Home / Author Archives: रोमन लामिछाने (page 10)

Author Archives: रोमन लामिछाने

इलाम चुलाचुली स्थित शिखरकटेरीमा निशुल्क दन्त शिविर

असार ३ /दमक / सप्तरंगी एफएम इलामको चुलाचुली वडा नं. ५ को शिखरकटेरीमा आज निशुल्क दन्त शिविर सम्पन्न भएको छ । बाँझो गाऊँ माविको आयोजना तथा ओम शान्ति डेन्टल अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ९० जना स्थानीयले दाँतको परिक्षण गराएका छन् । परिक्षणका क्रममा अधिकांशको दाँत किराले खाएको र फोहोर भएको दन्त चिकित्सक डा. ...

Read More »

झापाको मेचिनगर काकरभिट्टाबाट नयाँ एफएम रेडियो सञ्चालन हुने

असार ३ ।। झापाको मेचिनगर नगरपालीका स्थित काकरभिट्टाबाट नयाँ एफ एम रेडियो सञ्चालन हुने भएको छ । रेडियो साथीको नामबाट आगामी साउनको अन्तिम हप्ताबाट प्रसारण शुरु गर्ने आज आयोजित पत्रकार सम्मेलनमा रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिनुभयो । सामुदायिक सुचना तथा सञ्चार केन्द्र नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गर्न लागेको प्रसारण क्षमता ५०० वाट रहेको र रेडियो ९८.६ ...

Read More »

एकल प्रयासमा विधार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण

असार ३ /बाझो  / सप्तरंगी एफएम इलामको चुलाचुली वडा नं. ५ मा रहेको बाँझो गाऊँ माविका विधार्थीहरुलाई आज शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरिएको छ । स्थानीय सामाजिक युवा सञ्जय राईले आफ्नै पहलमा कक्षा १ देखि १० सम्मका विधार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको हो । बिद्यालयमा रहेका १ सय ९० जना विद्यार्थीलाई कापी ,पेन्सिल ,डट पेन ,भलिबलसेट , फूटबल ...

Read More »

कमल गाउँपालिकाद्वारा गाउँपालिकाका बस्ति बस्तीमा योजना संकलन

असार ३ /कमल / सप्तरंगी एफएम झापाको कमल गाउँपालिकाले वडाका बस्ती बस्तीहरुमा योजना संकलन जारी राखेको छ । गत जेठ २५ गतेदेखि असार ५ गतेसम्म गाँउपालिकाका ७ वटै वडामा योजना संकलन कार्य जारी राखेको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाका उपप्रमुख बेणु शिवाकोटीले गाउँपालिकाले पूर्वाधारसंगै समृद्ध गाउँँपालिका बनाउने योजनासहितका कार्यक्रम आगामी आर्थिक बर्षको वजेटमा समावेश गरिने बताउनुभयो । पहिलो वर्ष करिव ...

Read More »

दमक बहुमुखी सहकारी संस्था द्वारा हम्सेदुम्से सामुदायीक बनमा बृक्षारोपण

सप्तरङ्गी एफ.एम./जेठ २६ दमक दमक वडा नम्बर ६ मा रहेको दमक बहुमुखी सहकारी संस्थाको आयोजनामा आज बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर सहकारीले आज दमक वडा नम्बर ३ मा रहेको हम्सेदुम्से बन क्षेत्रमा टिक प्रजाजिका ५ सय बिरुवाहरु रोपेको सहकारीका लेखा समिति सदस्य चैतन्य बरालले जानकारी दिनुभयो । बृक्षा रोपण कार्यक्रमका सम्योजक लिला गुरागाईंको सम्योजनमा ...

Read More »

रेस्क्यू नेटवर्क नेपालको प्रायोजनमा पूर्वका विभिन्न स्थानमा प्राथमीक उपचार सम्बन्धी तालीम सम्पन्न

जेठ २२, दमक सप्तरंगी एफ.एम. रेस्क्यू नेटवर्क नेपालको प्रायोजनमा पूर्वका विभिन्न स्थानमा प्राथमीक उपचार सम्बन्धी तालीम मंगलबार सम्पन्न भएको छ । गत चैत २५ गतेबाट पूर्वको इलामदेखी तालीम सुरु भएको भएको थियो । पूर्वका झापा र इलामका विभिन्न स्थानमा भएको तालीमा ब्लड प्रेसर र मधुमेह रोग सम्बन्धी ज्ञान, समाधानको उपाय, पौष्टीक आहार र महिला स्वास्थ्यको बारेमा प्रशिक्षण दिइएको नेपाली कृष्चियन ...

Read More »

झापाको सबै स्थानीय तहमा खोप केन्द्रको भवन निर्माण हुने

२१ जेठ ,कचनकवल, झापा जिल्लाका १५ स्थानीय तहमा खोप केन्द्रको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो । मन्त्रालयले १९ वटा खोप केन्द्रको भवन निर्माणका लागि रु तीन लाखका दरले रु ५७ लाख उपलब्ध गराएको छ । गाउँपालिका र नगरपालिकाले जग्गाको व्यवस्थापन आफैँ गर्नुपर्ने अधिकृत पौडेलले भन्नुभयो ।कतिपय स्थानीय तहमा ...

Read More »

आफैले सहकारी संचालन गरेपछि सिमान्तकृत समूदायको आर्थिक स्थिति सुधारोन्मुख

२१ जेठ , दमक सप्तरंगी एफ.एम. आफैले सहकारी संचालन गरे पछि झापाका सिमान्तकृत सन्थालहरुको आर्थिक अवस्थामा सुधान आउन थालेको छ । कमल गाऊँपालिका वडा नं. ६ र शिवसताक्षी नगरपालिका वडा नं. २ मा  दुई बर्ष अघि देखि  कृषि सहकारी संस्था खोले पछि उनीहरुको घरायसी व्यवहार संचालनमा  सहजता आएको हो । केही बर्ष अघिसम्म अरुकोमा गएर मेलापात गर्ने कतिपय सन्थालहरुले अहिले ...

Read More »

मोरङमा दुइ ओटा घरमा आगलागी हुँदा दुइ लाख बराबरको क्षति

२१ जेठ , दमक सप्तरंगी एफएम । मोरङको रतुवामाई नगरपालिका  ४ झुर्कियाको दुइ ओटा घरमा सोमबार आगलागी हुँदा दुइ लाख बराबरको क्षति भएको छ ि आगलागीबाट दिपलाल माझी र धर्मेन्द्र माझीको २ ओटा परालले बनेको घर,घर भित्र भएको लत्ताकपडा , भाडावर्तन, २ ओटा साइकल र सिक्सा जलेर करीव २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय ...

Read More »

दमकका २८ हजार हाराहारीका बालबालिकाको अधिकार र कार्यक्रम तर्जुमा गर्न अभिमुखिकरण

  २१ जेठ , दमक सप्तरंगी एफ.एम . दमकका २८ हजार हाराहारीका बालबालिकाका अधिकार र योजना तर्जुमा गर्न आज नगर बाल सञ्जाल दमकले एक दिने गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा बालमैत्री शासन र संघीय संरचनामा योजना तर्जुमाका लागि अभिमुखिकरण गोष्ठी संचालन गरेको नगर बाल सञ्जाल अध्यक्ष तथा कार्यक्रमका सभापति प्रजेश खनालले बताउनु भयो । कार्यक्रमका ...

Read More »