Home / विजनेश (page 6)

विजनेश

दमक नगरपालिकाको सहयोगमा दमकका ३ वटा दुग्धजन्य फर्मलाई दुग्ध उपकरण [ चिलिङ्गभ्याट ] हस्तान्तरण

  सप्तरंगी एफएम दमक / २८ असार २०७५ दमक नगर पालिकाको सहयोगमा आज ३ वटा दुग्धजन्य फर्मलाई चिलिङ्गभ्याट हस्तान्तरण गरिएको छ । दमक नगर पालिका पशु शाखा अन्तर्गत बाह्रघरे कृषि सहकारी संस्था दमक १०, गोरस दुध डेरी दमक ७ र हिमाल डेरी दमक २ लाई १/१  वटाको दरले ३ थान चिलिङ्ग भ्याट वितरण गरिएको छ । पशु शाखा सेवा तर्फ ...

Read More »

पुर्वि पहाडि जिल्लामा उत्पादीत तरकारी निर्यातमा भारतिय पक्षको अवरोधले नेपाली कृषक मर्कामा

सप्तरङ्गी एफ.एम. दमक/असार २३/ केही समयअघिसम्म अदुवा र अलैची लगायतका नगदेबालीको निर्यातमा अवरोध गरेको भारतले फेरि तरकारी निर्यातमा अवरोध गरेको छ । पूर्वको मुख्य नाका मानिने झापाको काँकडभिट्टामा भारतीय भन्सारले नेपालको तरकारी निर्यातमा रोक लगाएपछि कृषक ठूलो समस्यामा परेका छन् । इलाम, पाँचथर, तेह्रथुमलगायतका क्षेत्रमा उत्पादित तरकारीलाई बजारको अभाव देखिएको छ । । नेपालमा निर्यात गर्ने सूचीमा नरहेको भन्दै टमाटर, ...

Read More »

९६औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा नवोदय, पुर्व नेपाल र ईन्द्रेणिको संयुक्त कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक/असार २३/उमानाथ भण्डारी/ झापाको कमल गाउँपालिका स्थित नवोदय, पुर्व नेपाल र ईन्द्रेणि वहुउद्येश्य सहकारी सस्थाले संयुक्त रुपमा केर्खा बजारमा प्रभातफेरी का साथै विभिन्न कार्यक्रमगरी आज ९६औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाएका छन् । प्रभातफेरी पछि नवोदय वहुउद्येश्य सहकारी सस्थाको सभाहलमा भएको कार्यक्रम बोल्दै प्रमुख अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले ले सहकारी विच एकरुपता नभएका कारण कतिपय सहकारी विच ...

Read More »

दमकमा दमक स्विट्स हाउसद्वारा सेवा शुभारम्भ

सप्तरङ्गी एफ.एम.दमक/ १९ असार २०७५ गोरस दुध डेरीका सञ्चालक सोमनाथ घिमिरेले दमक स्विट्स हाउस सन्चालनमा ल्याउनु भएको छ । दमक वडा नम्बर ८ स्थित पश्चिम बस स्टेन्ड पुर्व पट्टि सञ्चालनमा आएको स्विट्स हाउसको आज एक कार्यक्रमका विच सुभारम्भ गरिएको हो । प्रदेश नम्बर १ का भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका उप सचिव डाक्टर असोक कुमार सिंह ले स्विट्स हाउसको सुभारम्भ ...

Read More »

कमल गाउँपालिका स्तरिय सहकारी संजाल गठन तथा कार्यगत एकता सम्बन्धि छलफल

सप्तरङ्गी एफ.एम/दमक /असार १६ झापाको कमल गाउँपालिका ३ स्थित श्री नवोदय वहुउद्येश्य सहकारी संस्थाले आज आफ्नो २० औं वर्षिक उत्सवको अवसरमा छलफल तथा अतर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले वर्षिक उत्सवको अवसरमा कमल गाउँपालिका भित्र एउटै उद्देश्य रहेका कमल २ स्थित श्री पुर्व नेपाल वहुउद्येश्य सहकारी सस्था र कमल ६ स्थित ईन्द्रेणि वहुउद्येश्य सहकारी सस्था विच कार्यगत एकता, स्थानिय ...

