Home / Author Archives: गिरिराज भट्टराई (page 75)

Author Archives: गिरिराज भट्टराई

केर्खामा चन्द्रमुखी बाल समुहको सचेतनामुलक कार्यक्रम

सप्तरंगी एफएम / कमल / असार २ झापा कमल गाउँपालिका ३ केर्खा स्थित चन्द्रमुखी वाल वचत समुहको आयोजनामा शनिबार [आज]अन्तरक्रिया तथा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । समुहमा आवद्ध बालवालिकालाई संविधानमा उल्लेख भएका कानुका तथा ट्राफिक नियमका विषयमा जानकारी गराईएको थियो साथै कार्यक्रममा लागु औषध बिरुद्धको बारेमा डकुमेन्ट्रि समेत प्रदर्शन गरिएको समुहले जनाएको छ । चन्द्रमुखी वाल वचत समुहका ...

Read More »

भुटानी शरणार्थीद्वारा डाक्टर भम्पा राईलाई झन्डै डेढ लाख रकम सहयोग ,डाक्टर राईको स्वास्थ्यमा सुधार

सप्तरङ्गी एफ.एम./दमक / असार २ २ साता अघि देखि विरामी परेका डा भम्पा राईलाई आज भूटानी शरणार्थीहरुले संकलन गरेको १ लाख ४४ हजार ६ सय १२ रुपयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ । भारतको सिलगुडी स्थित आनन्दलोक अस्पतालबाट आन्द्राको सल्याक्रिया गरेर ३ दिन अघि दमक आउनु भएका डाक्टर राईलाई शिविर व्यवस्थापन समिति पथरी शनिश्चरे र बेलडाँगीले सँयुक्तरुपमा सहयोग प्रदान गरेका ...

Read More »

नेपालको विश्वकप फूटबल छनोट यात्रा सन् १९८६ देखि २०१८ सम्म

सप्तरङ्गी एफ.एम. / दमक/ असार १ १.पहिलो पटक सन् १९८६ मा छनोटमा सहभागी भएको नेपालले मलेसिया र दक्षिण कोरियाको सामना गरेको थियो l मलेसियासंग बराबरी खेलेपनि दक्षिण कोरियासंग नेपाल हार्यो र पहिलो चरणबाटै बाहिरियो l २.दोश्रो पटक नेपालले सन् १९९० को छनोट खेल्यो त्यो छनोटमा नेपाल फेरिपनि मलेसिया , दक्षिण कोरिया ,सिंगापुर र भारत रहेको समुहमा पर्यो l पछि भारतले ...

Read More »

दमकमा कुष्ठरोगका  बिरामीहरुको खोजी गरिने ,

सप्तरङ्गी एफ.एम. / दमक/ असार १ आज भन्दा ९ बर्ष अघि मुलुकबाटै उन्मुलन भैसकेको घोषणा गरिएको कुष्ठरोगका   बिरामीहरुको दमकमा खोजी गरिने भएको छ । आगामी असार ६ गते देखी दमकमा कुष्ठरोगीको खोजिका लागि अभियान सुरु गर्ने जनाईएको छ । आज दमकका सञ्चारकर्मीहरु संगको अन्तक्र्रिया कार्यक्रममा उक्त कुराको जानकारी दिईएको हो । कार्यक्रममा जिल्ला कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाईजर परशुराम पोखरेलले ...

Read More »

आफुहरुको पहिचान संग जोडिएको नामलाई बिबादमा ल्याएर सरकारले आदिवासीको अस्तीत्व स्विकार्न नचाहेको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको आरोप

सप्तरङ्गी एफ.एम./दमक असार १/ वर्तमान सरकार आदिवासी जनजातीका संस्कार संस्कृतिहरुलाई नामेट पार्ने अभियानमा लागेको आरोप लगाईएको छ । झापाको कमल गाउँपालीकामा रहेको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले आज दमकमा पत्रकार सम्मेलन गर्दै आफुहरुको पहिचान संग जोडिएको रंगशालाको नामलाई बिबादमा ल्याएर सरकारले आदिवासीको अस्तीत्व स्विकार्न नचाहेको बताएको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष हुकुम सिंह राईले आफुहरुले कुनै नयाँ माग नराखेको ...

