Home / Author Archives: रोमन लामिछाने (page 2)

Author Archives: रोमन लामिछाने

नेवा:देय:दबु: द्वारा झापाको कचनकवल दुई सुकुनाडिगीमा रहेको निर्माणाधीन सामुदायीक भवनका लागि रु २५००० मूल्य बराबरको सिलिङ्ग पंखा हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/साउन २५ , २०७५ झापाको कचनकवल दुई सुकुनाडिगीमा रहेको निर्माणाधीन सामुदायीक भवनका लागि सुक्रबार दश थान सिलिङ्ग पंखा हस्तान्तरण गरिएको छ । कचनकवलमा रहेका नेवारी समुदायको साझा संस्था नेवा:देय:दबु: ले आज एक कार्यक्रमको आयोजना गरि रु २५००० मूल्य बराबरको उक्त सिलिङ्ग पंखा भवन व्यवस्थापन समितिका अध्यक्ष गीता प्रसाद भट्टराईलाई हस्तान्तरण गरेको हो। संस्थाको उदेश्य अनुरुप सामाजिक कार्य अन्तर्गत ...

Read More »

नाम्बेन बोर्डिङ स्कुलको आयोजना र बिएण्डसि  टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर

सप्तरङ्गी एफ.एम. दमक/साउन २५ , २०७५ झापाको शिवासताक्षी  एक मा सुक्रबार एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नाम्बेन बोर्डिङ स्कुलको आयोजना र बिएण्डसि  टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा  शिबिर सम्पन्न भएको हो । शिविरमा स्त्रीरोग  बिशेसज्ञ डा.बिरज नेउपाने, हाडजोर्नी तथा नसा रोगबिशेसज्ञ डा.राजिब शाह, जनरल फिजिसियन डा.बिरेन्द्र यादव  र बाल रोग बिशेसज्ञ डा.कृष्ण कामुकले सेवा दिनुभएको थियो । शिविरबाट पाँच ...

Read More »

दमक–६ स्थित साधना बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक साउन २५ ,  २०७५ दमक–६ स्थित साधना बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो  सातौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रम गरि संस्थाले आफ्नो  साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष देवीप्रसाद गुरागाई (गोपाल) ले अध्यक्षको प्रतिवेदन र लेखा संयोजक विरेन्द्र पौडेलले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्नुका साथै ...

Read More »

झापा बाह्रदसीको मनकामना सामुदायिक वनले आफ्ना सेवा क्षेत्रभित्र विद्युत् विस्तार गरेपछि घर–घरमा उज्यालो , उपभोक्ताले वर्षाैदेखि तिर्न बाँकी रहेको विद्युत् महसुल समेत बनद्वारा भुक्तानी

सप्तरङ्गी एफ.एम. दमक/साउन २५ , २०७५ झापाको वाह्रदशी गाउँपालिका–२ र ३ मा पर्ने मनकामना सामुदायिक वनले आफ्ना सेवा क्षेत्रभित्र विद्युत् विस्तार गर्दै घर–घरमा उज्यालो पु¥याए पछि गाउँलेहरु हर्षित भएका छन् । सामुदायिक वनकै नेतृत्वमा २०६०÷०६१ सालबाट ग्रामीण संयुक्त वडा विकास विद्युतीकरण कार्यक्रम सञ्चालन गर्दै हाल नौ सय ५६ घरमा विद्युत् सेवा उपलब्ध गराएको हो । यस अघि सो क्षेत्रका स्थानीयवासी ...

Read More »

गौरादहमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/साउन २५ , २०७५ आज बिहान झापा गौरादहमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर १ स्थित पुर्ब पश्चिम् भित्री सडक खण्डमा आज बिहान १० बजे गौरादह बाट कृष्णे खोला तर्फ जाँदै गरेको मे १ त ६५५३ नम्बरको टयाक्कटर दुर्घटना हुँदा सोहि ट्याक्टरमा काम गर्ने मजदुरको मृत्यु भएको हो । ट्याक्टरका मजदुर ...

