Home / अपराध (page 5)

अपराध

सुनसरीको एक ज्वेलर्समा सर्वसाधरणले राखेको करोडौ रुपैयाँ डुब्ने खतरा

इटहरी । सुनसरीको तरहरामा रहेको सिंहदेवि ज्वेलर्स इण्डष्टिज प्रालिमा सर्वसाधरणको बचत स्वरुप राखेको १५ करोड भन्दा बढि  डुब्ने खतरा बढेको छ । सर्वसाधरणहरुले महंगो ब्याजको लोभमा ज्वेसर्लमा राखेको करोडौ रकम ज्वेलर्सले रकम ढुब्यो भन्दै ज्वेलर्स बन्द गरे पछि सर्वसाधरणको रकम जोखिममा परेको हो । केहि समय अगाडी सिआईबीले पूर्वी नेपालको सुन पसलमा छापा मारे सँगै ज्वेलर्स टाट पल्टे पछि सर्वसाधरणहरुको ...

Read More »

बालिका करणी गर्नेलाई सात वर्ष कैद

तेह्रथुम, जेठ १४ – पन्ध्र वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सुर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, स्थायी ठेगाना भई लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सुर्यबहादुर तोलाङ्गी सार्कीलाई जबरजस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला ...

Read More »

गाेरेकाे बयान सुन तस्करिमा प्रहरी उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमताे

विराटनगर / साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बताएका छन् । जिल्ला अदालत मोरङमा बयानका क्रममा आइतबार उनले यस्तो बताएका हुन् । ‘को–को संलग्न छन्, यकिन भन्न सक्दिनँ,’ उनले भने, ‘तस्करीबाट आउने सबै सुन ...

Read More »

३८ क्वीन्टल सुनकाण्डः एसएसपीसहित २८ जना थुनामा, २ जना छुटे

जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना भने तारेखमा छुटेका छन् । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुक ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । एसएसपी दिवेश लोहनी, एसपी ...

Read More »

गोरेलाई थियो ‘इन्काउन्टर’ मा पर्ने डर ! अन्ततः यसरी समातिए

साढे ३३ किलो सुन र सनम शाक्यको हत्याबाट सुरु भएको छानबिन मुद्दा दर्तासम्म आइपुग्दा ३८ क्वीन्टल सुन तस्करीको निष्कर्षमा पुगिसकेको थियो । र, यो सबैको केन्द्रमा थिए, चुडामणि उप्रेती ‘गोरे’ । अनुसन्धानका दायरमा आएकाहरुले पनि प्रकरणका नाइके गोरे हुन् भने । प्रहरीले पनि उनलाई नै मुख्य अभियुक्त बनाएर मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको छ । तर, यो मुद्दामा वादी प्रतिवादीको ...

Read More »