Home / ताजा समाचार / सरस्वती माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण

सरस्वती माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण

सप्तरङ्गी एफ.एम दमक÷माघ १८
सरस्वती माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण गएिको छ ।

आज राष्ट्रीय महिला अधिकार मञ्च दमक नगर समितिको आयाजेनामा विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण गएिको हो । सँस्था स्थापना भएको छोटो समयमा पनि सँस्थाले महिला र बालबालिकाको क्षेत्रमा राम्रो काम गरिरहेको कार्यक्रमकी प्रमुख अतिथि दमक नगर उप –प्रमुख गिता अधिकारिले बाताउनुभयो ।

खाद्य सामाग्री वितरण काय्र्रक्रममा राष्ट्रीय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मन्दरा पौड्याल, सरस्वती उच्च माध्यमिक विद्यालयका प्रधान अध्यापक सिताराम ढकाल, पाणीनी माध्यमिक विद्यालयका प्रधान अध्यापक टिका भण्डारिको उपस्थिति रहेको थियो भने रमा लिम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सँस्थाकी सह–सचिव अञ्ज्ु सेढाइले श्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन भने सचिव गिता दाहालले गर्नुभएको थियो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...