Home / शिक्षा-स्वास्थ्य

शिक्षा-स्वास्थ्य

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको दमक वडा नं. ३ का गाऊँलेहरुले सडक सरसफाई गरेका छन् । दमक वडा नं. ३ को उत्तरी क्षेत्र जाने ६० फिटको सडक अतिक्रमणसँगै फोहोर मैला व्यवस्थापन नभएकोले गाऊँले तथा सामाजिक संघ संस्थाको सहयोगमा सडक विस्तार र सफा गर्ने कार्य गरेका हुन् । चुलाचुली देखि ढुङ्गे ...

Read More »

झापाको कमल गाँउपालिकाका सवै सामुदायिक विद्यालयसहित सरकारी कार्यालयमा विद्युतीय हाजिरी

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/ झापाको कमल गाँउपालिकाका सवै सामुदायिक विद्यालयसहित सरकारी कार्यालयमा विद्युतीय हाजिरी जडान गरिएको छ । गाँउपालिकाबाट उपलब्ध हुने सेवा र जनशक्तिलाई प्रभावकारी वनाउन मातहतका सवैं कार्यालयहरुमा विद्युतीय हाजिरी प्रणाली राखिएको गाँउपालिकाले जनाएको छ । गत साउन यता गाउँपालिका अन्तगर्तका २१ वटा सामुदायिक विद्यालय ,सात वटै वडा कार्यालय ,दुई वटा स्वास्थ्य चौंकीमा विद्युतीय हाजिरी सञ्चालनमा ल्याईएको गाँउपालिकाका प्रमुख ...

Read More »

राष्ट्रिय महिला सशत्तिकरण संस्थाको केन्द्रीय कार्यालय गौरीगंजमा स्थापना

सप्तरङ्गी एफ.एम. दमक/असोज २५/ राष्ट्रिय महिला सशत्तिकरण संस्थाको आज गौरीगंजमा केन्द्रीय कार्यालय स्थापना भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं ६ स्थित खजुरगाछीमा गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विधिपुर्वक रिवनकाटी कार्यालयको उद्घाटन गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका अध्यक्ष श्रेष्ठले महिला सशक्तीकरणमा संस्थाले गौरीगंजमा अग्रणी भुमिका खेलेको भन्दै कार्यालय स्थापनाले यस भेगको मात्रैै नभयी समग्र क्षेत्रका पछाडि परेका सिमान्तकृत ...

Read More »

घटस्थापनाको अवसरमा दमक सहित बिभिन्न ठाउँमा सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २४ घटस्थापनाको अवसर पारेर आज दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएका छन् । आप्mनो गाँउ,ठाँउलाई सधै सफासुग्घर राखौं भन्ने जनचेतनाका साथ विभिन्न संघसंस्थाहरुले सामूहिक रुपमा सरसफाईको आयोजना गरेका हुन् । यसैक्रममा कमल गाउँपालिका–५ र ६ मा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको कमल –५ का वडाध्यक्ष डम्बर निरौलाले बताउनुभयो । वडा कार्यालय, रेडक्रस लखनपुर उपशाखाको ...

Read More »

बजार अनुगमनको नाममा झारो टार्ने काम, होटलमा म्याद गुज्रिएको खाद्य पदार्थ भेटिंदा समेत सुधार्नु होला भन्दै छाड्दै

सप्तरङ्गी एफ.एम. दमक/असोज २४/ चाडबाडले छोपि सक्दा पनि स्थानिय सरकारहरुले तदारुकता नदेखाउँदा नागरिकहरु कालोबजारीको मार खेप्न बाध्य बनेका छन् । कतिपय स्थानिय तहहरुले बजार अनुगमन गरेको देखाए पनि झारो टार्ने खालको मात्र रहेको नागरिकहरुले गुनासो गरेका छन् । झापाका बिभिन्न स्थानीय बजारहरुमा दशैंको समयमा उपभोग्य सामग्री र कपडाहरुमा कालोबजारी भइरहेको नागरिकहरुले गुनासो गरेका छन् । उपभोक्ता हित संरक्षण ऐनले स्थानीय ...

