Home / Author Archives: रोमन लामिछाने (page 5)

Author Archives: रोमन लामिछाने

दमक बहुमुखी सहकारी संस्था द्वारा हम्सेदुम्से सामुदायीक बनमा बृक्षारोपण

सप्तरङ्गी एफ.एम./जेठ २६ दमक दमक वडा नम्बर ६ मा रहेको दमक बहुमुखी सहकारी संस्थाको आयोजनामा आज बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर सहकारीले आज दमक वडा नम्बर ३ मा रहेको हम्सेदुम्से बन क्षेत्रमा टिक प्रजाजिका ५ सय बिरुवाहरु रोपेको सहकारीका लेखा समिति सदस्य चैतन्य बरालले जानकारी दिनुभयो । बृक्षा रोपण कार्यक्रमका सम्योजक लिला गुरागाईंको सम्योजनमा ...

Read More »

रेस्क्यू नेटवर्क नेपालको प्रायोजनमा पूर्वका विभिन्न स्थानमा प्राथमीक उपचार सम्बन्धी तालीम सम्पन्न

जेठ २२, दमक सप्तरंगी एफ.एम. रेस्क्यू नेटवर्क नेपालको प्रायोजनमा पूर्वका विभिन्न स्थानमा प्राथमीक उपचार सम्बन्धी तालीम मंगलबार सम्पन्न भएको छ । गत चैत २५ गतेबाट पूर्वको इलामदेखी तालीम सुरु भएको भएको थियो । पूर्वका झापा र इलामका विभिन्न स्थानमा भएको तालीमा ब्लड प्रेसर र मधुमेह रोग सम्बन्धी ज्ञान, समाधानको उपाय, पौष्टीक आहार र महिला स्वास्थ्यको बारेमा प्रशिक्षण दिइएको नेपाली कृष्चियन ...

Read More »

झापाको सबै स्थानीय तहमा खोप केन्द्रको भवन निर्माण हुने

२१ जेठ ,कचनकवल, झापा जिल्लाका १५ स्थानीय तहमा खोप केन्द्रको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो । मन्त्रालयले १९ वटा खोप केन्द्रको भवन निर्माणका लागि रु तीन लाखका दरले रु ५७ लाख उपलब्ध गराएको छ । गाउँपालिका र नगरपालिकाले जग्गाको व्यवस्थापन आफैँ गर्नुपर्ने अधिकृत पौडेलले भन्नुभयो ।कतिपय स्थानीय तहमा ...

Read More »

आफैले सहकारी संचालन गरेपछि सिमान्तकृत समूदायको आर्थिक स्थिति सुधारोन्मुख

२१ जेठ , दमक सप्तरंगी एफ.एम. आफैले सहकारी संचालन गरे पछि झापाका सिमान्तकृत सन्थालहरुको आर्थिक अवस्थामा सुधान आउन थालेको छ । कमल गाऊँपालिका वडा नं. ६ र शिवसताक्षी नगरपालिका वडा नं. २ मा  दुई बर्ष अघि देखि  कृषि सहकारी संस्था खोले पछि उनीहरुको घरायसी व्यवहार संचालनमा  सहजता आएको हो । केही बर्ष अघिसम्म अरुकोमा गएर मेलापात गर्ने कतिपय सन्थालहरुले अहिले ...

Read More »

मोरङमा दुइ ओटा घरमा आगलागी हुँदा दुइ लाख बराबरको क्षति

२१ जेठ , दमक सप्तरंगी एफएम । मोरङको रतुवामाई नगरपालिका  ४ झुर्कियाको दुइ ओटा घरमा सोमबार आगलागी हुँदा दुइ लाख बराबरको क्षति भएको छ ि आगलागीबाट दिपलाल माझी र धर्मेन्द्र माझीको २ ओटा परालले बनेको घर,घर भित्र भएको लत्ताकपडा , भाडावर्तन, २ ओटा साइकल र सिक्सा जलेर करीव २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय ...

