Home / शिक्षा-स्वास्थ्य (page 10)

शिक्षा-स्वास्थ्य

ईष्टर्न लायन दमकले उद्धार गरेका गौरादहका एक बालकलाई हिमालयन ईन्टरनेष्नल एजुकेशन फाउण्डेसनले निशुल्क अध्ययन गराउने

सप्तरङ्गी एफ.एम. दमक/साउन १४/ अभिभावक नभएका झापा गौरादहका एक बालकलाई सोहि ठाउँको हिमालयन ईन्टरनेष्नल एजुकेशन फाउण्डेसनले निशुल्क अध्ययनको व्यवास्था गरिदिने भएको छ । बाबुको मृत्यु भएको र आमा अर्कै संग बिवाह गरेर हिँडेपछि दमकका सडकमा वेवारीसे वअस्थामा रहेका ९ बर्षिय बालक विवेक ऋषिदेवलाई ईष्टर्न लायन दमकका अध्यक्ष बिमल शर्माको पहलमा उद्धार गरिएको थियो । संगम स्विटस् दमकका सञ्चालक समेत रहेका ...

Read More »

बिद्यार्थिहरुलाई लायन्स क्लब दमकको सहयोग

सप्तरङ्गी एफ.एम. दमक/साउन १३/ लायन्स क्लव अफ दमक यूनाईटेडले इलामको चुलाचुली–४ स्थित बालज्योति माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीलाई झोला दिएको छ । विद्यालयमा अध्ययनरत ३२ जना नर्सरी कक्षाका विद्यार्थीहरुलाई नवगठित यूनाईटेड लायन्सले किताव बोक्न प्रयोग गरिने झोला दिएको हो । आज लायन्सकर्मीहरुको एक टोली विद्यालयमा पुगेर विद्यार्थीहरुलाई झोला हस्तान्तरण गरिएको यूनाईटेड लायन्सका अध्यक्ष उत्तम थापाले बताउनुभयो । उहाँका अनुसार नर्सरीका ...

Read More »

अष्ट्रेलीया, जापान अध्ययनमा जान चाहने बिद्यार्थिको लागी दमकमा क्विन्स ल्याण्ड कन्सल्ट्यान्सी सुरु

सप्तरङ्गी एफ.एम. दमक/साउन १३/ अष्ट्रेलीया, जापान लगायतका मुलुकमा अध्ययनको लागी जान चाहने बिद्यार्थिहरुलाई लक्षित गरेर दमकमा क्विन्स ल्याण्ड कन्सल्ट्यान्सीले सेवा सुभारम्भ गरेको छ । दमकका शैक्षिक अगुवाहरुको लगानीमा गोल्डेनगेट नेश्नल एकाडेमीमा कन्सल्टेन्सीले आफ्नो सेवा सुभारम्भ गरेको हो । कन्सल्टेन्सीको हिँजो एक औपचारीक कार्यक्रमका विच सुभारम्भ गरिएको हो । उद्घाटनको अवसरमा कन्सल्टेन्सीको सम्पुर्ण सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको क्विन्स ल्याण्डका ...

Read More »

अहिलको सन्दर्भमा खुल्ला बिश्वविद्यालय सान्दर्भिक रहेको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/साउन १३/ प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नेपालको अहिलको सन्दर्भमा खुल्ला बिश्वविद्यालय सान्दर्भिक रहेको बताउनु भएको छ । दमकमा आज नेपाल खुल्ला विश्व बिद्यालयले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री कार्कीले बैदेशीक रोजगारमा रहेका युवाहरुलाई अध्ययनमा आकर्षण गराउनको लागी खुल्ला विश्वविद्यालय प्रभावकारी हुने बताउनु भयो । उहाँले कर्मचारी, गृहिणी, मजदुर, कामगर्ने बर्ग ...

