Home / कला/साहित्य

कला/साहित्य

सबैको मन छुने गीत औला गन्दैछु सार्वजनिक

सप्तरंगी एफएम दमक/२८ अशोज/ गीतकार विजया गुरुङ्गको एल्वम मोसन अफ लभमा रहेको औला गन्दै छु म वोलको गीतको म्यूजिक भिडियो आजबाट नवनारीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईको संगीत र गायिका दिपा लामाको स्वर रहेको छ । भिडियोमा नायिका वर्षा राउत र अहिलेका ...

Read More »

नेपाली चलचित्र ‘छक्का पन्जा ३’ को आज तेस्रो दिनमा पनि उत्साहजनक व्यापार

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/ घटष्थापनाको दिन देखी देशै भर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पन्जा ३’ ले आज तेस्रो दिनमा पनि उत्साहजनक व्यापार गरिरहेको छ । चलचित्रका बितरक तथा पाथिभरा चित्र मन्दिर दमकका व्यवस्थापक चैतन्य बरालले हरेक दिन हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको जानकारी दिनुभयो । दमकका दुवै वटा हलमा प्रदर्शन भैरहेको चलचित्र दैनिक रात्रिकालिन शो समेत सञ्चालन भैरहेको छ ...

Read More »

बहु–प्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ भोली बाट प्रदर्शनमा आउने

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/ बहु–प्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ भोली बाट प्रदर्शनमा आउने भएको छ । भोली घटस्थापनाको दिनबाट रिलिज हुन लागेको चलिचित्रप्रति दर्शकको उत्साहपूर्ण क्रेज रहेको छ । देशभरका अधिकांश सिंगल पर्दामा रिलिज हुने चलिचत्रले मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ । दशैँको छेको र सोलो रिलिजको मौका पाएको चलिचित्र दमकका दुवै वटा हललमा लग्ने चलचित्रका बितरक तथा ...

Read More »

सामाजिक काम गर्ननै मजा आउँछ : तिलक पक्वाल

पुर्वि नेपालमा रहेको भुटानी शरणार्थिहरुको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको संस्था कारितास नेपालको सहयोगार्थ अमेरीकाको मिनिसोटामा गत २२ तारिखमा सांगितिक कार्यक्रम सम्पन्न भएको छ । चर्चित कलाकार सत्य–स्वरुप आचार्य, ह्विल्सन विक्रम राई (तक्मे बुढा) लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रममा जेष्ठ नगारिकहरुलाई निशुल्क प्रवेसको व्यवस्था मिलाईएको थियो । उक्त कार्यक्रम भब्य रुपमा सफल बनाउनको लागी झापाको खुदुनाबारीमा रहेको शरणार्थि ...

Read More »

दमक पव्लिक लाईब्रेरीको अध्यक्षमा पुनः भेषराज न्यौपाने चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज २०/ सामाजिक क्षेत्रमा क्रियाशील दमक पव्लिक लाईव्रेरीको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न लाईव्रेरीको छैठौं बार्षिक साधारणसभाको वन्दसत्रले आगामी दुई वर्षे कार्यकालका लागि पुनः भेषराज न्यौपानेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्वाचित समितिको उपाध्यक्षमा जीवन सापकोटा, सचिवमा हरि सिटौंला, सहसचिवमा गणेश न्यौपाने र कोषाध्यक्षमा देवेन्द्र प्रसाई सर्वसम्मत चयन हुनु भएको छ । ...

Read More »

युनिक कलेजका बिद्यार्थीद्वारा सडक आसपास क्षेत्रमा रहेका गमलामा पानी हाल्दै पर्याबरण संरक्षणको संदेश

सप्तरङ्गी एफ.एम. दमक , असोज १६, २०७५ पर्याबरणको संरक्षण सवैको हित भन्ने सोचका साथ आज दमकमा विधार्थीहरुले सडक आसपास क्षेत्रमा रहेका बोटविरुवाको गमलामा पानी हाल्ने कार्य गरेका छन् । यूनिक साहित्यिक मञ्चको आयोजनामा दमक वडा नं. ८ मा रहेको युनिक कलेजका विधार्थीहरुले दमक बजारको पुर्व पश्चिम राजमार्ग आसपास क्षेत्रमा राखिएका गमलामा पानी लगाएका हुन् । एउटा सानो सपना छ अनि ...

