Home / विजनेश (page 12)

विजनेश

एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले हर्जना छुट दिने ।

सप्तरङ्गी एफ.एम./२८ जेठ दमक एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले बिमा रकम भुक्तानि गर्न बाँकीरहेका आफ्ना ग्राहकहरुले रकम जम्मा गर्न चाहेमा हर्जना छुट सुबिधा उपलब्ध गराएको छ । एशियन लाईफ ईन्स्योरेन्समा ईन्स्योरेन्स गरेर समयमा भुक्तान नगरेका बिमितहरुलाई हर्जनामा छुट सुबिधा उपलब्ध गराएको एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका दमक शाखा प्रबन्धक शान्तिराम निरौलाले जानकारी दिनुभयो । कम्पनीमा जारी गरिएका बीमालेख अन्तर्गत २०७५ साल बैशाख ...

Read More »

किसानलाई पिरैपिर ,धानको भाऊ छैन , बिक्रि गर्न पनि गाह्रो

सप्तरङ्गी एफ.एम./जेठ २६ ,गौरादह किसानहरुले लगाउने गरेको चैते धानको मूल्य दिन प्रति दिन घट्दै जाँदा किसानहरु मारमा परेका छन् । किसानहरुले दोहोरो आम्दानी गर्नका लागी हिउँदे धान जतिकै लगाउने गरेको बर्खे धान सुरुवाती समयमा फाट्ट फुट्ट मात्रमा निस्कदा धानको मूल्य उच्च रहेपनि अधिकांश किसानहरुको धान पाकिसके पछि बिक्रि गर्ने समयमा एका एक मूल्य घटेपछि किसानहरु निरास भएका छन् । शुरुमा ...

Read More »