Home / शिक्षा-स्वास्थ्य (page 15)

शिक्षा-स्वास्थ्य

लायन्स क्लव अफ दमक वेलसिटी र श्रीअन्तुले गुरुलाई सम्मान गरि गुरु पुर्णिमा मनाए

सप्तरङ्गी एफ.एम. दमक/साउन ११/ गुरुपूर्णिमाका अवसर पारेर दमकमा आज अग्रज गुरुहरुलाई सम्मान गरिएको छ । लायन्स क्लव अफ दमक वेलसिटी र श्रीअन्तुले दमक बहुमुखी क्याम्पसमा संयुक्त एक कार्यक्रम गरि क्याम्पसका पूराना अध्यापकसहित कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन । क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको व्यवस्थापनमा भएको गुरुपूर्णिमा विशेष कार्यक्रममा क्याम्पस प्रमुख उत्तम भट्टराई, पूर्व क्याम्पस प्रमुख सन्त भगत, अखिलेश्वर दाश र ...

Read More »

दमकमा रहेको उद्यम विकास साकोसको १० औं बार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिबिर सम्पन्न ,पाँच सय भन्दा बढीको स्वास्थ्य परिक्षण

सप्तरङ्गी एफ.एम. दमक साउन १० दमक वडा नम्बर ६ मा रहेको उद्यम  विकास वचत तथा ऋण सहकारी संस्थाले आप्mनो १० औं बार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । संस्थाले आफ्नै कार्यालयको प्रांगणमा गरेको स्वास्थ्य शिबिरमा ५ सय भन्दा धेरै जनाले सेवा दिएको सहकारीका अध्यक्ष चन्द्रा खड्का भट्टराईले जानकारी दिनुभयो । स्वास्थ्य शिबिरमा मोरंगको बिराटनगरमा रहेको बिराट मेडिकल कलेजको ...

Read More »

किराना पसल खोले झैँ को ग्राहक आउँछ, भनेर कुर्ने प्रकारले क्याम्पस खोल्न नहुने प्रधानमन्त्री केपि ओलीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/साउन ५/ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाल’ को संकल्पअन्तर्गत रही मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा स्पष्ट योजना ल्याउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनु भएको छ । सो विश्वविद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलाई आज यसम्बोधन गर्दै उहाँले मुलुकको विकास र समृद्धिका लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान गरी लक्षित क्षेत्र र ...

Read More »

दमकमा आज अत्यधिक गर्मि

सप्तरङ्गी एफ.एम. दमक/साउन ४/ झापाको दमकमा आज यो वर्षकै गर्मी भएको छ । दिउँसो पख दमकमा गर्मीको तापक्रम ३८ डिग्री सेल्सियस रहेको थियो । दमक बहुमुखी क्याम्पसको मौषम मापनका अनुसार दमक आसपासमा तापक्रम ३८ डिग्री सेल्सियस रहेको छ । यतिका तापक्रम बृद्धि यो गर्मीमा नभएको मापन केन्दैले जानकारी दिएको छ । असार भरि पानी परेपनि साउन शुरुभएदेखि चर्को घाम लाग्न ...

Read More »

गौरादह नगरपालिकालाई अग्र्यानिक खेति योग्य जमिन बनाउने उद्देश्यले अन्तरक्रिया

सप्तरङ्गी एफ.एम. दमक/ २ साउन २०७५ गौरादह नगरपालिकालाई अग्र्यानिक खेति योग्य जमिन बनाउने उद्देश्यले वडा नं. ७ को वडाकार्यालयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जमिनमा रासायनिक मल प्रयोग गर्दा जमिनको उर्वरा शक्ति मा कमि र मानव शरिरमा पर्न सक्ने असरको बारेमा जानकारी गराउँदै जैविक खेति गर्नुपर्ने माटो प्रयोगशालाका प्रमुख हरि भुजेलले जानकारि गराउनु भयो । वडा नं. ७ को ...

