Home / Author Archives: रोमन लामिछाने (page 3)

Author Archives: रोमन लामिछाने

गौरादह नगरपालीका दुइ नम्बर वार्ड कार्यालयद्वारा नौमती बाजा र सन्थाल बाजा वितरण

गौरादह/२०७५ असार १५ /सप्तरंगी सम्बाददाता झापाको गौरादह नगरपालीका वडा नं २ को वडा कार्यालयले नौमती बाजा र सन्थाल बाजा वितरण गरेको छ । शुभकार्यमा प्रयोग गरीने बाजा वडा नं २ को दलित समन्वय समिति र सन्थाल समन्वय समितिलाई एक कार्यक्रमका बीच कार्यवाहक अध्यक्ष विजय कन्दङ्वा ले वितरण गर्नु भएको हो । वडा नं २ को वडा कार्यालयमा दलित समन्वय समितिलाई ...

Read More »

धान दिवसको अवसरमा दमकमा रक्तदान कार्यक्रम

सप्तरंगी एफएम /दमक /असार १५ , २०७५ १५ औं राष्ट्रिय धान दिवशको अवसरमा दमकमा मजदुरहरुले रक्तदान कार्यक्रम संचालन गरेका छन् । जडान तथा निर्माण क्षेत्रका मजदुरहरुले धान उत्पादन गर्ने दिवशमा आफूहरुले पनि फलदायी कार्य गर्नका लागि रक्तदान गरेको बताएका छन् । नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियनको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र दमकको प्राविधिक सहयोगमा ...

Read More »

नेपाली प्रेस अविश्वासनीय त छैन तर भर पर्न सकिदैन : संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा

सप्तरंगी एफएम /दमक /असार १५ दमकमा दमक पत्रकार मञ्चको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्रि गोकुलप्रसाद बाँस्कोटाले नेपालको प्रेस अविश्वासनीय नभए पनि पुरै विश्वास गर्न सकिने अवस्थामा नरहेको दावी गर्नु भएको छ। पत्रकारितामा खाम प्रबित्ति मौलाएको र समाचार बङग्याउने काम भैरहेको भन्दै बाँस्कोटाले संचार माध्यम र त्यसमा कार्यरत पत्रकारहरुमाथि गम्भीर आह्रोप लगाउनुभयो,अहिले केही पत्रकारहरुले समाचारको विषयलाई चाँही ...

Read More »

पन्ध्रौ राष्ट्रिय धान दिवसको अवसरमा बिबिध कार्यक्रम , झापाको कमल गाउँपालीकाद्वारा कृषकलाई कृषि औजार बितरण

सप्तरङ्गी एफ.एम. दमक/असार १५ १५ औं राष्ट्रिय धान दिवशको अवसर पारेर आज झापाको कमल गाऊँ पालिकाले ४० जना कृषकलाई सम्मान तथा कृषक औजार वितरण गरेको छ । ५ हजार नगद र बाली गोडमेल गर्ने वीडर मेशिन गाऊँपालिकाका उत्कृष्ट कृषकहरुलाई प्रदान गरिएको हो । कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले झापाको ९ वटा खोलाको बाँध निर्माण योजना परेको ...

Read More »

“नाई मलाई था छैन” कि गायिका टीका प्रसाईं र गायक सन्जिब पराजुलिको नयाँ गीत सर्बजनिक

गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘अलि अलि गर्दै’ सार्वजनिक भएको छ । यस गीतमा गायिका टीका प्रसाईंकै शब्द संगीत रहेको छ भने संगीत–संयोजन रिकेश गुरुङ्गको रहेको छ । सुमधुर गायनमा अब्बल यी सांगीतिक जोडी दर्शक श्रोतामाझ दिन दिनै लोकप्रिय हुँदै गइरहेका छन् । गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको ‘संग संगै…’ एल्बममा समावेश यो गीत तेश्रो ...