Read More »

मेचिनगरको ज्यामिरगढी खुल्ला दिशामुक्त क्षेत्र

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ हाल मेचीनगर नगरपालिकामा गाभिएको साविक ज्यामिरगढी गाविस खुल्ला दिसामुक्त घोषणा गरिएको छ । हिँजो आयोजित एक कार्यक्रमका विच मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले ज्यामिरगढीलाई खुल्ला दिसामुक्त घोषणा गर्नुभयो । कार्यक्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट ज्यामिरगढीलाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरिएको थियो । घोषणा समारोहमा आफ्नै लगानी र स्थानीय सामग्रीको समेत प्रयोग ...

Read More »

जन्मदिनमा बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

सप्तरंगी एफएम दमक/११ साउन २०७५ जीवन चक्र नेपालका अध्यक्ष  एबम सामाजिक अभियानकर्मी गणेश गौतमले आफनो जन्मदिनमा  जेहेन्दार तर कमजोर  आर्थिक अवस्थाका स्थानीय एक विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान  गर्नुभएको छ । आफ्नो जन्मदिनमा बर्षेनी पृथक कार्य गर्दै आउनु भएका दमक–१ निवासी गौतमले यसपटक भने दमक– ३ स्थित चुलाचुली आधारभुत बिद्यालयका छात्र सकुसल सुब्बालाई कपडा,ब्याग , जुत्तासहितका शैक्षिक  सामाग्री प्रदान गर्नु भएको ...

Read More »

लायन्स क्लव अफ दमक वेलसिटी र श्रीअन्तुले गुरुलाई सम्मान गरि गुरु पुर्णिमा मनाए

सप्तरङ्गी एफ.एम. दमक/साउन ११/ गुरुपूर्णिमाका अवसर पारेर दमकमा आज अग्रज गुरुहरुलाई सम्मान गरिएको छ । लायन्स क्लव अफ दमक वेलसिटी र श्रीअन्तुले दमक बहुमुखी क्याम्पसमा संयुक्त एक कार्यक्रम गरि क्याम्पसका पूराना अध्यापकसहित कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन । क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको व्यवस्थापनमा भएको गुरुपूर्णिमा विशेष कार्यक्रममा क्याम्पस प्रमुख उत्तम भट्टराई, पूर्व क्याम्पस प्रमुख सन्त भगत, अखिलेश्वर दाश र ...

Read More »

दमकमा रहेको उद्यम विकास साकोसको १० औं बार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिबिर सम्पन्न ,पाँच सय भन्दा बढीको स्वास्थ्य परिक्षण

सप्तरङ्गी एफ.एम. दमक साउन १० दमक वडा नम्बर ६ मा रहेको उद्यम  विकास वचत तथा ऋण सहकारी संस्थाले आप्mनो १० औं बार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । संस्थाले आफ्नै कार्यालयको प्रांगणमा गरेको स्वास्थ्य शिबिरमा ५ सय भन्दा धेरै जनाले सेवा दिएको सहकारीका अध्यक्ष चन्द्रा खड्का भट्टराईले जानकारी दिनुभयो । स्वास्थ्य शिबिरमा मोरंगको बिराटनगरमा रहेको बिराट मेडिकल कलेजको ...

Read More »

किराना पसल खोले झैँ को ग्राहक आउँछ, भनेर कुर्ने प्रकारले क्याम्पस खोल्न नहुने प्रधानमन्त्री केपि ओलीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/साउन ५/ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा स्पष्ट योजना ल्याउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनु भएको छ । सो विश्वविद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलाई आज यसम्बोधन गर्दै उहाँले मुलुकको विकास र समृद्धिका लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान गरी लक्षित क्षेत्र र ...

Read More »

दमकमा आज अत्यधिक गर्मि

सप्तरङ्गी एफ.एम. दमक/साउन ४/ झापाको दमकमा आज यो वर्षकै गर्मी भएको छ । दिउँसो पख दमकमा गर्मीको तापक्रम ३८ डिग्री सेल्सियस रहेको थियो । दमक बहुमुखी क्याम्पसको मौषम मापनका अनुसार दमक आसपासमा तापक्रम ३८ डिग्री सेल्सियस रहेको छ । यतिका तापक्रम बृद्धि यो गर्मीमा नभएको मापन केन्दैले जानकारी दिएको छ । असार भरि पानी परेपनि साउन शुरुभएदेखि चर्को घाम लाग्न ...

Read More »