Home / अपराध

अपराध

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज दिउँसो स्कुल बसको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को १ क २३९० नम्बरको स्कुल वसले बाटो काट्ने क्रममा पैदलयात्री महिलालाई दिउँसो सँडे १२ वजे ठक्कर दिदाँ मृत्युभएको हो । इलाका प्रहरी कार्यालय दमकका ...

Read More »

इटहरीमा बिहिबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ सुनसरीको इटहरी उप–महानगरपालिका ४ मा हिँजो बिहिबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु भएको छ । साँझ पौने ८ बजेको समयमा सोही स्थान बस्ने संजिब चौलागाईकी छोरी श्रुती चौलागाईले बिस्कुट खाने क्रममा घाँटीमा अड्किएको थियो । घाँटीमा बिष्कुट अड्किए पछि बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी ...

Read More »

घुस लिने प्रहरी निलम्बनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/ एक व्यक्तिसँग घुस लिएको आरोप लागेका एक प्रहरी अधिक्रितलाई जिल्ला प्रहरी कार्यालय झापाले निलम्बन गरेको छ । प्रहरी चौकी चारआलीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उत्तमकुमार कार्की निलम्बनमा परेका छन् । ८ हजार रुपैयाँ धरौटीमा रिहा भएका मेचीनगर १३ का यादव भट्टराईसँग १५ हजार रकम लिएका झापामा कार्कीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ...

Read More »

प्रदेश १ का १४ वटै जिल्लामा टिपरलाई दैनिक ४ घण्टा गुड्न बन्देज लगाईने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/ टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि प्रदेश १ का १४ जिल्लामा पिक आवरमा टिपरलाई गुड्न बन्देज लगाइने भएको छ । टिपरका कारण राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा असर पुगेपछि आगामी पुस १ गतेबाट दैनिक ४ घण्टा प्रतिवन्ध लगाईने भएको हो । आगामी पुष १ गते देखी प्रदेश १ का १४ वटै जिल्लामा ...

Read More »

प्रधानमन्त्रीको गृहनगर दमकमा सरकार भेटियो न्याय भेटिएन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १८/ बलात्कार पछि हत्या गरिएको कञ्चनपुरकी बालीका निर्मला पन्तको अपराधि पत्ता लगाउन नसेको तर सरकारले ठुला ठुला गफ मात्रै गरेको भन्दै व्यंगात्मक रुपमा सरकार भेटियो तर न्याय भेटिएन लेखिएको पोष्टर प्रधानमन्त्री केपि ओलीको गृह नगर दमकमा मा पनि टाँसिएको छ । दमकको मुख्य चौकका बिद्युतका पोल, रुख, लगायत भित्ताहरुमा बलात्कार पछि हत्या गरिएकी बालीका निर्मला पन्तको तस्विर ...

Read More »

इलाका प्रहरी दमकमा कार्यरत एक प्रहरी जवान मृत भेटिए

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १६/ इलाका प्रहरी दमकमा कार्यरत एक प्रहरी जवान आज दिउँँसो मृत भेटिएका छन् । दुई महिना अघि देखी इलाका प्रहरी कार्यालय दमकमा कार्यरत संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ३ घर भएका २४ बर्षिय टेकराज पौडेल मृत भेटिएका हुन् । दमक– ६ मा रहेको इलाका प्रहरी कार्यालय पछाडि तिर्थराज बजगाईको घरमा डेरा गरि बस्दै आएका पौडेल झ्यालमा ...

Read More »

झापाको केर्खामा आज अपरान्ह भएको सावरी दुर्घटनामा ४ जना घाईते

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ११/ झापाको कमल गाउँपालीका वडा नम्बर ३ केर्खामा आज अपरान्ह भएको सावरी दुर्घटनामा ४ जना घाईते भएका छन् । पश्चिम बाट पुर्व जाँदै गरेको मे १ च ४६६९ नम्बरको मारुती भेनलाई सोहि दिशा तर्पm जाँदै गरेको मे १ च ५०५४ नम्बरको पिकअप भेनले ठक्क दिँदा मारुतीमा सवार चार जना घाईते भएका हुन । मारुतीमा सवार झापा कन्काई ...

Read More »

झापाको शिवसताक्षिमा गए राती आगलागी हुँदा एकै परिवारका चारजनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १०/ झापाको शिवसताक्षि नगरपालीकामा गए राती आगलागी हुँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । शिवसताक्षि नगरपालीका वडा नम्बर ७ स्थित लालझोडाका स्थानिय लक्षमण खनालको घरमा आगाली हुँदा घर धनी ३५ बर्षिय खनाल उहाँकी श्रीमती ३२ बर्षिय राधीका खनाल, ४ बर्षिया छोरी चन्द्रा खनाल र ४ महिनाको छोरा टिकाराम खनालको को जलेर मृत्यु भएका ईलाका प्रहरी कायालय ...

Read More »

किशोरीलाई बलात्कार गरेको आरोपमा छिमेकी र बाबुछोरा सहित चार जना पक्राउ

सप्तरङ्गी एफ.एम. दमक  / मंशिर ५ , २०७५ किशोरीलाई बलत्कार गरेको आरोपमा बुवा छोरा सहित एकै परिवारका ३ जना पक्राउ परेका छन् । झापाको गौरादह नगरपालिका वडा नं. ५ बस्ने ५८ बर्षीय खड्गबहादुर बराइली, उनका छोराहरु २४ बर्षीय छत्रमान, २८ बर्षी प्रविन र अर्का एक छिमेकी ४४ बर्षीय पुरुषोतम् बराइली पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुले शारीरिकरुपमा केही सुस्त १५ ...

Read More »

१२ बर्षिया बालिका बलात्कारको आरोपमा दमकबाट एक युवा पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ४/ बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दमकबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका ६ घर भई हाल दमक नगरपालिका वडा नम्बर ३ मा डेरा गरी बस्ने २५ बर्षीय दिपक धमला रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार धमलाले हिँजो राती साढे ८ बजे सोही स्थान बस्ने ...

Read More »