Read More »

२४ औं अन्तराष्ट्रिय आदिवासी दिवशको अवसरमा विविध कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक / साउन २४, २०७५ २४ औं अन्तराष्ट्रिय आदिवासी दिवशको अवसरमा आज देशभर विविध कार्यक्रम सम्पन्न भएका छन् । दमकमा आदिवासी जनजाति महासंघ दमक नगर समितिको आयोजना तथा दमक नगर पालिकाको सहयोगमा नाराजुलुस सहित निकालेको र्याली दमक बजार क्षेत्र परिक्रममा पछि साँस्कृतिक कार्यक्रम तथा सभा सम्पन्न भएको छ । आदिवासी जनजाती महासंघ दमक नगर समितिका अध्यक्ष गुमानसिंह तामाङको ...

Read More »

दमक जेसिस र होटल व्यवसायी संघद्वारा दमक प्रहरी प्रमुख डिएसपी दिपक गिरीको सम्मान तथा बिदाई

सप्तरङ्गी एफ.एम. दमक साउन २४ इलाका प्रहरी कार्यालय दमकमा एक बर्ष प्रमुख रहेर हालै अन्यत्र सरुवा भएका डिएसपी दीपक गिरीलाई दमक जेसीजले सम्मानसहित बिदाइ गरेको छ । आज दमक जेसीजको आफ्नै कार्यालयमा एक कार्यक्रम गरी डिएसपी गिरीलाई सम्मानसहित बिदाइ गरिएको हो । सो अवसरमा गिरीले एक बर्ष दमक रहदाँ राम्रो काम गरेको बताउदै सम्मान सहित विदाई गरिएको जेसिज अध्यक्ष चन्द्र ...

Read More »

प्रदेश १ सरकारले सार्वजनिक बिदाको घोषणा गरे पनि संघीय सरकार अन्तर्गतका कार्यालय भने खुल्लै ,केन्द्रीय सरकार र प्रदेश सरकारबीच तालमेल नमिल्दा संघियताको अभ्यासमा समस्या ।

सप्तरङ्गी एफ.एम. / गौरादह /साउन २४ ,२०७५ विश्व आदिवासी दिवसको अवसरमा आज प्रदेश १ सरकारले सार्वजनिक बिदाको घोषणा गरे पनि संघीय सरकार अन्तर्गतका कार्यालय भने खुलेका छन् । गृह मन्त्रालयले बिदाको सूचना नपठाएपछि संघीय सरकार अन्तरगतका जिल्ला प्रशासन, प्रहरी, मालपोत, नापी लगायतका कार्यालय खुलेका हुन । कसको आदेश मान्ने अन्योलमा रहेका संघीय सरकार अन्तर्गतका कर्मचारी विदाको विषयमा खुलेर बोल्न सकेका ...

Read More »

संचारकर्मी ज्योतिषी पण्डित चक्रपाणी गौतमलाई पितृशोक

सप्तरङ्गी एफ.एम. दमक/२३ साउन २०७५ संचारकर्मी ज्योतिषी पण्डित चक्रपाणी गौतमलाई पितृशोक परेको छ l पण्डित गौतमका पिता इन्दिरा रमण गौतमको आज साँझ सात बजे ८५ बर्षको उमेरमा निधन भएको हो l बि.स.१९९४ सालमा पांचथर जिल्लाको मेमेङमा जन्मनु भएका गौतम लामो समयदेखि मधुमेहका कारण बिरामी पर्नुभएको थियो l गौतमका श्रीमती लक्ष्मीदेवी गौतम चार छोरा लक्ष्मण ,पण्डित चक्रपाणी ,नारायण र गोपाल साथै ...

Read More »

गजल- रोमन लामिछाने

चौतारीको बर सम्झिन्छु मन अमिलो हुन्छ बुढी आमा घर सम्झिन्छु मन अमिलो हुन्छ बिर्सिन्छौ की भन्दै रोएकी थियौ छुट्नेबेला त्यो मनको डर सम्झिन्छु मन अमिलो हुन्छ खै यहाँ त एकै छाक पनि पसिना गन्हाउँछ दहि चिउरा तर सम्झिन्छु मन अमिलो हुन्छ मनमा के-के सपना साचेर बिदा दिएकि हौली ति तिम्रा रहर सम्झिन्छु मन अमिलो हुन्छ सोच्छु अब कसरी एकै बन्न ...

Read More »