Home / ताजा समाचार / सहमति पछि आन्दोलन फिर्ता

सहमति पछि आन्दोलन फिर्ता

सप्तरङ्गी एफ.एम. दमक फागुन १
सेवा सुविधामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले सुनुवाई नगरेको भन्दै दश दिन देखि आन्दोलित प्रतिष्ठानका इन्टर्न विद्यार्थीहरुले सहमति पछि आन्दोलन फिर्ता लिएका छन् ।
एमविविएस , विडिएस संकायमा इन्टर्न गर्दै गरेका विद्यार्थीहरुले राखेको माग सुुनुवाई हुने भन्दै प्रतिष्ठानका पदाधकारी र विद्यार्थीबीच सात सदस्यीय समिति बनेपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । सात सदस्यीय समितिले ५ दिनभित्र प्रतिवेदन बुझाउने र विद्यार्थीको उचित माग सम्बोधन गर्ने गरी सहमति गरिएको एमविविएस संकायमा इन्टर्न गर्दै गर्नुभएका विद्यार्थी कल्याण समाजका अध्यक्ष डाक्टर अभिषेक अमरले बताउनुभयो ।

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...