Home / शिक्षा-स्वास्थ्य (page 2)

शिक्षा-स्वास्थ्य

लेटाङ ९ जाँतेको एक विद्यालयको खानेपानी ट्यांकीमा विष , पानी खाँदा १६ विद्यार्थी विरामी ४ जना गम्भिर

सप्तरङ्गी एफ.एम. दमक/साउन २९/ उत्तरी मोरङको लेटाङ नगरपालिका ९ जाँतेको एक विद्यालयमा विषाक्त पानी खाँदा १६ विद्यार्थी विरामी परेका छन् । जसमा चारजना विद्यार्थीको अस्वस्था गम्भीर रहेको छ । लेटाङको श्रीमाविमा विषादी मिसिएको ट्यांकीको पानी खाँदा गम्भीर बिरामी भएका चार जनाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय लेटाङका ...

Read More »

ईलाममा स्कुलबस दुर्घटना हुँदा १४ बिद्यार्थि घाईते

सप्तरङ्गी एफ.एम. दमक/साउन २८/ मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १, बाघखोरमा आज भएको स्कुल बस दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल ल्याएर उपचार भैरहेको छ । इलाम र पाँचथरको सीमा राँकेबाट विद्यार्थी लिएर आउँदै गरेको साखेजुङस्थित आशादीप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस दुर्घटना भएको हो ...

Read More »

पाँचथर र ईलाममा रहेका कुखुरा पालक कृषकलाई कुखुरा पालन सम्बन्धि तालिम

सप्तरङ्गगी एफ.एम. दमक / साउन २६ , २०७५ पाँचथर र ईलाममा रहेका कुखुरा पालक कृषकलाई कुखुरा पालन सम्बन्धि तालिम प्रदान गरीएको छ । पछिल्लो समयमा पशुपालन भन्दा कुखुरा पालन तर्फ कृषकको आकर्षण बढेसगै यो व्यवषायमा संलग्न कृषक लाई नेपाल वेलहोप एग्रिटेक प्रालि विराटनगरले तालिम प्रदान गरेको हो । तालिममा चल्ला हुर्काउने विधि (ब्रुडिङ्ग), खोर व्यवस्थापन, कुखुरामा लाग्ने प्रमुख रोग र ...

Read More »

फेबुक पेज बुहारी ग्याङको मृगौला पिडितलाई सहयोग

सप्तरङ्गगी एफ.एम. दमक/साउन २६/ फेसबुक पेज बुहारी ग्याङका सदस्यहरुले झापा मेचिनगरकी मृगौला बिरामी कल्पना दर्जी (मोहरा)लाई सहयोग गरेको छ । ग्याङका झापामा रहेका सदस्यहरुले आज दर्जीको घरमै गएर १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । दुवै मृगौला बिग्रिएर उपचाररत दर्जीलाई बुहारी ग्याङका सदस्यहरुबाट उठाईएको सहयोग रकम उपलब्ध गराईएको बुहारी ग्याङकी सदस्य एलीसा ओलीले जानकारी दिनुभयो । बुहारी ग्याङकी मोडीएटर ...

Read More »

नाम्बेन बोर्डिङ स्कुलको आयोजना र बिएण्डसि  टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर

सप्तरङ्गी एफ.एम. दमक/साउन २५ , २०७५ झापाको शिवासताक्षी  एक मा सुक्रबार एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नाम्बेन बोर्डिङ स्कुलको आयोजना र बिएण्डसि  टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा  शिबिर सम्पन्न भएको हो । शिविरमा स्त्रीरोग  बिशेसज्ञ डा.बिरज नेउपाने, हाडजोर्नी तथा नसा रोगबिशेसज्ञ डा.राजिब शाह, जनरल फिजिसियन डा.बिरेन्द्र यादव  र बाल रोग बिशेसज्ञ डा.कृष्ण कामुकले सेवा दिनुभएको थियो । शिविरबाट पाँच ...