Read More »

दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर मिक्लाजुङकी सविता राईद्वारा सहयोगको याचना

सप्तरङ्गी एफ.एम. दमक/साउन १/ दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर मिक्लाजुङकी सविता राईले सहयोगको याचना गर्नु भएको छ । २१ बर्षको कलिलो उमेरमै दुवै मृगौला बिग्रिएर जिवन मरणको दासाँधमा पुगेको भन्दै सविताले आफ्नो जिवन वचाउन सबै संग आग्रह गर्नु भएको हो । आज दमकमा पत्रकार सम्मेलन गर्दै सविचाले आफ्नो १० महिने छोराको लागी पनि आफु बाँच्न चाहेको भन्दै सहयोग गर्न आग्रह ...

Read More »

दमक नगरपालीकाको शिक्षा नियमावली २०७४ र नगरपालीकाको उल्टो बाटो

दमक नगरपालीकाले गत बर्षको चैत २९ गते राजपत्रमा प्रकाशीत गरेको शिक्षा नियमावली सुरु देखीनै बिबादित बनेको छ । नियमावली राजपत्रमा प्रकाशित हुनासाथ प्रमुख प्रतिपक्षि नेपाली कांग्रेस लगायत शिक्षा संबद्ध व्यक्तिले त्यसको चौतर्पिm बिरोध गरिरहेका छन् । कांग्रेस र शिक्षक महासंघले त नगरपालीका ज्ञापनपत्र बुझाउँदै नियमावलीको खारेजीका मागनै राखेको थियो । चौतर्पिm बिरोध हुँदा पनि अटेर गरेर नगरपालीकाले नियमावली कार्यान्वयन गर्ने ...

Read More »

झापाको गौरादहमा महिला स्वास्थ्य स्वयंसेवीका सम्मानीत

सप्तरङ्गी एफ.एम. दमक/असार ३२/ झापाको गौरादह नगरपालिकामा आज महिला स्वास्थ्य स्वयंसेविका दिवश मनाईएको । हरेक बर्षको मंशिर २० गते मनाउनु पर्ने स्वायंसेविका दिवस यस अर्थिक बर्षको मंशिरमा प्रदेश र संघिय निर्वाचनको समय परेकोले गौरादहमा गर्न सकिएका थिएन । सोही कार्यक्रम अन्तर्गत आज नगरभित्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला ओडाई उपहार सहित सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा लेखमाया श्रेष्ठ, ...

Read More »

दमक वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार ३१/ दमक नगरपालीका वडा नम्बर ६ मा आज बिभिन्न रोगहरुको निशुल्क परिक्षण गर्नुका साथै औषधि समेत बितरण गरिएको छ । वडा कार्यालयमा आँखा, दाँत तथा फिजिसियन सम्बन्धि रोगहरुको निशुल्क परिक्षण गर्नुका साथै बिरामीहरुलाई औषधि समेत बितरण गरिएको वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो । स्वास्थ्य शिबिरमा पाथिभरा आँखा अस्पताल दमक र मेचि आँखा अस्पताल बिर्तामोडका चिकित्सकहरुले आँखा जाँच ...

Read More »

खबरदार, होसियार 

खबरदार, होसियार  भानुभक्त आचार्य —————- जस्को नामै सिंहदरबार । हिंश्रक, भयानक, अजंघको सिंहले आक्रमण नगरोस् भन्ने भए सिंहलाई नजिस्काउनुस् । सिंहदरबारभित्र नजानुस् । कार्टुनहरु नबनाउनुस् । प्रतिकुल लेख, टिप्पणी नलेख्नुस् विरोधी सम्पादकीय नछाप्नुस् । मार्सी र माफियासँग नजोड्नुस् । ———– अहिले सिंह सुकलामा छ, उसलाई कमजोर नठान्नुस् । तागतलाई नजरअन्दाज नगर्नुस् । अनसन बसेर अप्ठेरो नपार्नुस् । सिंहदरबार छिरेर नखल्बल्याउनुस् ...

Read More »