Home / शिक्षा-स्वास्थ्य (page 20)

शिक्षा-स्वास्थ्य

गौरादह नगरपालीका वडा नं ९ बैगुन्धुरामा एक दीने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

११ असार २०७५/सप्तरंगी एफएम/गौरादह झापाको गौरादह नगरपालीका वडा नं ९ बैगुन्धुरामा आज एक दीने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गरीब विपन्न तथा अस्पतालको पहुँच भन्दा बाहीर रहेका व्यक्तिहरुलाई लक्षित गरी शिबिर आयोजना गरीएको हो । शिविरमा डा. सागर धमला, डा. कृष्ण शाह सहित गौरादह नगरपालीकाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा २५० जनाले स्वास्थ्य लाभ लिएका वडा ...

Read More »

रोजिएट बोर्डिङ स्कुलको पुरस्कार बितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम./असार ८ दमक/ दमक वडा नम्बर ८ मा रहेको रोजिएट बोर्डिङ स्कुलले आज पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । आफ्नै भवनको प्राङगणमा एक कार्यक्रमको आजोना गरि बिद्यालयका बिभिन्न प्रतियोगीता तथा परिक्षामा उत्कृष्ट भएका बिद्यार्थिहरुलाई पुरस्कार बितरण गरिएको हो । स्कुलकी अध्यक्ष रेगिना भट्टराई प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्याप्सन झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सम्योजक जनार्दन ...

Read More »

आज चौथो अन्तराष्ट्रिय योग दिवस झापामा पनि मनाईयो

सप्तरङ्गी एफ.एम./असार ७/दमक चौथो अन्तराष्ट्रिय योग दिवसका अवसरमा पतञ्जली योग दमक नगर समितिले बिभिन्न कार्यक्रम गरि मनाईएको छ । स्थानिय मेची सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा वक्ताहरुले स्वस्थ रहनको लागी जिवनमा योगको महत्व रहेको बताएका थिए । नगर समिति अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतितिथ दमक नगर प्रमुख रोमनाथ ओलीले स्वास्थ रहनको लागी योग संगै हाम्रा आहार बिहार ...

Read More »

गर्मि बढेसंगै झापामा भाईरलका बिरामी बढे , उपचार गर्न आउने अधिकांश बालबालीका

सप्तरङ्गी एफ.एम. /असार ७ दमक/ गर्मी बढेसंगै झापाका विभिन्न क्षेत्रमा भाइरल रोगको संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा दैनिक जसो उपचार गर्न आउने विरामीहरुको संख्या ह्वात्तै बढेको छ । दमक अस्पतालका अधिक्रित नगेन्द्र भट्टराईका अनुसार गर्मी बढेसंगै भाइरल रोगको संक्रमण बढ्ेको छ । भाइरलका कारण स्वास्थ्य संस्थाहरुमा यस्ता विरामीहरु आउने क्रम बृद्धि भएको छ । अधिक्रित भट्टराईले गर्मीका ...

Read More »

यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्न अझै पाँच-सात दिन लाग्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्न अझै पाँच-सात दिन लाग्ने जनाएको छ । यसअघि आजै बुधबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिकका लागि उत्तरपुस्तिका ‘इन्ट्री र रुजु’ गर्ने काम भइरहेकाले त्यो काम सकेपछि मात्रै नतिजा सार्वनिक हुने ...

Read More »

डाक्टर भम्पा राईलाई दमकको राष्ट्रिय बहुमुखी सहकारी संस्थाको सहयोग

४ असार / दमक दुई साता अघि देखि विरामी परेका डाक्टर भम्पा राईलाई दमकको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले सहयोग गरेको छ । ् डा. राई बस्दैआउनुएका दमक–८ मा पुगेर सो सहकारीले रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको संस्थाका सचिव धनराज राईले बताउनुभयो । सो सहयोग रकम संस्थाका अध्यक्ष जीतमान राई लगायतले विरामी राईलाई हस्तान्तरण गर्नुभएको हो । शरणार्थी अगुवा ...

Read More »

इलाम चुलाचुली स्थित शिखरकटेरीमा निशुल्क दन्त शिविर

असार ३ /दमक / सप्तरंगी एफएम इलामको चुलाचुली वडा नं. ५ को शिखरकटेरीमा आज निशुल्क दन्त शिविर सम्पन्न भएको छ । बाँझो गाऊँ माविको आयोजना तथा ओम शान्ति डेन्टल अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ९० जना स्थानीयले दाँतको परिक्षण गराएका छन् । परिक्षणका क्रममा अधिकांशको दाँत किराले खाएको र फोहोर भएको दन्त चिकित्सक डा. ...

Read More »

एकल प्रयासमा विधार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण

असार ३ /बाझो  / सप्तरंगी एफएम इलामको चुलाचुली वडा नं. ५ मा रहेको बाँझो गाऊँ माविका विधार्थीहरुलाई आज शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरिएको छ । स्थानीय सामाजिक युवा सञ्जय राईले आफ्नै पहलमा कक्षा १ देखि १० सम्मका विधार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको हो । बिद्यालयमा रहेका १ सय ९० जना विद्यार्थीलाई कापी ,पेन्सिल ,डट पेन ,भलिबलसेट , फूटबल ...

Read More »

केर्खामा चन्द्रमुखी बाल समुहको सचेतनामुलक कार्यक्रम

सप्तरंगी एफएम / कमल / असार २ झापा कमल गाउँपालिका ३ केर्खा स्थित चन्द्रमुखी वाल वचत समुहको आयोजनामा शनिबार [आज]अन्तरक्रिया तथा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । समुहमा आवद्ध बालवालिकालाई संविधानमा उल्लेख भएका कानुका तथा ट्राफिक नियमका विषयमा जानकारी गराईएको थियो साथै कार्यक्रममा लागु औषध बिरुद्धको बारेमा डकुमेन्ट्रि समेत प्रदर्शन गरिएको समुहले जनाएको छ । चन्द्रमुखी वाल वचत समुहका ...

Read More »