Home / अपराध (page 3)

अपराध

द्वन्द्वको क्रममा बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न बेपत्ताका परिवारको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १४/ आज अगष्ट ३० तारिख अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाईएको छ । नेपालमा पनि दश बर्षे सशस्त्र द्वन्द्वको समयमा धेरै नागरिक राज्य र तत्कालीन बिद्रोही पक्ष बाट बेपत्ता बनेका छन् । दशवर्षे सशस्त्र द्वन्द्वको क्रममा झापाबाट मात्रै वेपत्ता भएका १८ जनाको अवस्था अहिले सम्म सार्वजनिक भएको छैन । वेपत्ता पारएका नागरिकहरु जे जस्तो अवस्थामा भए पनि सार्वजनिक हुनुपर्ने ...

Read More »

शान्ति सुरक्षामा झापालाई नमुना जिल्ला बनाउँछु:जिल्ला प्रहरी प्रमुख भिमप्रसाद ढकाल

सप्तरङ्गी एफ.एम. दमक/भदौ ८/ झापाको गौरीगंज मा रहेको छोटि भन्सार कार्यालयलाई स्तरोन्नति गरि भारतिय नम्बर प्लेटका गाडिहरु नेपाल प्रवेश गर्दा पटके पुर्जि काटिने व्यवस्था हुनुपर्ने स्थानीयबासीले धारणा राखेका छन् । झापाको जिल्ला प्रहरी प्रमुखमा भर्खरै आउनु भएका प्रहरी उपरिक्षक भिम प्रसाद ढकाललाई ईलाका प्रहरी कार्यालय गौरिगञ्जले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमका सहभागिहरुले गौरीगंज क्षेत्रमा हुने गरेका चोरी लुटपाट नियन्त्रण ...

Read More »

जिल्ला प्रशासन कार्यालय झापामा महिला हिँसा न्युनिकरणका लागी छुट्टै डेस्क सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/भदौ ८/ जिल्ला प्रशासन कार्यालय झापाले महिला हिँसा न्युनिकरण डेस्क सँचालनमा ल्याएको छ । वढ्दो महिला हिसा न्युनिकरण गर्न प्रमुख जिल्ला अधिकारी मातहत रहने गरि छुट्टै डेस्क सञ्चालन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । मुलुकभरि नै महिला माथी हुने हिसा न्युनिकरणका आवाजहरु उठिरहेको वेला यस्तो संरचनाको शुरुवात गरिएको उहाँले वताउनु भयो । महिलामाथि हुने ...

Read More »

झापाको बिर्तामोडमा आमाको कुटाई बाट छोरीको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक भदौ ६ झापाको बिर्तामोडमा आफ्नै छोरीलाई हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ५ सुब्बा चौक निवासी २७ बर्षिय हेमन्ता कुरुङबाङ लिम्बुलाई छोरीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आज बिहान स्कुल जाने बेलामा कपाल कोर्न नमानेको भनी ८ बर्षिया छोरी सफल्ता कुरुङबाङलाई लाठीले हेमन्ताले कटेकी थिईन । आमाको कुटाईबाट ...

Read More »

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका –३, सिद्राहामा दिनेश भट्टराईले शिखा घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन । हत्यापछि भाग्दै गरेका दिनेशलाई स्थानीयले प्रहरीलाई बुझाएका छन् । नियन्त्रणमा लिने क्रममा उनैले बोकेको छुरीले उनकै हातमा लागेर सानो चोट लागेको प्रहरीले जनाएको छ । विराटनगर १३ घर भएका उनीहरुबीच आज ...

Read More »

ताप्लेजुङ्गमा एक महिलाले आफ्नै जुम्ल्याहा छोरीलाई चर्पिमा हालेर हत्या गरिन

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ ताप्लेजुङ्गमा एक महिलाले आफ्ना जुम्ल्याहा छोरीलाई चर्पिमा हालेर हत्या गरेकी छन् । ताप्लेजुङ्गको पाथिभरा याङवरक गाउँपालीका वडा नम्बर २ की २० बर्षिय कमला वि.क.ले एक बर्षिय जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको चर्पिमा डुबाएर हत्या गरेकी हुन् । कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी जमुनाको उपचारका क्रममा मृत्यु भएको छ भने गंगाको शव सेफ्टी ट्यांकीमा फेला परेको थियो ...

Read More »

उदयपुरमा जंगली हात्तिको आक्रमण बाट एकजनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ उदयपुरको बेलका नगरपालिका–३ धौरिटप्पुमा जंगली हात्तीको आक्रमण बाट आज बिहान एक युवकको मृत्यु भएको छ । समुहमा आएको हात्तिले घरमा सुतिरहेको आवस्थामा ३५ वर्षीय कुमार सार्कीलाई घर बाट उठाएर करिब ५० मिटर जतिको दुरिमा लगेर च्यापेर मारेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक नवीनकुमार सिंहले जानकारी दिनुभयो । बिहान साढे ४ बजे हात्तीले घरको टाटी ...

Read More »

लेटाङ ९ जाँतेको एक विद्यालयको खानेपानी ट्यांकीमा विष , पानी खाँदा १६ विद्यार्थी विरामी ४ जना गम्भिर

सप्तरङ्गी एफ.एम. दमक/साउन २९/ उत्तरी मोरङको लेटाङ नगरपालिका ९ जाँतेको एक विद्यालयमा विषाक्त पानी खाँदा १६ विद्यार्थी विरामी परेका छन् । जसमा चारजना विद्यार्थीको अस्वस्था गम्भीर रहेको छ । लेटाङको श्रीमाविमा विषादी मिसिएको ट्यांकीको पानी खाँदा गम्भीर बिरामी भएका चार जनाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय लेटाङका ...

Read More »

झापा गौरादह वडा नम्बर ७ को वडा कार्यालयमा बिष्फोट

सप्तरङ्गी एफ.एम. दमक/साउन २९/ झापा गौरादह नगरपालीका वडा नम्बर ७ को वडा कार्यालयमा बिष्फोट भएको छ । आज बिहान पौने ७ बजे ग्वालडुब्बा बजार पुर्व पट्टि रहेको वडा कार्यालयको भवन नजिकै बिष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो । बिष्फोट बाट झ्यालको सिसा फुटेको र कम्पाउण्ड वालको पिल्लरमा सामान्य क्षती भएको उहाँले बताउनु भयो । सुतलि बम जस्तो चिज बिष्फोट ...

Read More »

मोरंग विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडि बम विस्फोट

सप्तरङ्गगी एफ.एम. दमक/साउन २७/ मोरंग विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडि बम विस्फोट भएको छ । महानगरपालिका भवनको दोस्रो तलामा महानगर प्रमुखको कार्यकक्ष रहेको छ । प्रमुखलाई भेट्न आउनेहरूका लागि प्रतिक्षा गर्न व्यवस्था गरिएको कोठामा बम विस्फोट भएको हो । विस्फोटबाट भवनका शिशाहरू फुटेका छन् भने महानगर प्रमुख चढ्ने गाडीमा पनि क्षति पुगेको छ । प्रहरीले यसबारे अनुसन्धान शुरू ...

Read More »