Home / ताजा समाचार / गौरिगञ्ज गाउँपालिकाको तेस्रो गाउँसभा आइतबारबाट शुरु

गौरिगञ्ज गाउँपालिकाको तेस्रो गाउँसभा आइतबारबाट शुरु

सप्तरङ्गी एफ.एम. दमक / २० माघ २०७५
झापाको गौरिगञ्ज गाउँपालिकाको तेस्रो गाउँसभा आज आइतबारबाट शुरु भएको छ ।
गाउँसभाको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले एक कार्यक्रमका विच आज उद्घाटन गर्नु भयो ।

गाउँसभाले आज पहिलो दिन प्रशासकिय कार्यविधी नियमित गर्ने ऐन २०७५ पारित गरेको छ । गाउँपालिकाको विकास र समृद्धीको लागी सवै जनप्रतिनिधीहरुलाई एक भएर कार्यविधी तैयार गर्न आवस्यक रहेको अध्यक्ष श्रेष्ठले वताउनु भयो ।

गौरिगञ्ज गाउँपालिकाको स्थानिय राजपत्र प्रकाशन, सामुदायिक विकास कोष स्थापना र सञ्चालन, उपभोक्ता समिति गठन सञ्चालन र व्यवस्थापन, घ वर्गको निर्माण व्यावसायी इजाजत पत्र, वाल अधिकार संरक्षण तथा सम्वर्धन्, अपांगता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यविधी २०७५, वडा कार्यालयबाट पारित भएर गाउँपालिकामा आइसकेको गाउँपालिका बाट निर्णय हुन बाकी रहेको प्रमुख प्रसासकिय अधिकृत राजकुमार शाक्यले बताउनु भयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...