सप्तरङ्गी एफ.एम. दमक/फागुन २/दमक नगरपालीकाले दमक वडा नम्बर ७ मा एक बर्ष भित्र बनाईसक्ने भनेर गत बर्ष शिलान्यास गरेको ‘रोज गार्डेन पार्क’ नगर प्रमुखले वाचा गरेको मिति गुज्रिसक्दा पनि काम सुरुवात हुन सकेको छैन । नगरपालीकाले गत बर्ष आजकै दिन प्रणय दिवसको अवसर पारेर तत्कालीन पञ्चायत रजत स्तम्भ रहेको स्थानमा ‘रोज गार्डेन पार्क’ शिलान्यास गरेको थियो । वडा नं. ७ ...
Read More »Author Archives: गिरिराज भट्टराई
दमक रनको आयोजनामा दमकमा मिनी म्याराथुन सम्पन्न
सप्तरङ्गी एफ.एम. दमक/माघ २६/दमक रनको आयोजनामा आज बिहान दमकमा मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । दमक रनको तेश्रो बार्षिकउत्सवको अवसर मा आज बिहान सम्पन्न प्रतियोगिको खुल्ला १५ किलोमिटरको पुरुष तर्फ भारतिय शेनाका तिर्थ पुनः प्रथम हुनु भयो । उहाँले निर्धारीत दुरी ४६.०१ मिनेटमा पार गर्दै नगद ५० हजार रुपैयाँ हात पार्नु भयो । त्यस्तै ४६.३४ मिनेटमा निर्धारित दुरी पार ...
Read More »कचनकवल ७ बालुबाडीको गगन आधारभुत बिद्यालयका बिद्यार्थिहरुलाई लायन्स क्लब अफ भद्रपुरको सहयोग
सप्तरङ्गी एफ.एम. दमक/माघ २३/झापाको पुर्वि दक्षिण गाउँपालीका कचनकवल वडा नम्बर ७ बालुबाडीमा रहेको गगन आधारभुत बिद्यालयका बिद्यार्थिहरुलाई लायन्स क्लब अफ भद्रपुरले बिद्यालय पोसाक बितरण गरेको छ । भद्रपुरका स्वर्गिय व्यवसायी ओमप्रकास गोयलको स्मृतिमा उहाँका भाई दिनबन्धु गोयलले उपलब्ध गराउनु भएका बिद्यालय पोसाक बिद्यार्थिहरुलाई आज एक कार्यक्रमका विच वितरण गरिएको हो । प्रदेश सभा सदस्य बसन्त बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ...
Read More »बालमहोत्सवमा उत्साहजनक सहभागिता हुँदै
सप्तरङ्गी एफ.एम दमक÷माघ १८ झापाको दमकमा प्रदेश भरीका बालबालिकालाई लक्षित गरी शुरु गरिएको बृहत बालमहोत्सवमा विधार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको छ । दमक वडा नं. ९ सरस्वती माविमा हिजो देखि शुरु भएको महोत्वसमा दुई दिनमा १६ हजार हाराहारीमा विधार्थी तथा अभिभावकहरुको सहभागिता भईसकेको दमक नगरपालिका सामाजिक शाखाका प्रमुख डम्बर बरालले बताउनु भयो । बालमैत्री स्थानीय शासनका लागि बाल सहभागिताको ...
Read More »सरस्वती माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण
सप्तरङ्गी एफ.एम दमक÷माघ १८ सरस्वती माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण गएिको छ । आज राष्ट्रीय महिला अधिकार मञ्च दमक नगर समितिको आयाजेनामा विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण गएिको हो । सँस्था स्थापना भएको छोटो समयमा पनि सँस्थाले महिला र बालबालिकाको क्षेत्रमा राम्रो काम गरिरहेको कार्यक्रमकी प्रमुख अतिथि दमक नगर उप –प्रमुख गिता अधिकारिले ...
Read More »दमक बाल महोत्सव २०७५ फोटो फिचर
मुलुककै अब्बल मानिएको दमकको हिमाबिमा बिद्यालय प्रसासनको लापरवाहीका कारण ५ बर्षिय बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिए
सप्तरङ्गी एफ.एम.दमक/माघ १७/दमक २ मा रहेको मुलुककै अब्बल मानिएको हिमालय माध्यमिक बिद्यालय प्रसासनको लापरवाहीका कारण एक बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिएका छन् ।सोहि विद्यालयमा अध्ययनरत दमक २ डाकिनीका ५ वर्षिय चेतन अधिकारी प्रशासनको लापरवाहीका कारण अस्ति मंगलवार दुई घण्टा बढी चर्पी कोठामा थुनिएका हुन् । विद्यालय छुटेर छोरा घर नआएपछि खोजी गर्दा चर्पीमा थुनिएको पाईएको वुवा मोहन ...
Read More »बालमहोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार ११ बजे उद्घाटन गर्ने
सप्तरंगी एफएम दमक / १६ माघ २०७५ झापाको दमक नगरपालिकाको आयोजनामा पहिलो पटक हुने प्रदेश स्तरीय बृहत बालमहोत्सवको तयारी पूरा भएको छ । भोलि १७ गते ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सव सम्पूर्ण तयारी पुरा भएको आज गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको छ । दमक वडा नं. ९ सरस्वती माविमा हुने महोत्सवमा देखि २१ गतेसम्म हुने ...
Read More »गौरादहमा हाड जोर्नी तथा नशा रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर
सप्तरङ्गी एफ.एम.दमक/ माघ १५ , २०७५ झापाको गौरादहमा हाड जोर्नी तथा नशा रोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । गौरादह स्वास्थ्य चौकी भवनमा सञ्चालन गरिएको शिविरमा नगरपालिका भित्रका ४१५ जना बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखा, रोटरी क्लब अफ भद्रपुरको आयोजना तथा ...
Read More »मन्त्रि कार्कीद्वारा अन्तरसहकारी बहूद्देशीय कृषि परियोजनाको अवलोकन
सप्तरङ्गी एफ.एम.दमक / माघ १५ , २०७५ – प्रदेश १ का आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले दमक ३ मा रहेको अन्तरसहकारी बहूद्देशीय कृषि परियोजना अन्तर्गतको कृषि उद्योग केन्द्रको अवलोकन भ्रमण गर्नुभएको छ l कार्कीले परियोजना अन्तर्गतको दमक ३ मा साढे १२ बिघाहामा रहेको रबर खेति तथा रबर प्रसोधन केन्द्र, तिन बिगाहा क्षेत्रफलमा रहेको माछा पालन पोखरी र दुइ बिघाहा क्षेत्रफलमा ...
Read More »