Home / Author Archives: गिरिराज भट्टराई (page 4)

Author Archives: गिरिराज भट्टराई

प्रदेश १ का १४ वटै जिल्लामा टिपरलाई दैनिक ४ घण्टा गुड्न बन्देज लगाईने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/ टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि प्रदेश १ का १४ जिल्लामा पिक आवरमा टिपरलाई गुड्न बन्देज लगाइने भएको छ । टिपरका कारण राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा असर पुगेपछि आगामी पुस १ गतेबाट दैनिक ४ घण्टा प्रतिवन्ध लगाईने भएको हो । आगामी पुष १ गते देखी प्रदेश १ का १४ वटै जिल्लामा ...

Read More »

सुन्दर समाज नेपालद्वारा शरस्वति मावि दमकमा अध्ययनरत दृष्ट्रिविहीन विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडाहरु वितरण

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/ दमकमा रहेको सुन्दर समाज नेपाल नामक संस्थाले शरस्वति मावि दमकमा अध्ययनरत दृष्ट्रिविहीन विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडाहरु वितरण गरेको छ । सरस्वती माविमा अध्ययनरत १४ जना दृष्ट्रिविहीन विद्यार्थीहरुलाई जाडोका लागि ट्रयाक सुट वितरण गर्नुका साथैं खाद्य सामाग्रीहरु समेत प्रदान गरिएको संस्थाकी संयोजक रुपा सेलिङ्गले वताउनु भयो । संयोजककी छोरी माङ्गेनाको जन्म दिनको अवसर पारेर आज विद्यालयमा ...

Read More »

राहत पुर्ण रुपमा कटौती हुने भए पछि भूटानी शरणार्थीहरुमा समस्या

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/ भूटानी शरणार्थीलाई दिँदै आएको राहत आगामी ६ महिना भित्रमा पूर्णरुपमा कटौती हुने भए पछि भूटानी शरणार्थीहरुमा समस्या देखा पर्न थालेको छ । विगत अढाई दकश देखि उपलव्ध गराउँदै आएको राहत विश्व खाद्य कार्यक्रमले कटौती गर्ने घोषणा गरेसँगै शरणार्थीहरुमा खैलाबैला शुरु भएको हो । राहत कटौतीको घोषणाले परिवारमा झगडा समेत हुन थालेको शरणार्थी अगुवा नरमाया राईले बताउनु ...

Read More »

गगन पुरी द्वारा आमाको स्मृतीमा दमक पब्लिक लाईब्रेरीलाई सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/ दमकका सामाजिक अगुवा गगन पुरीले दमक पब्लिक लाईब्रेरीलाई पुष्तक प्रदान गर्नु भएको छ । आप्mनी दिवंगत आमा रुपादेवी पुरीको नवौं बार्षिक स्मृतिमा आज लाइव्रेरीमैै पुगेर पुरीले २० हजार रुपैयाँ मूल्य बराबरका पुस्तकहरु प्रदान गर्नुभएको हो । आज एक कार्यक्रमका बीच धर्मपत्नी सिमा र दाजु देवकुमार सहित गगन पुरीले लाईव्रेरीमा पुस्तक खरिदका लागि २० हजार रुपैयाँको चेक ...

Read More »

प्रदेशको संरचना नबनेकोले पूँजिगत खर्च समेत गर्न सकिएन : आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/ प्रदेशको संरचना नबनेकोले पूँजिगत खर्च समेत गर्न नसकिएको प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले बताउनु भएको छ । दमकमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री आङबोले प्रदेश सरकारको संरचना निर्माणमा तिव्रता समेत दिइरहेको बताउनु भएको छ । पहिलो चौमासिकमा विकास खर्च शून्य रहेको भए पनि आगामी दिनमा देखिने गरी काम हुने मन्त्री ...

Read More »

प्रधानमन्त्रीको गृहनगर दमकमा सरकार भेटियो न्याय भेटिएन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/ बलात्कार पछि हत्या गरिएको कञ्चनपुरकी बालीका निर्मला पन्तको अपराधि पत्ता लगाउन नसेको तर सरकारले ठुला ठुला गफ मात्रै गरेको भन्दै व्यंगात्मक रुपमा सरकार भेटियो तर न्याय भेटिएन लेखिएको पोष्टर प्रधानमन्त्री केपि ओलीको गृह नगर दमकमा मा पनि टाँसिएको छ । दमकको मुख्य चौकका बिद्युतका पोल, रुख, लगायत भित्ताहरुमा बलात्कार पछि हत्या गरिएकी बालीका निर्मला पन्तको तस्विर ...

Read More »

गौरादहमा तत्कालीन एमाले बाट निर्वाचित जन प्रतिनिधिले कानुन मिचेको कांग्रेस क्षेत्रीय समितिको ठहर

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १७/ झापाको गौरादह नगरपालिकामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले मुलुकको प्रचलीत कानुन र नियमलाई मिचेको भन्दै नेपाली कांग्रेस क्षेत्र नंं ५ ले एक विज्ञप्ति प्रकाशित गरि त्यसको आपत्ति जनाएको छ । नेपाली कांग्रेस क्षेत्रिय सभापति डुण्डीराज भण्डारी साथै सचिवद्वय धर्मानन्द भट्टराई र चुडेन्द्र खड्काको संयुत्त हस्ताक्षरित विज्ञप्तिमा मंसिर १३ गते नगरपालिकाको बैठकमा तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बहुमतको ...

Read More »

भुटानी शरणार्थीहरुलाई स–सम्मान स्वदेश फिर्तीको पहल गरिदिन भुटानी रिकन्सिलेशन कमिटीको नेपाल सरकारसंग माग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १७/ भुटानी रिकन्सिलेशन कमिटी भुटानले भुटानी शरणार्थीहरुलाई स–सम्मान स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसंग माग गरेको छ । कमिटीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपिल पठाउदैं पूर्वी झापा र मोरङ्गका दुई वटा शिविरमा बस्दैआएका शरणार्थीहरुलाई स्वदेश फिर्ता गरिदिन माग गरेका हुन् । भुटानी शरणार्थीहरुको स्वदेश फिर्ती मुद्धा केवल भुटानी शरणार्थीहरुको मात्र सम्बन्धित नभएको जनाउदै कमिटीले विश्वका शरणार्थी ...

Read More »

महिला हिँसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत दमकमा अन्तर्क्रिया सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १७/ महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज दमकमा बिमिन्न संस्थाहरुको सहकार्यमा कार्यक्रम गरिएको छ । राष्ट्रिय महिला अधिकार मञ्च, जनचेतना महिला बिकाश समुह र उज्यालो नेपालको सहकार्यमा महिला हिंसा बिरुद्धको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य तथा जनचेतना महिला बिकाश समुहकी अध्यक्ष मन्धरा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगर ...

Read More »

नेपाल रेडक्रस सोसाईटी दमकका सभापती प्रकाश बुढाथोकीलाई मातृ शोक

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १७/ नेपाल रेडक्रस सोसाईटी दमकका सभापती तथा सामाजिक व्यक्तित्व प्रकाश बुढाथोकीलाई मातृ शोक परेको छ । बुढाथोकीकी ममतामयी माता दिपमायाँ बुढाथोकीको आज साँझ साडे ५ बजे ८६ बर्षको उमेरमा निधन भएको हो । लामो समय देखी दम र मुटुको रोग बाट ग्रसित दिपमायाँको घरमै निधन भएको पारिवारीक श्रोतले जनाएको छ । स्वर्गिय दिपमायाँका प्रकाश, हेमन्त, शिशिर र ...

Read More »