Read More »

गौरादहमा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान सुरु

सप्तरङ्गी एफ.एम. दमक/असोज २४/ झापाको गौरादह नगरपालीकामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । बिषेश गरी असोज देखी मंशिर महिना सम्म देखिने डेंगुको संक्रमण एजिप एजिप्टाई जानको पोथी लामखुट्टेको टोकाई बाट हुने गरेको छ । यो लामखुट्टे जमेको सफा पानीमा मात्रै बस्ने भएकोले पसल छेउछाउमा राखेका टायर, पानीका बोतल, टिनका खाली बट्टा, एसि, फ्रिजमा जमेको पानीलाई ...

Read More »

शहिद धर्मभक्त मावि कमलको स्वर्ण महोत्सवको तयारी तिब्र

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/ झापाको कमल गाउँपालीका वडा नम्बर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयले आफ्नो ५० औ स्वर्ण महोत्सव समारोह मनाउने तयारी धमाधम भैरहेको जनाएको छ । स्वर्ण महोत्सव मनाउन का लगी विद्यालयले गठन गरेका विभिन्न उप समितीले आगामी २०७५ साल माघ १६ देखि विभिन्न कार्यक्रम गरी सप्ताहाव्यापि रुपमा मनाउन लागीरहेको तयारीका बारेमा आ आफ्ना प्रगतिको बारेमा आज ...

Read More »

लागु औषध प्रयोगमा नियन्त्रणको लागी सचेतना जरुरी

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/ पछिल्लो समय बढ्दै गएको लागु औषध प्रयोगकर्ताको संख्या कम गर्न जेलमा थुनेर मात्र नभई जरैबाट हटाउन सवैले सहयोग गर्नु पर्नेमा जोड दिइएको छ । आज दमकमा भएको लागु औषध दुव्र्यसन विरुद्ध अभिमुखिकरण कार्यक्रममा बोल्दै सरोकारवाला निकायका उच्च तथा जिम्मेवार पदाधिकारीले सो कुरा बताएका हुन । दमक नगर पालिकाको आयोजना तथा चेतना नेपालको सहयोगमा भएको कार्यक्रममा पछिल्लो ...

Read More »

अहिंसाको बाटो समाते सभ्य समाज निर्माण हुने किरात धर्म गुरु आत्मानन्द लिङदेनको भनाई

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/ अहिंसाको बाटो समाते समाज सभ्य हुने किरात धर्म गुरु आत्मानन्द लिङदेनले बताउनु भएको छ । भूटानी शरणार्थी शिविर वेलडाँगीमा रहेको किराँत मन्दिरमा आयोजना गरिएको २१ दिने पुजालाई आज समुद्घाटन गर्दै गुरु लिङ्देनले फुल उनेर माला बने जस्तो सुन्दर सभ्य समाज निर्माण गर्न अहिंसोको बाटो रोज्नु पर्ने बताउनु भयो । किराँती समूदायले जिवीत गुरुका रुपमा मान्दै आएका ...

Read More »

गौरादह नगरपालीकामा पुर्ण बिद्यार्थि भर्ना अभियान सकियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/ झापाको गौरादह नगर स्रोतकेन्द्रभित्र आधारभूत तहमा सम्पुर्ण विद्यालय उमेर समूहका बालबालिकाहरु भर्ना भएको उदघोषणका साथ पूर्ण विद्यार्थी भर्ना २०७५ घोषणा समारोह कार्यक्रम सम्पन्न भएको छ । गौरादह नगरपालिका भित्र रहेका आधारभुत तहमा विद्यालय जाने उमेर समूहका बालबालिकाहरु विद्यालय बाहिर नरहेकाले गौरादह नगरलाई पूर्ण विद्यार्थी भर्ना घोषणा गरिएको हो । आज एक कार्यक्रमका विच नगपालीकाका प्रमुख रोहित ...

Read More »