Home / विजनेश (page 2)

विजनेश

होटल वण्डरल्याण्ड दमकको दशैं तिहार अफर

सप्तरङ्गी एफ.एम. दमक/२२ भदौ २०७५ दमक वडा नम्बर ४ मा रहेको वन्डल्र्याण्ड होटलले नेपालीहरुको महान पर्व दशैं र तिहारलाई लक्षित गर्दै बिभिन्न आकर्षक अफरहरु ल्याएको छ । होटलमा भएको स्विमिङपुलमा आकर्षक छुट सहितको चाडपर्व अफर ल्याएको वण्डरल्याण्डका प्रबन्ध निर्देशक बिदुर लामाले बताउनु भयो । नेपालीहरुको महान चार्डमा स्विमिङ गर्न चाहने ग्राहकहरुलाई छुट सहितको अफर ल्याएको उहाँले बताउनु भयो । यसपाली ...

Read More »

चुलाचुलीमा पशुमा लाग्ने खोरेत रोगको महामारी

सप्तरंगी एफएम /कमल , २१ भदौ २०७५ पशुमा लाग्ने खोरेत रोगका कारण ईलाम चुलाचुली गाउँपालिकाका कृषकले यति वेला ठुलो आर्थिक भार सहनुपरेको छ । फाईल तस्बिर दुईवटा खुर भएका पशुमा लाग्ने  सरुवा रोग खोरेतका कारण  पशुको मुख र खुरमा घाउ हुने हुन्छ  जसका कारण पशु कमजोर हुँदै जाने दुध उत्पादनमा कमि आउने , गर्भिणि पशु तुहिने भर्खर जन्मेका पाडा वाछाको ...

Read More »

द एभरेस्टको सातौं साधारण सभा सम्पन्न,आगामी कार्यकालका लागि संचालक र लेखा सुपरिबेक्षण समिति सर्वसम्मत गठन

सप्तरंगी एफएम / दमक, २१ भदौ २०७५ दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमहरु गरि आज आफनो ७ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेशमा एक कार्यक्रम गरि उत्कृष्ट कारोवारी, कर्मचारी तथा पत्रकार पुरस्कृत गरि आफनो बर्षिक साधारणसभा सम्पन्न गरेको हो । त्यस्तै,वन्द सत्रले आगामी वर्षका लागि सञ्चालक तथा लेखा समिति समेत ...

Read More »

भूटानी शरणार्थीहरुको जिविकोपार्जनका लागि फूल खेतीको संभावना खोज्न जापानिज टोली दमकको शरणार्थि शिबिरमा

सप्तरङ्गी एफ.एम. दमक/भदौ २०/ भूटानी शरणार्थीहरुको जिविकोपार्जनका लागि फुल खेतीको संभावना खोज्न जापनिज टोलीले आज दमकमा रहेको भूटानी शरणार्थी क्षेत्रको अवलोकन गरेको छ । ओसाका कान्साई एक्पो २०२५ अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको टोली सहित शरणार्थी रेखदेख दातृ निकायका उच्च पदाधिकारीहरुले भूटानी शरणार्थी शिविर वेलडाँगी क्षेत्रको अवलोकन गरेका हुन् । शरणार्थी प्रभावित क्षेत्र दमक नगर पालिका वडा नंं ३ का वडा ...

Read More »

डाँफे सहकारीको एघारौं साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/भदौ २०/ दमकको डाँफे सहकारी संस्थाले आज आप्mनो एघारौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारी महासंघका उपाध्यक्ष युवराज कंडेलको प्रमुख आतिथ्यतामा डाँफे सहकारीले आफ्नो साधारणसभा सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष तुलाराम न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको सहजताको लागी डाँफे क्लब, उत्कृष्ट कारोबार गर्ने सदस्यको लागी ग्रिन कार्डको व्यवस्था, सदस्यलाई बिमा लगायतको व्यवस्था गरिएको जानकारी दिनुभयो ...

Read More »

देवेन्द्र दाहाल सहितको लगानीमा दमकमा नन फेब्रिक झोला उत्पादन फ्याक्ट्रिको सुरुवात

सप्तरङ्गी एफ.एम. दमक/भदौ १८/ दमक नगरपालीकाको प्लाष्टिक मुक्त दमक बनाउने अभियानमा सहयोग पु¥याउन नन फेब्रिक झोला उत्पादन तथा बिक्रि सुरु गरिएको छ । कसमस प्रा.लि.ले नन फेब्रिक झोला उत्पादनको लागी औपाचारीक रुपमा आज बाट आफ्नो सेवा सुभारम्भ गरेको हो । दमक वडा नम्बर ५ को भृकुटी चौकमा फ्याक्ट्रि र बिक्रि केन्द्र स्थापना गरि झोलाको उत्पादन र बिक्रि सुरु गरेको हो ...

Read More »

दर्पण सहकारी दमकको १०औं साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/भदौ १७/ दर्पण बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका कार्यबाहक अध्यक्ष रेगिना भट्टराई प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा लेखा संयोजक शिवकुमार अधिकारीले २ करोड १६ लाख ३९ हजार ७ सय ८ रुपैयाँको कारोवार भएको बताउनु भयो । संस्थाले खर्च काटेर ६१ लाख ८१ हजार ५ सय ५३ रुपयाँ नाफा ...

Read More »

दमकका युवा व्यवसायी भगवान बस्नेत नेपाल ईटा व्यवसायीसंघको केन्द्रिय सह–कोषाध्यक्ष र विष्णु कार्की प्रदेश सदस्यमा निर्वाचित

सप्तरङ्गी एफ.एम. दमक/भदौ १७/ नेपाल ईटा व्यवसायी संघको केन्द्रिय सह–कोषाध्यक्षमा दमकका युव व्यवसायी तथा झापाली ईटाका सञ्चालक भगवान बस्नेत निर्वाचित हुनु भएको छ । मोरङको बिराटनगरमा हिँजो सम्पन्न चौथो केन्द्रिय अधिवेसन बाट दमकका बिभिन्न सामाजिक क्षेत्रमा सक्रिय बस्नेत केन्द्रिय सह–कोषाध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । बस्नेत संगै झापा बिर्तामोडका ईटा व्यवसायी तथा जानकी ईटाका सञ्चालक दमननाथ खनाल केन्द्रिय सह–सचिवमा चयन ...

Read More »

मेचि सहकारी संस्थाको २२ आंै बार्षिक उत्सव तथा २४ औं साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/भदौ १२/ दमकको मेचि सहकारी संस्थाले आज आफ्नो २२ आंै बार्षिक उत्सव तथा २४ औं साधारणसभा आज सम्पन्न गरेको छ । संघिय संसदका उप सभामुख डाक्टर शिबमायाँ तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा भएको मेची सहकारीले आफ्नो साधारणसभा तथा बार्षिक उत्सव मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि उप सभामुख तुम्बाहाम्फेले मेचि सहकारीले दमक ४ मा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास ...

Read More »

फाल्गुनन्द सहकारी संस्था दमकको वार्षिक प्रतिवेदन सार्वजनिक

सप्तरङ्गगी एफ.एम. दमक/भदौ १०/ दमक–६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आसन्न आफनो बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । आज संस्थाको कार्यालयमा पत्रकार सम्मेलन गरि बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको संस्थाले जनाएको छ । प्रतिवेदन पुस्तिका संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प), संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकर मेहेरमान लिङदेन, संस्थाका उपाध्यक्ष नरेन्द्रकुमार शेर्मा र सचिव दिलीप जवेगुले ...

Read More »