Home / Author Archives: गिरिराज भट्टराई (page 17)

Author Archives: गिरिराज भट्टराई

विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते मेचि अञ्चलभरीका होटल व्यवसायी दमकमा भेला हुने

सप्तरङ्गी एफ.एम. दमक/असोज ९/ विश्व पर्यटन दिवसको अवसर पारेर होटल व्यवसायी संघ क्षेत्रीय समिती माई पश्चिम झापाले मेचि करिडोर स्तरिय अन्तरक्रिय कार्यक्रम गर्ने भएको छ । पर्सि विहिवार का दिन दमक स्थित कस्मिक पाटि प्यालेस मा हुने अन्तरक्रिया कार्यक्रममा मेचि करिडोर अन्तरगत झापा, ईलाम, पाँचथर र ताप्लेजुङ्गमा होटल तथा पर्यटन व्यवसायमा संलग्न वयवसायी हरु सहभागी हुने होटल व्यवसायी संघ क्षेत्रीय ...

Read More »

दमकको खानेपानी आयोजनाबाट बितरण गरिएको पानीमा लेदो

सप्तरङ्गी एफ.एम. दमक/असोज ८/ दमकका दुई वटा वडामा तीन दिन देखि आइरनयुक्त पानी वितरण हुदैआएको पाईएको छ । खानेपानीको ट्यांकीमा जडित भल्वको समस्याका कारण तीनदिन देखि वितरित पानीमा लेदोसहितको फोहोर पाइएको हो । स्वच्छ पानी वितरणमा चासो नदिएको भन्दै उपभोक्ताहरु आक्रोसित भएका छन् । दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दोश्रो साना सहरी खानेपानी आयोजनाबाट निर्मीत पानीको टंयाकीमा ‘मेकानिकल’ समस्या ...

Read More »

झापाको हल्दिबारीमा ४ बर्षीया बालिका बलात्कृत

सप्तरङ्गी एफ.एम. दमक असोज ८ नातामा भान्जी पर्ने चार वर्षिया बालिका बलात्कार गरेको आरोपमा गएराती झापाको हल्दिबारी गाउँपालिका –३ जलथलका २१ वर्षीय युवक पक्राउ परेका छन । सोही वडाकी बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवैजनाको घरसँगै रहेकाले आरोपितको नाम नखुलाइएको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीका ...

Read More »

कांग्रेसको बिधान मस्यौदा समिति द्वारा झापा, ईलाम, पाँचथर र ताप्लेजुङका कार्यकर्ताहरु संग परामर्श

सप्तरङ्गी एफ.एम. दमक/असोज ८/ नेपाली कांग्रेसको केन्द्रिय बिधान मस्यौदा समितिले आज झापा, ईलाम, पाँचथर र ताप्लेजुङका कार्यकर्ताहरु संग छलफल गरेको छ । कांग्रेसले पार्टिको बिधानमा परिवर्तन गर्ने तयारी सुरु गरेपछि देशै भरी कार्यकर्ताहरु संग छलफल गरिरहेको छ । यसै क्रममा आज पुर्वका चार जिल्लाका कार्यकर्ताहरु संग छलफल गरेको हो । पार्टि नेता आनन्द प्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय नेताहरु ...

Read More »

दमकको नमुना बजारमा रात्रीकालीन बजार सुरु (फोटो फिचर)

सप्तरङ्गी एफ.एम. दमक/असोज ८ दमक वडा नम्बर ६ मा रहेको नयाँ बजार(नमुना बजार) मा रात्रीकालीन बजार आज सुभारम्भ गरिएको छ । एक औपचारीक कार्यक्रमका विच नमुना बजारमा रात्रीकालीन बजार सुभारम्भ गरिएको हो । दमकको पर्यटकिय क्षेत्रका रुपमा बिकाश नर्गकोलागी लागी नमुना बजारमा रात्रीकालीन बजार सुभारम्भ गरिएको वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो । यस अघि चारपाङग्रे सवारी ...

