Home / Author Archives: रोमन लामिछाने (page 4)

Author Archives: रोमन लामिछाने

बिएण्डसीका संचालक प्रसाईलाई कारबाहीको माग गर्दै नेबि संघद्वारा राष्ट्रिय महिला आयोगमा उजुरी

सप्तरङ्गी एफ.एम. दमक / साउन १० झापा विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ । ‘प्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरहरूले करणी गरी राख्ने’ भन्ने गलत अभिव्यक्ति दिएको भन्दै नेविसंघले कारबाही माग्दै उजुरी दिएको हो । ...

Read More »

गएको वर्ष दमक आसपासका क्षेत्रमा भएका विभिन्न सडक दुर्घटनामा २२ जनाले ज्यान गुमाए

सप्तरङ्गी एफ.एम. दमक /१० साउन  ०७५ दमक आसपासका क्षेत्रमा भएका विभिन्न सडक दुर्घटनामा परेर गएको वर्ष २२ जनाले ज्यान गुमाएका छन् । इलाका ट्राफिक कार्यालय दमकका अनुसार गत आर्थिक बर्ष २०७४÷०७५ को अवधिमा भएका १४५ वटा सवारी दुर्घटनामा परेर ४ महिला र १८ पुरुषको ज्यान गएको छ । ती सवारी दुर्घटनाबाट ६६ जना र सामान्य ९९ जना घाईते भएका ट्राफिकको ...

Read More »

मेरो विश्वासमा अन्तिमसम्म अडिग रहने छु [ प्रतीक प्रधान @baahrakhari.com ]

९ श्रावण २०७५, बुधवार चौध जना सम्पादक डा. गोविन्द केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउन पुगेको विषयमा अहिले निकै ठूलो बहस चलेको छ । सामाजिक संजालमा कतिपय व्यक्तिले विषय बुझेर, शालीन भाषामा र कतिपयले गलत भाषामा, गलत आशयमा र विषय वा पृष्ठभूमि पनि नबुझी जथाभावी विरोध गरेका छन् । धेरैले सम्पादकहरूले लिएको कदमको समर्थन पनि गरेका छन् । लोकतान्त्रिक समाजमा स्वस्थ बहसको ...

Read More »

बोली र व्यवहार सम्हाल्न नजान्दा मन्त्री पद गुमाउने नेताहरु

९ श्रावण २०७५, बुधवार काठमाडौं – भाषण गर्ने बेला मिलाएर बोल्न नजान्दा मंगलबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपरेको छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै चर्को आलोचना भएपछि उहाँ राजीनामा दिन बाध्य हुनुभएको हो । तामाङको अभिव्यक्तिले सरकार र पार्टीलाई नै जोडेर बदनाम गर्ने प्रयास भएकाे भन्दै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले ...

Read More »

दमक क्षेत्रमा सडक दुघर्टना न्यूनिकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक/साउन ४ सडक दुघर्टना न्यूनिकरण गर्ने उद्देश्यले आज दमक क्षेत्रमा मोटर साइलक सहितको सचेतना ¥याली निकालिएको छ । नेपाल अटो मेकानिस ट्रेड युनियन दमक नगर कमिटिको आयोजना तथा इलाका ट्राफिक प्रहरी कार्यालय दमकको सहकार्यमा सचेतना ¥याली तथा कार्यक्रम गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी नचलाऔं, छाडा चौपाय नछाडौं, हेल्मेटको प्रयोग अनिवार्य गरौंं जस्ता प्ले कार्ड सहितको ...

Read More »

गौरादह नगरपालिकालाई अग्र्यानिक खेति योग्य जमिन बनाउने उद्देश्यले अन्तरक्रिया

सप्तरङ्गी एफ.एम. दमक/ २ साउन २०७५ गौरादह नगरपालिकालाई अग्र्यानिक खेति योग्य जमिन बनाउने उद्देश्यले वडा नं. ७ को वडाकार्यालयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जमिनमा रासायनिक मल प्रयोग गर्दा जमिनको उर्वरा शक्ति मा कमि र मानव शरिरमा पर्न सक्ने असरको बारेमा जानकारी गराउँदै जैविक खेति गर्नुपर्ने माटो प्रयोगशालाका प्रमुख हरि भुजेलले जानकारि गराउनु भयो । वडा नं. ७ को ...

Read More »

दमकमा सवारी दुर्घटनामा परेर दुई जना गम्भीर घाइते

सप्तरङ्गी एफ.एम. दमक/ २ साउन २०७५ दमकमा सवारी दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ,घाइते दुवैको अवस्था गम्भीर रहेको छ । पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका– ९ स्थित सडकखण्डमा गए राती करिब ८ बजे भारतीय नम्बर प्लेट एसके–०१–पि–५६५७ नम्बरको कारले को २७ प १३१४ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार दमक – ९ की ३० बर्षिया रिना राई र पछाडी ...

Read More »

दमक नगरपालिकाको सहयोगमा दमकका ३ वटा दुग्धजन्य फर्मलाई दुग्ध उपकरण [ चिलिङ्गभ्याट ] हस्तान्तरण

  सप्तरंगी एफएम दमक / २८ असार २०७५ दमक नगर पालिकाको सहयोगमा आज ३ वटा दुग्धजन्य फर्मलाई चिलिङ्गभ्याट हस्तान्तरण गरिएको छ । दमक नगर पालिका पशु शाखा अन्तर्गत बाह्रघरे कृषि सहकारी संस्था दमक १०, गोरस दुध डेरी दमक ७ र हिमाल डेरी दमक २ लाई १/१  वटाको दरले ३ थान चिलिङ्ग भ्याट वितरण गरिएको छ । पशु शाखा सेवा तर्फ ...

Read More »

सहमति पछि युवासंघले शिव निर्माण सेवाको अलकत्रा उद्योगमा लगाएको ताला खुल्यो

सप्तरंगी एफएम / कन्काई / २८ असार २०७५ कन्काइ १ मा सन्चालित अलकत्रा उद्योगमा लागेको तालाबन्दी खुलेको छ ।युवा सघ झापाले गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गरेको भन्दै कन्काइ नगरपालिकामा १ मा सन्चालनमा रहेको शिव निर्माण सेवामा गत असार २२गते तालाबन्दी गरेको थियो । झापाका विभिन्न सडक निमार्णमा कालोपत्रे गर्ने क्रममा अलकत्रा गाुण्स्तरहीन भएका कारण सडक उक्किन थालेपछि युवा सघ भापाले ...

Read More »

सरकारले राज्य आतंक सुरुगर्यो : कांग्रेस नेता कृष्ण प्रसाद सिटौला

सप्तरंगी एफएम  दमक /२७ असार २०७५ नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सरकारले राज्य आतंक सुरु गरेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस जिल्ला पार्टि कार्यालय झापामा आज जिल्ला स्तरिय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टिका पुर्व महामन्त्री समेत रहनु भएका नेता सिटौलाले राज्यले सुरु गरेको आतंकले बिद्रोही पक्षलाई मात्रै फाईदा हुने बताउनु भयो । अहिलेको सरकार निरंकुश हुने ...

Read More »