Read More »

दमकका २८ हजार हाराहारीका बालबालिकाको अधिकार र कार्यक्रम तर्जुमा गर्न अभिमुखिकरण

  २१ जेठ , दमक सप्तरंगी एफ.एम . दमकका २८ हजार हाराहारीका बालबालिकाका अधिकार र योजना तर्जुमा गर्न आज नगर बाल सञ्जाल दमकले एक दिने गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा बालमैत्री शासन र संघीय संरचनामा योजना तर्जुमाका लागि अभिमुखिकरण गोष्ठी संचालन गरेको नगर बाल सञ्जाल अध्यक्ष तथा कार्यक्रमका सभापति प्रजेश खनालले बताउनु भयो । कार्यक्रमका ...

Read More »

विभिन्न प्रकारका रोग लाग्न थालेपछि शहरी क्षेत्रका मानिसहरु योगा तर्फ आकर्षित

सप्तरङ्गी एफ.एम./दमक/जेठ २० / डिकेश लामा-  बढ्दो शहरीकरण सँगै विभिन्न प्रकारका रोगहरु लाग्न थाले पछि शहरी क्षेत्रका मानिसहरु योगा तर्फ आकार्षित भएका छन् । पछिल्लो समय दमक क्षेत्रमा मात्र पनि दैनिक ८ वटा सेन्टरमा ८ सय हाराहारीमा योगामा सहभागी हुने गरेको पतञ्जली योग पीठका वरिष्ठ योग प्रशिक्षक गंगाप्रसाद ढकालले बताउनु भयो । राज्यको नयाँ संरचना अन्तर्गत राष्ट्रिय खेलकुद परिषदले योगलाई ...

Read More »

सडक डिभिजन कार्यालय दमक मातहतका आधा दर्जन भन्दा बढी योजना अलपत्र ,कतिपय योजनाका ठेकेदार नै सम्पर्क बिहिन

सप्तरङ्गी एफ.एम./दमक/जेठ २० / डिकेश लामा- सडक डिभिजन कार्यालय दमक माताहतमा संचालित ८ वटा योजनाहरु म्याद सकिदा समेत पुरा हुन सकेका छैनन् । कतिपय योजनाका ठेकेदारहरु त सम्पर्कमा समेत नरहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । यसरी म्याद अवधि पटक पटक थप गर्दा समेत काम नसकिएको योजनाहरुमा झापाको मेचिनगर नगरपालिका साविक धाइजनको हडिया खोला पुल, गौरादह बैगुन्धुरा जोड्ने किस्ने   ...

Read More »

सुनसान नमुना पार्क [मार्ग ] , ब्यापारीहरु भन्छन सत्तरी प्रतिशत ब्यापार घट्यो

१८ जेठ,  दमक, रोमन लामिछाने दमक नगरपालिका र स्थानीय घर धनिहरुको समेत गरेर झन्डै डेढ करोडको लगानीमा निर्माण भएको दमक बजारमा रहेको नमुना पार्क (मार्ग) मा सवारी सधान लान नदिँदा आफुहरुको व्यसायमा ह्रास आएको स्थानिय व्यवसायीहरुले गुनासो गरेका छन् । साँझको समयमा रमनाउने मानिसहरुको भिडभाड हुने भए पनि नमुना मार्ग दिउँसो प्राय सुनसान हुनेगरेको छ । नमुना पार्कमा घुम्न र आरामको ...

Read More »

गौरादहमा डेंगु रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

गौरादह  १८ जेठ झापा गौरादहमा डेंगु रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सरोकारवालाहरु सँग परार्मश लिन आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका भित्रका महिला स्वास्थ्य स्वंयसेविका, स्वास्थ्य चौकी प्रमुख र जनप्रतिनिधिहरु सहभागि भएका थिए । गौरादह नगरपालिका को सभाहलमा आयोजना गरिएको कायक्रममा भेक्टर कन्ट्रोल अधिकृतहरु जीवन चौंलागाईं र वेदप्रसाद घिमिरे ले सहजिकरण गर्नु ...

Read More »