Home / ताजा समाचार / चुलाचुलीमा शिक्षकलाई अंग्रेजी माध्यमबाट अध्यापन गराउन तालिम

चुलाचुलीमा शिक्षकलाई अंग्रेजी माध्यमबाट अध्यापन गराउन तालिम

सप्तरङ्गगी एफएम दमक / १८ माघ
चुलाचुली गाउपालीका भित्र रहेका सामुदायीक विद्यालयका आधारभुत तहका शिक्षकका लागि अंग्रेजी माध्यमबाट अध्यापन गराउन बिषयगत तालिम शुक्रबार सम्पन्न भएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको ६ दिने अध्यापन तालिममा प्रशिक्षकहरु पुर्ण प्रसाद गौतम ,दुर्गा प्रसाद भट्टराई र खगेन्द्र निरौलाले प्रशिक्षण दिनुभएको थियो ।

अंग्रेजी माध्यमबाट अध्यापन गर्ने शिक्षकहरुलाई शिक्षण क्रीयाकलापमा नविनतम शिप र धारणाको बिकाश गरी प्रभावकारी ढंगले अध्यापन गराउन सहयोग पुगोस भनेर तालिमको आयोजना गरीएको शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा चुलाचुली गाउपालीका भित्रका २८ शिक्षकको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...