Read More »

सोभिता सिंखडाको उपन्यास वराङ्गनाको बिषयमा दमकमा परिचर्चा

सप्तरङ्गी एफ.एम. दमक/असोज १६/ नायीका तथा साहित्यकार सोभिता सिंखडाले लेख्नु भएको उपन्यास वराङ्गनाको बिषयमा आज दमकमा परिचर्चा सम्पन्न गरिएको छ । दमक पब्लिक लाईब्रेरीमा भएको पुष्तक परिचर्चा कार्यक्रममा उपान्यास वराङ्गनाले पाठकहरुको मन जित्ने साहित्यकारहरु प्रकाश बुढाथोकी, धनकुटे कान्छा, लोकेन्द्र बन्जरालगायतले बताउनु भयो । बुलबुल पब्लिकेशनले प्रकाश गरेको उपान्यास वाराङ्गनाको बिषयमा पुर्वका पाठकहरु समक्ष साक्क्षात्कार गर्न बिभिन्न ठाउँमा कार्यक्रम गर्दै हिँडेको ...

Read More »

बिपन्न बिद्यार्थि पढाउन कांग्रेस दमक नगर समितिले ग¥यो नेपाली चलचित्र हैरानको च्यारिटी शो

सप्तरङ्गी एफ.एम. दमक/असोज १५/ नेपाली कांग्रेस दमक नगर समितिले आज नेपाली चलचित्र हैरानको बिषेश च्यारिटि शो सम्पन्न गरेको छ । कांग्रेस नगर समितिले १० जना बिपन्न समुदायका बिद्यार्थिहरुलाई अध्यापन गराईरहेकोले सोही बिद्यार्थिहरुलाई अध्यापन गराउने कोषमा रकम जम्मा गर्नको लागी चलचित्रको च्यारीटि शो गरिएको कांग्रेस नगर सभापती रोशन विष्टले जानकारी दिनुभयो । विश्वका कान्छा चलचित्र निर्देशक सौगात विष्टको निर्देशनमा रहेको चलचित्र ...

Read More »

विश्व साहित्य स्तरमा नेपाली साहित्य कमजोर : प्रध्यापक डाक्टर गोविन्दराज भट्टराई

सप्तरङ्गी एफ.एम. दमक/असोज ७/ विश्वको साहित्य स्तरमा नेपाली साहित्यिक कम्जोर रहेको बताइएको छ । ग्रामिण क्षेत्रको आवाज साहित्यमा भन्ने विश्वव्यापी मान्यतालाई अवलम्बन गर्दै आज दमकको ग्रामीण क्षेत्रमा भएको कार्यक्रममा बोल्दै साहित्य क्षेत्रका विज्ञ व्यक्तित्व प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रध्यापक डाक्टर भट्टराईले विश्वमा नोवेल पुरस्कार विजेताको पुस्तक कम्तिमा २० भाषामा प्रकाशित हुनु ...

Read More »

अब गायनमा चारखोले शिशिर

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात चक्रबहादुर लिङ्दम अब गायकका रुपमा देखिएका छन् । ‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्य क्षेत्रमा चिनाएका हुन् । सानैदेखि गीति लेखन, गायन तथा साहित्यप्रति रुचि राख्दै आएका शिशिरले चाँडै आफ्नै शब्द तथा संगीतकार एल्बम ल्याउ“दैछन् । त्यसका लागि हाल उनले गीत रेकर्ड गरिसकेका छ्न । ८ वर्षको उमेरदेखि नै गीतसंगीतमा ...

Read More »