Home / शिक्षा-स्वास्थ्य (page 22)

शिक्षा-स्वास्थ्य

विभिन्न प्रकारका रोग लाग्न थालेपछि शहरी क्षेत्रका मानिसहरु योगा तर्फ आकर्षित

सप्तरङ्गी एफ.एम./दमक/जेठ २० / डिकेश लामा-  बढ्दो शहरीकरण सँगै विभिन्न प्रकारका रोगहरु लाग्न थाले पछि शहरी क्षेत्रका मानिसहरु योगा तर्फ आकार्षित भएका छन् । पछिल्लो समय दमक क्षेत्रमा मात्र पनि दैनिक ८ वटा सेन्टरमा ८ सय हाराहारीमा योगामा सहभागी हुने गरेको पतञ्जली योग पीठका वरिष्ठ योग प्रशिक्षक गंगाप्रसाद ढकालले बताउनु भयो । राज्यको नयाँ संरचना अन्तर्गत राष्ट्रिय खेलकुद परिषदले योगलाई ...

Read More »

दमकमा डेंगु रोग निम्त्याउने लार्भा नष्ट कार्यक्रम सन्चालन

जेठ १६ दमक गर्मि महिना सुरु भए पछि देखा पर्ने डेंगु संक्रमण नियन्त्रणको लागी आज दमकमा डेंगु रोग निम्त्याउने लार्भा नष्ट कार्यक्रम सन्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाको नियमित कार्यक्रम अन्तर्गत आज दमकमा डेंगु निम्त्याउने लामखुट्टेका लार्भा नष्ट गरिएको जिल्ला नजस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल सुपर भाईजर जिवन चौलागाईंले जानकारी दिनुभयो । गर्मि मौषम सुरु हुन साथ डेंगु ...

Read More »

नेपाल महिला संघ क्षेत्रीय समितिले दमकमा स्वाथ्य शिबिर आयोजना गर्ने

जेठ १५ दमक नेपाली कांग्रेसको भगिनि संगठन नेपाल महिला संघ झापा क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले दमकमा स्वाथ्य शिबिर आयोजना गर्ने भएको छ । संघकी क्षेत्रीय सभापती रेगिना भट्टराईको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ २६ गते शनिबार नेपाली कांग्रेस दमकको कार्यालय परिसरमा स्वाथ्य शिबिर आयोजना गर्ने निर्णय गरेको हो । स्वाथ्य शिबिरमा बि एण्ड सि हस्पिटल बिर्तामोड र एड्भान्स हस्पिटल ...

Read More »

गौरादहमा लागु औषध दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम

१५ जेठ , गौरादह , झगेन्द्र खड्का – झापाको गौरादह १स्थित पञ्चेश्वर देवालय मन्दिर सभाहलमा लागुऔषध दुवर््यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । अन्तरपार्टी नगरमहिला संजाल गौरादह ले आयोजना गरेको सचेतना कार्यक्रममा नगरभीत्र रहेका सामुदायीक विद्यालयहरु जनता मावि, मोति मावि, स्कुल चौन मावि, डोरामारी मावि, प्रगती मावि, भद्रकाली मावि, अमर निमावि र अमर मावि का शिक्षक र विद्यार्थीहरु सहभागी ...

Read More »