सुनसरीको ईटहरीमा मनाईयो विश्व रेडियो दिवस
सप्तरङ्गी एफ.एम. झापा/फागुन १/ ब्यवसायीक रेडियोहरुको साझा संस्था ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान)ले आज १३ औं विश्व रेडियो दिवस मनाएको छ । बान कोशी प्रदेश समितिको आयोजनामा सुनसरीको ईटहरीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको हो । बान कोशी प्रदेश समिति अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले सञ्चारमा प्रबिधिको बिकाश भए पनि रेडियोनै...