Home / विजनेश (page 4)

विजनेश

ग्वाल्डुब्बा बजार नयाँ ठाउँमा स्थानान्तरण: डीपीआर बनाए सहयोग गर्ने मन्त्रि कार्कीको आस्वासन

सप्तरंगी एफएम /  युबराज रेग्मी , ग्वाल्डुब्बा / ४ कार्तिक २०७५ गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १००मिटर पुर्ब सरेको छ । नयाँ बजारको आज  एक कार्यक्रमलाईको बीच आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदघाटन गर्नुभयो l कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री कार्कीले ग्वाल्डुबा बजार सुबिधा सम्पन्न गर्न बिस्तृत परियोजना प्रतिबेदन (DPR) तयार गरि अघि बढे प्रदेस सरकारबाट आबस्यक ...

Read More »

नेशनल ईलेक्ट्रोनिक्स दमकको दशैं तिहार धमाकामा उपभोक्ता खुशी

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ दमकमा रहेको नेशनल इलेक्ट्रोनिक्सले दशंैको अवसर पारेर सञ्चालन गरेको दशैं तिहार धमाका आज सम्पन्न भएको छ । बिभिन्न ईलेक्ट्रोनिक्स सामानमा आर्कषक छुटसहितको उपहार कार्यक्रम आज सकिएको ईलेक्ट्रोनिक्सका सञ्चालक रमेश लुईंटेलले जानकारी दिनुभयो । सञ्चालक लुईटेलका अनुसार दशंैको अवसर पारेर आप्mना उपभोक्ताहरुका लागि आर्कषक अफर सहितको कार्यक्रम राखिएको थियो । दुई दिनको लागी भनेर सुरु गरिएको कार्यक्रम ...

Read More »

खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ चाड पर्व नजिकिए संगै बजारमा चहल पहल बढे पनि सोचेजस्तो व्यवसाय हुन नसकेको व्यवसायीहरुको गुनासो रहेको छ । सबै ग्राहकरुले नेपाली बजारमै सामान खरिद गरे व्यवसाय राम्रो हुने भए पनि नेपाली ग्राहकहरु समान खरिद गर्न भारितय बजार पुग्दा नेपाली बजार कमजोर भएको व्यवसायीले बताएका छन् । खुल्ला भन्सारका कारण भारतीय बजारमा सामान सस्तो पाउनुका साथै भ्याट ...

Read More »

नेपाल टेलिकमको मोबायल र ल्याण्डलाईनमा समस्या

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/ नेपाल टेलिकमको मोबालय र ल्याण्ड लाईन फोनमा हिँजो देखी समस्या आएको छ । फोन नलाग्ने, लागीहाले पनि बोल्दा बोल्दै सम्पर्क बिच्छेद हुने, डायल टोन नआउने जस्ता समस्या हिँजो देखी देखिएको हो । टेलिकमको अप्टिकल फाईबरमा हिँजो बाट खराबी आएकोले यस्तो समस्या देखीएको नेपाल टेलिकम दमक कार्यालय प्रमुख दिवाकर मिश्रले जानकारी दिनुभयो । टेलिकमको बर्दिवास स्थित अप्टिकलको ...

Read More »

मेचि सहकारीद्वारा जेष्ठ सदस्य सम्मान र भ्रमण

सप्तरङ्गी एफ.एम. दमक/असोज २६, २०७५ दमकमा रहेको मेची सहकारी संस्थाले  सहकारीका ६५ बर्ष माथिका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ । शुक्रबार दमक ६ स्थित सहकारिकै सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको ब्यवस्थपक खोम प्रसाद बगालेले जानकारी दिनुभयो । कर्यक्रममा सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराई र उपाध्यक्ष गीता कुँवरले खादा ओढाएर साथै मायाको चिनो स्वरूप लौरो र दशैँ खर्च ...