Read More »

चाडपर्व नजिकिएसंगै झापामा गरगहनाको माग बढ्यो , सुनको अभावले व्यवसायी भने संकटमा

सप्तरंगी एफएम /  ८ असोज २०७५ नेपालमा विदेशी विनिमयको अवस्था कमजोर भएको कारण देखाउँदै राज्यले सुनमा लगानी बढाउँन नसके पछि सुन व्यवसायीहरु समस्यामा परेका छन् । व्यवसायीहरुले माग गरे जति सुन हालसम्म उपलव्ध हुन हुन नसके पछि व्यवसायीहरु समस्यामा पर्दै गएको उनीहरुको भनाई छ । सुन व्यवसायीले सुनको कारोवार वापत बार्षिक १३ अर्व हाराहारीमा त कर मात्र बुझाउँदै आएका छन् ...

Read More »

दमकका समता कृषि सहकारी र सुर्यदर्शन सहकारीको साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ८/ दमक वडा नम्बर ९ मा रहेको समता कृषि सहकारी संस्थाले आज आफ्नो सातौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । वडाध्यक्ष राम बहादुर धिमालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत समेत गरिएको थियो । संस्थाको निति अनुसार गत बर्ष सुत्केरी भएका सेयस सदस्य दुईजनालाई पोषण भत्ताको रकम समेत उपलब्ध गराईएको थियो । सहकारीका ...

Read More »

गौराद नगरपालीका द्वारा गम्भिर रोग लागेका तिनजनालाई उपचारको लागी ६१ हजार रुपैयाँ उपलब्ध

सप्तरङ्गी एफ.एम. दमक/असोज ८/ झापाको गौरादह नगरपालीकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई सहयोग उपलब्ध गराएको छ । गौरादह नगरपालीका वडानम्बर १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग लागेकी बबिना ताजपुरीयालाई १५ हजार रुपैयाँ, वडा नम्बर ९ बैगुन्धुरा दहगाउँ निवासी मृगौला रोग पिडित बोधराज खनाललाई ३१ हजार रुपैयाँ र वडा नम्बर ३ बरगाछी निवासी मृगौरा रोग पिडित रिता ...

Read More »

मानव धर्म सेवा समिति हंस आश्रम दमकद्वारा बिद्यार्थिलाई शैक्षिक सामाग्रि बितरण

सप्तरङ्गी एफ.एम. दमक/असोज ७/ मानव धर्म सेवा समिति हंस आश्रम दमकले आज दमकको एक सामुदायीक बिद्यालयका बिपन्न समुदायका बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण गरेको छ । दमक वडा नम्बर ७ मा रहेको पृथ्वि माध्यमिक बिद्यालयका एल के जी देखी कक्षा ५ सम्मका १ सय जना बिद्यार्थिलाई कपि, पेन्सिल लगायतका ४० हजार रुपैयाँ मुल्य बराबरको शैक्षिक सामाग्रि बितरण गरिएको मानव धर्म सेवा ...

Read More »

विश्व साहित्य स्तरमा नेपाली साहित्य कमजोर : प्रध्यापक डाक्टर गोविन्दराज भट्टराई

सप्तरङ्गी एफ.एम. दमक/असोज ७/ विश्वको साहित्य स्तरमा नेपाली साहित्यिक कम्जोर रहेको बताइएको छ । ग्रामिण क्षेत्रको आवाज साहित्यमा भन्ने विश्वव्यापी मान्यतालाई अवलम्बन गर्दै आज दमकको ग्रामीण क्षेत्रमा भएको कार्यक्रममा बोल्दै साहित्य क्षेत्रका विज्ञ व्यक्तित्व प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रध्यापक डाक्टर भट्टराईले विश्वमा नोवेल पुरस्कार विजेताको पुस्तक कम्तिमा २० भाषामा प्रकाशित हुनु ...

Read More »