Home / ताजा समाचार / पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेसँगै मौसममा सुधार

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेसँगै मौसममा सुधार


सप्तरंगी एफएम दमक / २६ माघ २०७५ 

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेसँगै मौसममा सुधार आएको छ ।

केही दिनदेखि देशभरको मौसम प्रभावित पारिरहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएसँगै अहिले देशभरको मौसम सफा रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । 

अहिले मध्य र पश्चिमी पहाडका केही स्थानमा मौसम बदली भए पनि आज रातिबाट देशभरकै मौसम सफा हुने र भोलि घमाइलो दिन हुने अनुमान गरिएको मौसमविद् रिमालले बताउनुभयो ।

तीन दिनदेखि देशका सबैजसो ठाउँमा वर्षा र उच पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएको भएपनि हिउँदे बालीका लागि सिंँचाइ भएकोले किसान भने खुशी भएका छन् ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...