Read More »

आफ्ना दुई जना शेयर सदस्यहरुलाई साहाराको साहारा ,

सप्तरङ्गी एफ.एम/दमक /असार १६ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक सेवा केनद्रले आफ्ना दुई जना सदस्यको ऋण मिनाह गरेको छ । सस्थाले पाथिभरा सहारा महिला समुह, समुह न. १० की सदस्य श्री माधुरी बिश्वकर्माका हकवाला श्रीमान रामेश्वर बिश्वकर्मा लाई ऋण मिनाह बाट १ लाख ५० हजार दशकर्म खर्च वापत ४५ हजार तथा पेन्सन कोष वापत २० हजार ...

Read More »

नेपालबाट दैनिक १५ सय युवा वैदेशीक रोजागरीको लागि बाहिरिँदै , नेपालमा निर्माणहुने संरचनामा भारतिय मजदुरको भर

सप्तरङ्गी एफ.एम./जेठ ३१ दमक/डिकेश लामा/ नेपालमा निर्माण हुने भौतिक संरचनाहरुमा भारतीय मजदुरहरुको भर पर्नु परेको छ । खासगरी पुल, भवन, घर, सडक लगायतका काममा भारतीय मजदुरहरुको भर पर्नु परेको हो । दैनिक सरदर नेपालबाट १ हजार ५ सय भन्दा धेरै यूवाहरु बैदेशिक रोजगारका लागि खाडी मुलुक गइरहेको अवस्थामा नेपालमा हुने अधिक निर्माणको काममा भारतीय नागरिकहरु नै सहभागीता रहने गरेको निर्माण ...

Read More »

झापा गौरिगञ्जको छोटी भन्सार कार्यालय सहयोगीको भरमा , कर्मचारी नहुँदा राजस्व गुम्दै

सप्तरङ्गी एफ.एम./जेठ ३१ दमक/ झापाको गौरीगंज गाउँपालीका मा रहेको आठमौजा छोटी भन्सार कार्यालय सहयोगी को भरमा चल्ने गरेको छ । भन्सारमा एकजना नासु सहित दुइजना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । केही वर्ष पहिले दरबन्दी अनुसारका कर्मचारीहरु बसेर भन्सार काट्ने गरे पनि पछिल्लो समयमा पालै पालो कार्यालय सहयोगीहरु मात्र बस्ने गरेका छन् । भन्सार पुर्जी समेत काट्न नसक्ने केही कार्यालय ...

Read More »

नेपालबाट दैनिक १५ सय युवा वैदेशीक रोजागरीको लागि बाहिरिँदै , नेपालमा निर्माणहुने संरचनामा भारतिय मजदुरको भर

सप्तरङ्गी एफ.एम./जेठ ३१ दमक/डिकेश लामा/ नेपालमा निर्माण हुने भौतिक संरचनाहरुमा भारतीय मजदुरहरुको भर पर्नु परेको छ । खासगरी पुल, भवन, घर, सडक लगायतका काममा भारतीय मजदुरहरुको भर पर्नु परेको हो । दैनिक सरदर नेपालबाट १ हजार ५ सय भन्दा धेरै यूवाहरु बैदेशिक रोजगारका लागि खाडी मुलुक गइरहेको अवस्थामा नेपालमा हुने अधिक निर्माणको काममा भारतीय नागरिकहरु नै सहभागीता रहने गरेको निर्माण ...

Read More »

गौरादहमा एकल महिलालाई उन्नत जातका बाख्रा बितरण

सप्तरङ्गी एफ.एम.जेठ ३० दमक युवा एकल महिला समुह झापाले एकल महिलाहरुलाई उन्नत जातका बाख्रा बितरण गरेको छ । झापाको गौरादह नगरपालिका पशु सेवा शाखाको कार्यलयमा हिँजो एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख रोहितकुमार शाहाले प्रत्यक वडाबाट तीन जनालाई २७ वटा बाख्रा बितरण गर्नु भएको हो । बाख्रा बितरण गर्दै नगर प्रमुख शाहाले एकल महिलाहरु लाई आत्मनिर्भर बनी अयआर्जन गर्न सहज ...

Read More »