बिषयमा जानकारी गराउनु भएको छ ।

x

Check Also

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको ...

१ बर्ष भित्र निर्माण गरिसक्ने भन्दै शिलान्यास गरिएको दमकको रोज गार्डेन पार्कमा १ बर्ष पुग्दा शिलान्यासमा रोपिएकै गुलाफका बिरुवा वेपत्ता

सप्तरङ्गी एफ.एम. दमक/फागुन २/दमक नगरपालीकाले दमक वडा नम्बर ७ मा एक बर्ष भित्र बनाईसक्ने भनेर ...