Read More »

नेश्नल इलेक्ट्रोनिक्स दमकको दशैं तिहार धमाका

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/ दमकमा रहेको नेशनल इलेक्ट्रोनिक्सले दशैको अवसर पारेर आर्कषक छुटसहित उपहार कार्यक्रम ल्याएको छ । अघिल्ला वर्ष झै यसवर्ष पनि नेशनलले इलेक्ट्रोनिक्स समानको खरिदमा छुटसहित उपहार कार्यक्रम ल्याएको हो । नेशनल इलेक्ट्रनिक्सका सञ्चालक रमेश लुईटेलका अनुसार दशैको अवसर पारेर आप्mना उपभोक्ताहरुका लागि आर्कषक अफर ल्याईएको छ । अफर कार्यक्रम अन्र्तगत भोली देखी आगामी २६ गतेसम्म हरेक समान ...

Read More »

पूर्वमा मग मग चाउ चाउको माग बढ्यो

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/ झापाको मेचीनगर–१४ दुवागढीबाट उत्पादन सुरु गरेको “मगमग” चाउचाउ को माग पूर्वका बिभिन्न सहरमा बढ्दै गएको छ । मनषा थाई फुड्स प्रालिले उत्पादन गरेको “मगमग” ब्राण्डको चाउचाउ छोटो समयमा नै सर्वसाधारणले रुचाउन थालेका छन् । ‘अब हर घर मग्मगाउँछ’ भन्ने ट्याग लाइनका साथ बजारमा आएको उक्त चाउचाउ हालसम्मकै अत्याधुनिक प्रविधि र मेसिनको प्रयोग गरेर उत्पादन सुरु गरिएको ...

Read More »

दशैंका नयाँ नोट पाउन दमकबासीले केहिदिन कुर्नु पर्ने

सप्तरङ्गी एफ.एम. दमक/असोज २१/ नेपाल राष्ट्र बैंकले आगामी दशैंलाई लक्षित गरेर आज देखी नयाँ नोट बाँडे पनि दमकका ग्राहकले भने अभैm केहिदिन पछि बाट मात्रै नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालयबाट मात्रै आज देखी नोट बाँड्न थालिएकोले दमकका ग्राहकले नयाँ नोट पाउने केहिदिन कुर्नु पर्ने भएको हो । प्रति ग्राहक २७ हजार रुपैयाँ नयाँ नोट ...

Read More »

झापाको शिवसताक्षिमा करको कहर , कांग्रेसले बुझायो कर फिर्ताको माग पत्र

सप्तरङ्गी एफ.एम. दमक/असोज २१/ बृद्धि गरिएको कर फिर्ता लगायतका विभिन्न माग राखेर नेपाली कांग्रेस झापा शिवसताक्षीले नगरपालिकालाई आज ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाले जनतालाई राहत दिनुको सट्टा दैनिक जनजीविकामाथि नै आघात पुग्ने गरि कर बृद्धि गरेको भन्दै कांग्रेस नेतृत्वले नगरपालिकाको ध्यानाकर्षण गराएको हो । कांग्रेसले विभिन्न १७ वुदाँ उल्लेख गरि त्यस्तो माग गरिएको नगर सभापति पर्शुराम ढुंगानाले बताउनुभयो । नाराजुलुससहित ...

Read More »

सप्तरङ्गी एफ.एम.को १२औं साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज १९/ सप्तरङ्गी एफ.एम.ले आज आफ्नो १२ औं साधारणसभा सम्पन्न गरेको छ । झापाको दमक ६ स्थित मेचिसहकारी संस्थाको भवनमा सञ्चालीत एफ.एम.ले आज एक औपचारिक कार्यक्रमका विच आफ्नो साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले अध्यक्ष मेहेरमान लिङदेनले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिवेदन सुझाव सहित पास गरेको छ । अध्यक्ष मेहेरमा लिङदेनको अध्यक्षतामा भएको साधारणसभामा सञ्चालक रेगिना भट्टराई प्रसाईंले ...

Read More »