Read More »

मेलान झापाको जिल्ला समिति पूर्नगठित

सप्तरङ्गी एफ.एम. दमक/साउन २५/ मेडिकल ल्यावोरेटरी एशोसिएन अफ नेपाल पाल (मेलान) झापा जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । दमक चौकस्थित दमक रिफरल ल्यावको सभाहलमा विहिबार सम्पन्न मेलानमा आवद्ध ल्यावोरेटरीहरुको भेलाले जिल्ला कार्यसमिति पूर्नगठन गरिएको हो । पूर्नगठित जिल्ला समितिको अध्यक्षमा तारकेश्वर यादव चुनिएका छन् । ११ सदस्यीय गठित जिल्ला समितिको उपाध्यक्षमा अमितराज पाण्डे,सचिवमा रञ्जितकुमार महतो,सहसचिवमा पर्शुराम पौडेल( दिपक ) र ...

Read More »

हलुका सवारीको उद्घोषण तालिम समापन

सप्तरङ्गी एफ.एम. दमक/साउन २३/ हलुका सवारी चालक मजदुर संघ दमकले आयोजना गरेको दुईदिने उद्घोषण तालिम आज सम्पन्न भएको छ । संघका सदस्यहरुको क्षमता विकाश, नेतृत्व विकाश र व्यवस्थीत कार्यक्रम सञ्चालन सम्बन्धि जानकारी दिने उद्देस्यले तालिमको आयोजना गरिएको संघका नगर सचिव गणेश कुमार गौतमले जानकारी दिनुभयो । संघका अध्यक्ष गौतम कुमार लामाको अध्यक्षतामा आज भएको समापन कार्यक्रममा संघका उपाध्यक्ष महेन्द्र अधिकारीले ...

Read More »

गौरादहमा सुत्केरी पोषण भत्ता बाट ६ महिनामा १० जना लाभान्वीत

सप्तरङ्गी एफ.एम. दमक/साउन २३/ झापाको गौरादह नगरपालीकाले गत बर्षको माघ देखी बितरण गर्न सुरु गरेको सुत्केरी पोषण भत्ता कार्यक्रमबाट आर्थिक बर्षको ६ महिनामा १० जना महिला लाभान्वित भएका छन् । नगरपालीकाले जन प्रतिनिधि आए संगै नागरिकहरुको सुरक्षामा बिषेश कार्यक्रमहरु ल्याउन सुरु गरेको हो । सोहि कार्यक्रम अन्तर्गत गत बर्षको माघ बाटै सुत्केरी पोषण भत्ता दिन सुरु गरिएको गौरादह नगर प्रमुख ...

Read More »

हलुका सवारी चालक मजदुर संघ दमकले आयोजना गरेको दुईदिने उद्घोषण तालिम मंगलबारबाट शुरु

सप्तरङ्गी एफ.एम. दमक / २२ साउन २०७५ हलुका सवारी चालक मजदुर संघ दमकले आयोजना गरेको दुईदिने उद्घोषण तालिम आज बाट सुरु भएको छ । संघका सदस्यहरुको क्षमता विकाश, नेतृत्व विकाश र व्यवस्थीत कार्यक्रम सञ्चालन सम्बन्धि जानकारी दिने उद्देस्यले तालिमको आयोजना गरिएको संघका नगर सचिव गणेश कुमार गौतमले जानकारी दिनुभयो । संघका अध्यक्ष गौतम कुमार लामाको अध्यक्षतामा आज भएको उद्घाटन कार्यक्रममा ...

Read More »

धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन

सप्तरङ्गी एफ.एम. दमक/साउन २१/ धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेनसहित दुई डाक्टरको सरुवा एकै पटक भएको र करारमा रहेका तीन डाक्टरको पनि म्याद सकिएपछि अस्पताल चार दिनदेखि डाक्टरविहीन बनेको अस्पतालका प्रशासन सहायक वीरेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । मेडिकल सुपरिटेण्डेन डा. फडिन्द्र बराल र डा. प्रिति यादवको सरुवा भएर गएका छन् । करारमा रहेका हेमसागर गौतम, बबिन रेग्मी ...

Read More »