Home / Author Archives: गिरिराज भट्टराई (page 5)

Author Archives: गिरिराज भट्टराई

अन्तर संस्था बहुउद्देस्सीय कृषी सहकारी संस्था लिमिटेड दमकको अध्यक्षमा पुनः काँशिनाथ पौडेल चयन ।

सप्तरङ्गी एफ.एम. /जेठ २६ दमक अन्तर संस्था बहुउद्देस्सीय कृषी सहकारी संस्था लिमिटेड दमकको आज भएको अधिवेसनले पुनः काँशिनाथ पौडेललाई अध्यक्षमा चयन गरेको छ । मेचि सहकारी संस्थाको सभाहलमा आज भएको अधिवेसनले आगामी ४ बर्षको लागी पौडेललाई पुनः अध्यक्षमा चयन गरेको मेचि सहकारी संस्थाका व्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिनुभयो । संस्थाको आज भएको आठौं साधारणसभा बाट उपाध्यक्षमा होम बहादुर थापा, ...

Read More »

दमकमा महिला संघको स्वास्थ्य शिबिर , ७ सय ६३ जनाले प्रत्यक्ष सेवा लिए ,९७ जनाको निशुल्क भिडियो एक्सरे

सप्तरङ्गी एफ.एम./जेठ २६ दमक नेपाल महिला संघ झापा क्षेत्रीय समिति क्षेत्र नम्बर ५ को आयोजनामा आज निशुल्क स्वास्थ्य शिबिर दमकमा सम्पन्न भएको छ । बिर्तामोड स्थित बि एण्ड सि अस्पताल, एड्भान्स अस्पताल दमक र निम्स नेश्नल अस्पताल दमकको प्राबिधिक सहयोगमा स्वाथ्य शिबिर सम्पन्न भएको हो । शिविरमा ७ सय ६३ जनाले प्रत्यक्ष सेवा लिएका र  म्याक्स मेडिकेयर दमकको सहयोगमा ९७ जनाको ...

Read More »

तरुणदलको प्रशिक्षण सम्पन्न ।

सप्तरङ्गी एफ.एम./जेठ २६ दमक नेपाल तरुण दलले देशव्यापी रुपमा सञ्चालन गरिरहेको प्रशिक्षण अन्तर्गत वडास्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन भईरहेको छ । तरुण दल झापा क्षेत्र नं ५ का अध्यक्ष गोकुल श्रेष्ठका अनुसार संगठनको केन्द्रिय निर्णय अनुसार जेठ १९ देखि वडातहमा प्रशिक्षण शुरु भएको हो । सो अन्तर्गत हिँजो सुक्रबार दमकको वडा नं ९ मा कार्यक्रम सम्पन्न भएको छ । तरुण दल ...

Read More »

रतुवा खोलाको पुर्वि तटमा जैवीक प्रणालीबाट तटबन्धन निर्माण ।

सप्तरङ्गी एफ.एम. /जेठ २६ दमक वर्षेनी रतुवा खोलाको डुवान र कटान हुँदै आएको झापाको कमल गाउँपालिका ५ स्थित गुहेश्वरीमा जैवीक प्रणालीबाट तटबन्धन गरिएको छ । बाँस गाडेर करिव ११ सय फुट लामो तटबन्धन गरिएको हो । जेनेरेटरको माध्यमबाट पाइप गाडी सोही ठाउँमा सिंगो बाँस नै गाडेर जालीको स्वरुप दिइएको हो । निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द खनालले यस प्रकारको बाँध ...

