सप्तरङ्गी एफ.एम दमक÷माघ १८
सरस्वती माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण गएिको छ ।
आज राष्ट्रीय महिला अधिकार मञ्च दमक नगर समितिको आयाजेनामा विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण गएिको हो । सँस्था स्थापना भएको छोटो समयमा पनि सँस्थाले महिला र बालबालिकाको क्षेत्रमा राम्रो काम गरिरहेको कार्यक्रमकी प्रमुख अतिथि दमक नगर उप –प्रमुख गिता अधिकारिले बाताउनुभयो ।
खाद्य सामाग्री वितरण काय्र्रक्रममा राष्ट्रीय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मन्दरा पौड्याल, सरस्वती उच्च माध्यमिक विद्यालयका प्रधान अध्यापक सिताराम ढकाल, पाणीनी माध्यमिक विद्यालयका प्रधान अध्यापक टिका भण्डारिको उपस्थिति रहेको थियो भने रमा लिम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सँस्थाकी सह–सचिव अञ्ज्ु सेढाइले श्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन भने सचिव गिता दाहालले गर्नुभएको थियो ।