Read More »

मदर एजुकेशन फाउण्डेसनको सातौं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम./जेठ ३१ / दमक दमक वडा नम्बर ८ मा रहेको मदर एजुकेशन फाउण्डेसनले आज आफ्नो सातौं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । दमकका सामाजिक अगुवा शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यार्थिहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका विद्यालयका संस्थापक रोशन विष्टले जानकारी दिनुभयो । बिद्यालयकी प्रिन्सिपल विवेचना विष्टको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ दमक सेवीकाकी अध्यक्ष ...

Read More »

झापामा धान खेतीमा मेशिनको प्रयोग प्रभावकारी बन्दै [रेडियो रिपोर्ट सहित ]

सप्तरङ्गी एफ.एम./जेठ ३१ / दमक दमक, जेठ २९ गते । झापामा पछिल्लो समय भित्रिएको धान रोप्ने नयाँ प्रविधि ‘ड्रम सिडर’ र ‘जिरो टिल सिड ड्रि«ल’प्रति किसानहरुको आकार्षण बढ्न थालेको छ । झापामा पहिलो पटक भित्रिएको यो प्रविधि प्रति किसानको विश्वास बढ्दै गए पछि मेशिन प्रति आकार्षण बढेको हो । प्रधानमन्त्री कृिष आधुनिकरण परियोजना धान सुपरजोन कार्यान्वय इकाइ झापाले यो प्रविधिको ...

Read More »

नेपालबाट दैनिक १५ सय युवा वैदेशीक रोजागरीको लागि बाहिरिँदै , नेपालमा निर्माणहुने संरचनामा भारतिय मजदुरको भर

सप्तरङ्गी एफ.एम./जेठ ३१ दमक/डिकेश लामा/ नेपालमा निर्माण हुने भौतिक संरचनाहरुमा भारतीय मजदुरहरुको भर पर्नु परेको छ । खासगरी पुल, भवन, घर, सडक लगायतका काममा भारतीय मजदुरहरुको भर पर्नु परेको हो । दैनिक सरदर नेपालबाट १ हजार ५ सय भन्दा धेरै यूवाहरु बैदेशिक रोजगारका लागि खाडी मुलुक गइरहेको अवस्थामा नेपालमा हुने अधिक निर्माणको काममा भारतीय नागरिकहरु नै सहभागीता रहने गरेको निर्माण ...

Read More »

झापा गौरिगञ्जको छोटी भन्सार कार्यालय सहयोगीको भरमा , कर्मचारी नहुँदा राजस्व गुम्दै

सप्तरङ्गी एफ.एम./जेठ ३१ दमक/ झापाको गौरीगंज गाउँपालीका मा रहेको आठमौजा छोटी भन्सार कार्यालय सहयोगी को भरमा चल्ने गरेको छ । भन्सारमा एकजना नासु सहित दुइजना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । केही वर्ष पहिले दरबन्दी अनुसारका कर्मचारीहरु बसेर भन्सार काट्ने गरे पनि पछिल्लो समयमा पालै पालो कार्यालय सहयोगीहरु मात्र बस्ने गरेका छन् । भन्सार पुर्जी समेत काट्न नसक्ने केही कार्यालय ...

Read More »

नेपालबाट दैनिक १५ सय युवा वैदेशीक रोजागरीको लागि बाहिरिँदै , नेपालमा निर्माणहुने संरचनामा भारतिय मजदुरको भर

सप्तरङ्गी एफ.एम./जेठ ३१ दमक/डिकेश लामा/ नेपालमा निर्माण हुने भौतिक संरचनाहरुमा भारतीय मजदुरहरुको भर पर्नु परेको छ । खासगरी पुल, भवन, घर, सडक लगायतका काममा भारतीय मजदुरहरुको भर पर्नु परेको हो । दैनिक सरदर नेपालबाट १ हजार ५ सय भन्दा धेरै यूवाहरु बैदेशिक रोजगारका लागि खाडी मुलुक गइरहेको अवस्थामा नेपालमा हुने अधिक निर्माणको काममा भारतीय नागरिकहरु नै सहभागीता रहने गरेको निर्माण ...

Read More »