Home / विजनेश

विजनेश

झापामा बर्षेनी २ अर्वको सुपारी उत्पादन हुँदै ,दक्ष प्राविधिक नहुँदा किसान समस्यामा

सप्तरंगी एफएम /२७ माघ २०७५/डिकेश लामा झापा / झापा नेपालकै सवैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्लाको रुपमा चिनिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ सुपारी जोन झापाको तथ्याङ्क अनुसार ६८ हजार मेट्रिक टन बार्षिकरुपमा सुपारी उत्पादन हुने बताइएको छ । अहिलेको बजार मुल्यमा २ अर्व भन्दा धेरै रकम सुपारीले साट्न सक्छ । तर पछिल्लो समय सुपारीमा आएको विभिन्न रोग ...

Read More »

‘एउटीलाई मुटुमा घर…’ को कभर भिडियो कम्पिटिसन हुने

दर्जनौं फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका बसन्त अधिकारीको डेब्यू निर्देशित फिल्म ‘जानी नजानी’ को सार्वजनिक भएको पहिलो गीत ‘एउटीलाई मुटुमा घर…’ को कभर भिडियो घोषणा गरिएको छ । बिहिबार काठमाडौंको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट गर्दै निर्माण टिमले कभर भिडियो कम्पिटिसन घोषणा गर्‍यो ।    अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर ...

Read More »

दमकको मेचि सहकारी संस्थाद्वारा आफ्ना सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम

सप्तरङ्गी एफ.एम.दमक / माघ ११ , २०७५ दमकको मेचि सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम सुरु गरेको छ ।संस्थाको बिस दिने बार्षिक कार्यक्रम अन्तर्गत पेशा र व्यवसायको आधारमा बर्गिकरण गरिएका सहकारीका सदस्यहरुको लागि शुक्रबारदेखी आगामी २० गते सम्म सदस्य शिक्षा कार्यक्र सुरु गरिएको सहकारीका व्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिनुभयो । आज सहकारीका व्यवसायी सदस्यहरुको लागि शिक्षा दिईएको छ ...

Read More »

बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको ९५ प्रतिशत तयारी पूरा

 ९ माघ २०७५ /सप्तरंगी एफएम बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको ९५ प्रतिशत तयारी पूरा भएको छ । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो । महोत्सव ११ देखि २३ माघसम्म सञ्चालन हुँदैछ । महोत्सवको आकर्षणका रुपमा माउन्टेन एयरको हेलिकप्टर ल्याइने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । हेलिकप्टरमार्फत पुष्पवृष्टी गराउँदै महोत्सव उद्घाटन गर्ने ...

Read More »

दमक अस्पतालका बिरामीलाई दुध खुवाउँदै डेरि एसोसिएसनले आफ्नो स्थापना दिवस मनायो

सप्तरङ्गी एफ.एम. दमक/माघ ७/नेपाल डेरी एसोसिएसनले आज आफ्नो २० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसर पारेर एसोसिएसन प्रदेश नम्बर १ र जिल्ला समिति झापाले संयुक्त कार्यक्रम गरी दमकमा रहेको सरकारी अस्पताल दमक अस्पतालमा आएका बिरामी तथा आफन्तलाई दुध सेवन गराएको छ । एसोसिएसनका प्रदेश नम्बर १ अध्यक्ष हेमचन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालमा आएका सबैजनालाई दुध सेवन ...

Read More »

बालुबथान कृषि सहकारी संस्थाद्वारा अन्तरक्रिया तथा छलफल

सप्तरंगी एफएम दमक / ०३ माघ २०७५ गौरादह वार्ड नम्बर ५ मा रहेको बालुबथान कृषि सहकारी संस्था लिमिटेडले बिहिबार आफ्नो सदस्यहरु बीच बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। साविकको कोहबरा १ बालुबथान, शनिश्चरे बजारस्थित दुर्गा मन्दिरको प्रांगणमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी हरुले ग्रामिण भेगमा सहकारीले पुर्याएको योगदान , सदस्यहरुको जिबन यापनमा भएको सकारात्मक परिवर्तन र आर्थिक सहयोग साथै सदस्यलाई सहकारीले ...

Read More »

झापाको गौरादहमा रहेको महारानी झोडा साना किसान सहकारी संस्थालाई देशकै नमूना कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिंदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २३/झापाको गौरादहमा रहेको महारानी झोडा साना किसान सहकारी संस्थालाई देशकै नमूना कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिएको छ । महिलाहरुले मात्रै संचालन गरेकासंस्थालाई दमुना कृषि पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्न थालिएको हो । संस्था मार्फत यो बर्ष सामुहिक र व्यक्तिगतरुपमा ८ विगाह क्षेत्रमा अर्गानिक तरकारी खेती लगाईएको छ । संस्थाद्वारा प्रवद्र्धित जागृति एकिकृत सहकारी खेतीका ३१ ...

Read More »

कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यवसायिक उद्योगका रुपमा विकास गर्न चुनौती रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/पुष १८/राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यवसायिक उद्योगका रुपमा विकास गर्न चुनौती भएको औल्याउनुभएको छ । देशको ठुलो हिस्सा मानिएको कृषि क्षेत्र अझै निर्वाहमुखीमा सिमित रहनु दुखद भएको बताउँदै राष्ट्रपति भण्डारीले कृषि क्षेत्रलाई आधुनिकरण गरेर व्यवसायिकरण गर्न ध्यान दिनुपर्ने औल्याउनुभयो ।आज झापाको गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्धारा प्रवद्र्धित नमुना सहकारी खेती ...

Read More »

पोल्ट्रि व्यवसाय प्रर्वद्धन गर्न वर्तमान सरकार गंभीर रहेको कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/पुष १७/कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले पोल्ट्रि व्यवसाय प्रर्वद्धन गर्न वर्तमान सरकार गंभीर भएको बताउनुभएको छ । दमकमा आज छैठौ राष्ट्रिय पोल्ट्रि दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले पोल्ट्रि व्यवसायको विकासका लागि प्रर्वद्धनात्मकसंगै अन्य सरकारी सुविधा उपलब्ध गराउन सरकार प्रयत्नशील रहेकोमा जोड दिनुभयो ।उहाँले पोल्ट्रि कृषकहरुका समस्या समाधान गरेर यसलाई रोजगारीमुखी उद्योगका रुपमा स्थापित गराउन ...

Read More »

व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने युवा युवतीहरुका लागि दमकमै तालिम सञ्चालन हुने

सप्तरङ्गी एफ.एम. दमक/पुष १७/महिना दिन पछि दमकमा व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने युवाहरुका लागि आधारभूत तालिम सञ्चालन शुरु गरिने भएको छ । दमकमा हालै स्थापित गोरखा कम्व्याट अल्टिमेट फिटनेस सेन्टरले स्तरिय प्रशिक्षणसहितको तालिम सञ्चालन गर्न लागेको जनाएको हो ।सेन्टरले आज दमकमा पत्रकार सम्मेलन गरि व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने पूर्वका युवाहरुलाई लक्षित गरेर स्तरिय तालिम सञ्चालन गर्न लागिएको ...

Read More »