Home / Author Archives: रोमन लामिछाने

Author Archives: रोमन लामिछाने

काठमाण्डाैको कीर्तिपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पको झड्का महशुस

सप्तरङ्गी एफ.एम. दमक / ४ फागुन २०७५  काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको ठूलो झट्का महशुस गरिएको छ । अहिले साँझ ८ बजेर ३४ मिनेट जाँदा राजधानी काठमाडौं लगायतका आसपासमा भूकम्पको ठूलो झड्का महशुस गरिएको हो । कीर्तिपुर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । कीर्तिपुर आसपास केन्द्र भएर भएर गोरखा भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी ...

Read More »

६ महिनाको अवधिमा झापामा साढे ६ सय बढी पक्राउ

सप्तरङ्गी एफ.एम. दमक / ३ फागुन २०७५ चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा झापामा विभिन्न घटनामा संलग्न ६ सय ५८ जना पक्राउ परेका छन् । विभिन्न घटनामा संलग्न भएर उजुरी परेका ७ सय ३ मध्ये हालसम्म १ सय ६ जना फरार रहेको रहेको झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले बताउनु भयो । ढकालले आफू झापा जिल्लाबाट अन्तै ...

Read More »

प्रदेश एक सरकारको “एनिभर्सरी”,बहुमत २ तिहाई उपलब्धि शुन्य

सप्तरंगी एफएम /३ फागुन २०७५  प्रदेश नम्बर १ मा सरकार गठन भएको हिँजो फागुन २ गते एक बर्ष पुगेको छ । मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा दुईतिहाई बहुमत प्राप्त सरकारको एक बर्षको उपलब्धी भने शून्य देखिएको छ । विडम्वना त के छ भने सरकार गठन भएको एक वर्ष पूरा हुँदासम्म प्रदेश मन्त्रिमण्डले पूर्णता समेत पाउन सकेको छैन भने प्रदेशको नाम र ...

Read More »

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन आज शुक्रबारदेखि ऐतिहासिक सैनिक महोत्सव सुरु हुँदैछ । बिर्तामोड नगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । समितिले बिहीबार पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिएको हो । ...

Read More »

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ रिक्टर स्केलको भूकम्प गएको छ ।साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका ...

Read More »

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल(सीआरपीएफ)का ३० जवानको ज्यान गएको छ ।आक्रमणमा परि ४३ जना प्रहरी जवान गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय आतंकवादी जैश–ए–मुहम्मदले लिएको छ ।भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार जैश–ए–मुहम्मदका आक्रमणकारीले ...

Read More »

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव विभिन्न कार्यक्र गरि मनाएको छ । स्कुलको प्राङ्गगणमा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाईएको स्कुलका प्रिन्सीपल माधव प्रसाद भट्टराईले जानकारी दिनुभयो । दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिकग्राम काफ्लेको प्रमुख आतिथ्यता तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष हेमकुमारी कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्कुलका विद्यार्थीहरुले गीत नृत्यहरु ...

Read More »

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास गरिएको छ । आज मन्दिरमा एक कार्यक्रम गरि सामुदायिक भवनको वडाध्यक्ष बोधराज न्यौपानेले शिलान्यास गर्नु भयो । ज्येष्ठ नागरिकलाई दिवा आवास सेवा समेत उपलव्ध गराउने गरि भवन निर्माण शुरु गरिएको मन्दिर समितिका अध्यक्ष रमेश खत्रीले जानकारी दिनुभयो । स्नान, शौचालयसहितको तीन केठे पक्की सामुदायिक भवनको ...

Read More »

भेरी नदीमा यात्रुबाहक बस खस्दा चार जनाको मृत्यु

   सप्तरंगी एफएम /२ फागुन २०७५ जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरकाे यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको ज्यान गएको छ ।  बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो । बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ...

Read More »

सहमति पछि आन्दोलन फिर्ता

सप्तरङ्गी एफ.एम. दमक फागुन १सेवा सुविधामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनले सुनुवाई नगरेको भन्दै दश दिन देखि आन्दोलित प्रतिष्ठानका इन्टर्न विद्यार्थीहरुले सहमति पछि आन्दोलन फिर्ता लिएका छन् ।एमविविएस , विडिएस संकायमा इन्टर्न गर्दै गरेका विद्यार्थीहरुले राखेको माग सुुनुवाई हुने भन्दै प्रतिष्ठानका पदाधकारी र विद्यार्थीबीच सात सदस्यीय समिति बनेपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । सात सदस्यीय समितिले ५ दिनभित्र ...

Read More »