Home / ताजा समाचार / आगलागीबाट पाँचलाखको क्षति

आगलागीबाट पाँचलाखको क्षति

सप्तरंगी एफएम , २४ माघ २०७५
रंगेली नगरपालिका-३ रंन्जनी बजारस्थित अग्नीप्रसाद पनेरुको गोठमा खोले पकाउनेक्रममा बिहीबार बिहान आगलागी हुँदा नजिकै रहेको परालको टालमा समेत आगो फैलिएर करिब५ लाख रूपैया बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
स्थानीयबासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...