Home / Author Archives: रोमन लामिछाने (page 7)

Author Archives: रोमन लामिछाने

पन्ध्रौ राष्ट्रिय धान दिवसको अवसरमा बिबिध कार्यक्रम , झापाको कमल गाउँपालीकाद्वारा कृषकलाई कृषि औजार बितरण

सप्तरङ्गी एफ.एम. दमक/असार १५ १५ औं राष्ट्रिय धान दिवशको अवसर पारेर आज झापाको कमल गाऊँ पालिकाले ४० जना कृषकलाई सम्मान तथा कृषक औजार वितरण गरेको छ । ५ हजार नगद र बाली गोडमेल गर्ने वीडर मेशिन गाऊँपालिकाका उत्कृष्ट कृषकहरुलाई प्रदान गरिएको हो । कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले झापाको ९ वटा खोलाको बाँध निर्माण योजना परेको ...

Read More »

“नाई मलाई था छैन” कि गायिका टीका प्रसाईं र गायक सन्जिब पराजुलिको नयाँ गीत सर्बजनिक

गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘अलि अलि गर्दै’ सार्वजनिक भएको छ । यस गीतमा गायिका टीका प्रसाईंकै शब्द संगीत रहेको छ भने संगीत–संयोजन रिकेश गुरुङ्गको रहेको छ । सुमधुर गायनमा अब्बल यी सांगीतिक जोडी दर्शक श्रोतामाझ दिन दिनै लोकप्रिय हुँदै गइरहेका छन् । गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको ‘संग संगै…’ एल्बममा समावेश यो गीत तेश्रो ...

Read More »

झापाको गौरादहमा ३ दिने सामुदायीक मेलमिलाप आधारभुत तालिम सम्पन्न

सप्तरंगी एफएम / गौरादह/ असार १४ झापा को गौरादहमा जनप्रतिनिधिहरु र मेलमिलाप केन्द्रका सदस्यहरु लाई दिईएको न्याय सम्पादन कार्यमा सहजताका लागी ३ दिने सामुदायीक मेलमिलाप आधारभुत तालिम आज सम्पन्न भएको छ । गौरादह नगरपालीका न्यायीक समितिले आयोजनामा सन्चालन गरीएको ३ दीने तालीममा जनप्रतिनिधि र मेलमिलाप केन्द्रका सदस्यहरु सहित ४५ जनाको सहभागिता रहेको थियो । गौरादह नगरपालीका वडा नं १ कोे ...

Read More »

साहित्यकार झमक घिमीरेलाई दमकमा भब्य सम्मान

सप्तरङ्गी एफ.एम. दमक/असार १४ साहित्यकार झमक घिमीरेलाई आज दमकमा सम्मान गरिएको छ । दमक पव्लिक लाइव्रेरीले आप्mनो सातौ बार्षिक स्थापना दिवसको अवसर पारेर उहाँलाई दमक सम्मान–२०७५ द्धारा सम्मानित गरेको हो । नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याँएवापत घिमीरेलाई नगद १५ हजार ५ रुपैया राशीसहित दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको हो । पाँचौ संस्करणको सो सम्मान प्रदेशसभा सदस्य अर्जुन राईले प्रदान ...

Read More »

सरकार गठनको पाँच महिनामा पनि प्रदेश १ को मन्त्रीमण्डलले पूर्णता पाउन सकेन , मन्त्री नहुँदा कानुन निर्माणमा असर ।

सप्तरङ्गी एफ.एम. दमक/असार १४ सरकार गठन भएको पाँच महिनासम्म प्रदेश नम्बर १ को मन्त्रीमण्डलले पूर्णता पाउन नसक्दा कानुन निर्माणमा असर परेको छ । सातवटा मन्त्रालय स्थापना भए पनि ५ जनामात्र मन्त्री मात्रै नियुक्त भएका छन । मन्त्री नियुक्त नहुँदा भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले कानुन निर्माणको प्रकृया अघि बढाउन सकेको छैन । मन्त्री नियुक्त भए पनि सामाजीक विकास मन्त्रालयले अहिलेसम्म एउटा कानुन ...

Read More »

गौरादह नगरपालीका वडा नं ९ बैगुन्धुरामा एक दीने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

११ असार २०७५/सप्तरंगी एफएम/गौरादह झापाको गौरादह नगरपालीका वडा नं ९ बैगुन्धुरामा आज एक दीने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गरीब विपन्न तथा अस्पतालको पहुँच भन्दा बाहीर रहेका व्यक्तिहरुलाई लक्षित गरी शिबिर आयोजना गरीएको हो । शिविरमा डा. सागर धमला, डा. कृष्ण शाह सहित गौरादह नगरपालीकाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा २५० जनाले स्वास्थ्य लाभ लिएका वडा ...

Read More »

झापामा ५ स्थानीय तह बाढीको उच्च जोखिममा ,गएको २ बर्षमा २८ जनाको ज्यान गयो ५ जना बेपत्ता

११ असार २०७५/सप्तरंगी एफएम/डिकेश लामा बाढीको उच्च जोखिममा रहेका झापाका ५ वटा गाऊँ पालिकालाई विपद व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरिएको छ । नेपाल रेडक्रस सोसाइटी झापाको संयोजन तथा स्थानीय गाऊँ पालिकाहरुको आयोजनामा भएका कार्यक्रममा विपदबाट बच्न के कस्ता उपाय र स्थानीय संयन्त्र निर्माण गर्ने भनी पूर्व तयारी प्रकृयाबारे सचेतना गोष्ठी संचालन गरिएको छ । आज झापाको कमल गाऊँ पालिकामा ...

Read More »

धनकुटामा बस दुर्घटना , ३४ जना घाइते

असार ५ / दमक धनकुटाको भेडेटार–६ स्थित भोजपुरे गोलाइमा आज एक यात्रीबाहक बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ कृषि भ्रमणको टोली लिएर जाँदै गरेको ना ५ ख ३३२८ नम्बरको बस ब्रेकफेल भइ दुर्घटना भएको जनाइएको छ । घाइतेहरुमध्ये चारजना गम्भीर रहेको भेडेटार प्रहरीचौकीका इन्चार्ज म्यामबहादुर बस्नेतले जानकारी दिनु भयो । बस ...

Read More »

एक नम्बर प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक विधेयक २०७५ पारित , महिलाको नाममा जग्गा पास गर्दा लाग्ने कर बढ्यो

५ असार / मोरङ/ एक नम्बर प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक विधेयक २०७५ पारित भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमाथि विचार गरियोस भनी राखिएको प्रस्ताव सर्बसम्मत पारित भएपछि सामान्य छलफल भएको थियो । विधेयकमाथिको छलफलमा सत्ता पक्षबाट बोल्ने प्रदेश सांसदहरु विमल कार्की, राजकुमार ओझा झलकबहादुर दर्लामीले ...

Read More »

दमक नगर पालिकाको वडा नं. ३ लाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गरिने

४ असार / दमक / सप्तरंगी एफएम  / प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगर पालिकाको वडा नं. ३ लाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गरिने भएको छ । आर्थिक बर्ष २०७५÷७६ को नगर बजेटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बजेटको नीतिमा रहेर जोड गरिने आज बसेको वडा भेलाले निर्णय गरेको छ । दमक वडा नं. ३ अन्तर्गत साविक वडा ...

Read More »