Read More »

दमक अस्पतालका मेसु हाजिर गरेर हिँडेपछि विरामीहरु मर्कामा,शब ल्याइएको सत्र घण्टापछि मात्र पोस्टमार्टम

सप्तरङ्गी एफ.एम./जेठ २५ /दमक उपस्थिति पुस्तीकामा हाजिर गरेर अस्पतालका मेडिकल सुपरिटेन्डेन बिराटनगर तिर हिँडेपछि दमक स्थित सरकारी अस्पतालमा सेवाग्राहीहरु समस्यामा परेका छन् । आज शुक्रबार दमकम अस्पतालका मेडिक सुपरिटेन्डेन डाक्टर बिपिन पाण्डे बिहानै उपिस्थिती पुस्तिकामा हाजिर गरेर बिराटनगर हिँडेपछि अस्पतालमा आएका बिरामीहरु मर्कामा परेका हुन । डाक्टर पाण्डे नहुँदा दमक ७ का कर्ण सुन्दाशको शबलाई पोष्ट मार्टम गर्ननै समस्या भएको ...

Read More »

गर्मि मौशममा धेरै भन्दा धेरै पानी पिउनु पर्छ ।

अहिले गर्मि मौशम सुरु भैसकेको छ । गर्मिका कारण हुने बिभिन्न किषिमका रोगहरुको संक्रमण पनि दिन दिनै बढिरहेको छ । आज हामिले गर्मिका कारण हुने रोगहरु र यसबाट बच्ने उपायका बिषयमा दमक अस्पतालका डाक्टर रेवन्त थापा संग कुरा गरेका छौं । अहिले गर्मिका कारण अस्पतालमा बिरामीहरुको चाप कत्तिको बढेको छ । बिरामीको चाप दिनदिनै बढिरहेको छ । बिषेश गरी कस्ता ...

Read More »

एडभान्स हस्पिटलमा हाडजोर्नीको सफल शल्यक्रिया।

सप्तरङ्गी एफ.एम./जेठ २४/दमक दमकको एडभान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करिव ५ घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाईकल दुर्घटनामा परेर दाहिने खुट्टा भाचिएका झापा, कमल गाउँपालिका–५ का प्रकाश गुरुङको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । शल्यक्रिया पछि गुरुङ अस्पतालको जेनेरल वेडमा उपचाररत हुनुहुन्छ ...

Read More »

भूटानी शरणार्थीहरुका लागि अन्तिम पटक चामल वितरण हुँदै ।

सप्तरङ्गी एफ.एम./जेठ २४ दमक/डिकेश लामा झापा तथा मोरङ्गमा रहेका भूटानी शरणार्थीहरुलाई अन्तिम चरणको खाद्यन्य वितरण हुँदैछ । आज देखि अन्तिम पटक लागि राशन वितरण हुन थालेको वितरण शाखामा खटिनु भएको वेलडाँगी २ सेक्टर एफका सेक्टर हेड गर्जमान राईले बताउनु भयो । राईका अनुसार अव आगामी महिनाबाट चामलको सट्टामा सहयोगी दातृ निकाय विश्व खाद्य कार्यक्रमले नगद दिने योजना बनाएकोले यो राशन ...

Read More »

कमल गाउँपालीकामा माध्यमिक बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

सप्तरङ्गी एफ.एम./जेठ २४ /दमक झापको कमल गाउँपालीकामा आज गाउँपालीका स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालीकामा रहेको सामुदायीक माध्यमिक बिद्यालयका बिद्यार्थिहरु विच वक्तृत्वकता प्रतियोगिता सम्पन्न भएको हो । गाउँपालीकाको आर्थिक सहयोग र वडा नम्बर ३ को नरेन्द्र जनता माध्यमिक बिद्यालयको आयोजनामा भएको प्रतियोगिता सम्पन्न भएको हो । गाउँपालीका भित्रका ९ वटा सामुदायीक बिद्यालयका बिद्यार्थिहरुले सहभागी प्रतियोगीतामा शहिद धर्मभक्त माध्यमिक ...

Read More »

सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

सप्तरङ्गी एफ.एम.जेठ २४ दमक चिकित्साशिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले गर्नुपर्ने भनिएको अनिवार्य सरकारी सेवाको अवधि पाँच वर्षबाट घटाइ दुई वर्ष कायम गर्न माग गर्नु भएको छ । डाक्टर केसीले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधिमा शिक्षा मन्त्रालयले हचुवाको भरमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था थप गरेको ...

Read More »