Read More »

झापाको गौरादहमा ३ दिने सामुदायीक मेलमिलाप आधारभुत तालिम सम्पन्न

सप्तरंगी एफएम / गौरादह/ असार १४ झापा को गौरादहमा जनप्रतिनिधिहरु र मेलमिलाप केन्द्रका सदस्यहरु लाई दिईएको न्याय सम्पादन कार्यमा सहजताका लागी ३ दिने सामुदायीक मेलमिलाप आधारभुत तालिम आज सम्पन्न भएको छ । गौरादह नगरपालीका न्यायीक समितिले आयोजनामा सन्चालन गरीएको ३ दीने तालीममा जनप्रतिनिधि र मेलमिलाप केन्द्रका सदस्यहरु सहित ४५ जनाको सहभागिता रहेको थियो । गौरादह नगरपालीका वडा नं १ कोे ...

Read More »

साहित्यकार झमक घिमीरेलाई दमकमा भब्य सम्मान

सप्तरङ्गी एफ.एम. दमक/असार १४ साहित्यकार झमक घिमीरेलाई आज दमकमा सम्मान गरिएको छ । दमक पव्लिक लाइव्रेरीले आप्mनो सातौ बार्षिक स्थापना दिवसको अवसर पारेर उहाँलाई दमक सम्मान–२०७५ द्धारा सम्मानित गरेको हो । नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याँएवापत घिमीरेलाई नगद १५ हजार ५ रुपैया राशीसहित दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको हो । पाँचौ संस्करणको सो सम्मान प्रदेशसभा सदस्य अर्जुन राईले प्रदान ...

Read More »

सरकार गठनको पाँच महिनामा पनि प्रदेश १ को मन्त्रीमण्डलले पूर्णता पाउन सकेन , मन्त्री नहुँदा कानुन निर्माणमा असर ।

सप्तरङ्गी एफ.एम. दमक/असार १४ सरकार गठन भएको पाँच महिनासम्म प्रदेश नम्बर १ को मन्त्रीमण्डलले पूर्णता पाउन नसक्दा कानुन निर्माणमा असर परेको छ । सातवटा मन्त्रालय स्थापना भए पनि ५ जनामात्र मन्त्री मात्रै नियुक्त भएका छन । मन्त्री नियुक्त नहुँदा भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले कानुन निर्माणको प्रकृया अघि बढाउन सकेको छैन । मन्त्री नियुक्त भए पनि सामाजीक विकास मन्त्रालयले अहिलेसम्म एउटा कानुन ...

Read More »

गौरादह नगरपालीका वडा नं ९ बैगुन्धुरामा एक दीने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

११ असार २०७५/सप्तरंगी एफएम/गौरादह झापाको गौरादह नगरपालीका वडा नं ९ बैगुन्धुरामा आज एक दीने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गरीब विपन्न तथा अस्पतालको पहुँच भन्दा बाहीर रहेका व्यक्तिहरुलाई लक्षित गरी शिबिर आयोजना गरीएको हो । शिविरमा डा. सागर धमला, डा. कृष्ण शाह सहित गौरादह नगरपालीकाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा २५० जनाले स्वास्थ्य लाभ लिएका वडा ...

Read More »

झापामा ५ स्थानीय तह बाढीको उच्च जोखिममा ,गएको २ बर्षमा २८ जनाको ज्यान गयो ५ जना बेपत्ता

११ असार २०७५/सप्तरंगी एफएम/डिकेश लामा बाढीको उच्च जोखिममा रहेका झापाका ५ वटा गाऊँ पालिकालाई विपद व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरिएको छ । नेपाल रेडक्रस सोसाइटी झापाको संयोजन तथा स्थानीय गाऊँ पालिकाहरुको आयोजनामा भएका कार्यक्रममा विपदबाट बच्न के कस्ता उपाय र स्थानीय संयन्त्र निर्माण गर्ने भनी पूर्व तयारी प्रकृयाबारे सचेतना गोष्ठी संचालन गरिएको छ । आज झापाको कमल गाऊँ पालिकामा ...

Read More »