Home / शिक्षा-स्वास्थ्य (page 5)

शिक्षा-स्वास्थ्य

बोधराज बचाउ अभियानमा सहयोग जुटाउदै सामाजि ब्यक्तित्व जीवन राई

सप्तरङ्गी एफ.एम. दमक/असोज २/ झापाको गौरादह नगरपालिका वडा न ९ बैगुन्धुरा दहगाउ निवासी मिर्गौला पिडित बोधराज खनाललाइ आर्थिक सहयोग गरि सक्नु भएका गौरादह बाणिज्य संघ अध्यक्ष जिबन राई अहिले उहाँलाइ थप रकम जुटाउने अभियानमा लाग्नु भएको छ । बिदेसमा बस्ने आफ्ना साथिभाइ बाट संकलन भएको नगद २० हजार रुपैयाँ उहाँले आज बोधराज लाई हस्तान्तरण गर्नु भएको छ । गौरादह १ ...

Read More »

बाणिज्य संघ गौरादहका अध्यक्ष जिवन राईको अगुवाईमा बविना ताजपुरियाको उपचारका लागि ४० हजार रुपैयाँ सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज २/ गौरादह– १ निवासी दिलवहादुर ताजपुरियाकी छोरी बविना ताजपुरियाको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको छ । शरिरमा रगत उत्पादन सम्बन्धी विरामी भएकी सविनाको उपचारमा सघाँउ पु¥याउन दाताहरुले ४० हजार रुपैया सहयोग जुटाएका हुन् । गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीवन राईको अगुवाईमा विरामी बविनाको उपचारका लागि ४० हजार रुपैया उपलब्ध गराएको हो । ...

Read More »

दमक ७ की कल्पना योङहाङको उपचारका लागि प्रवासमा बस्ने ताप्लेजुङका अम्मरवहादुर लिम्बुद्वारा ११ हजार १ सय ३५ रुपैया सहयोग

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ दमक वडा नम्बर ७ की ३९ बर्षिया कलेजो रोगी कल्पना योङहाङको उपचारका लागि प्रवासमा बस्ने ताप्लेजुङका अम्मरवहादुर लिम्बुले ११ हजार १ सय ३५ रुपैया सहयोग प्रदान गर्नु भएको छ । साउदी अरवमा कार्यरत लिम्बुले विरामी योङ्हाङको उपचारका लागि उक्त सहयोग दिनु भएको हो । सो सहयोग रकम दाता लिम्बुकी वहिनी चन्द्रकला सुब्बा र सामाजिक व्यक्तित्व पदमकुमारी ...

Read More »

सनराईज बैंकद्वारा दिपिनि आधारभुत बिद्यालयलाई सिलिङ पंखा र फलफूलका बिरुवा हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/१ अशोज २०७५ सनराईज बैंक दमक शाखाले दमक ५ मा रहेको दिपिनि आधारभुत बिद्यालयलाई सिलिङ पंखा र फलफुलका बिरुवा उपलब्ध गराएको छ । आफ्नो ११ औं स्थापना दिवसको उपलक्षमा बैंकले बिद्यालयलाई ८ वटा फेन र केहि फलफुलका बिरुवाहरु उपलब्ध गराएको बिद्यालयका निमित्त प्रधान अध्यापक बबु्रवान दाहालले जानकारी दिनुभयो । दमक ५ का वडाध्यक्ष ईन्द्र बहादुर गुरुङको अध्यक्षतामा आज ...

Read More »

रेडक्रस दिवसको अवसर पारेर लखनपुर मंगलबारेमा रक्तदान

सप्तरङ्गी एफ.एम. दमक भदौ ३१ झापाको कमल गाउँपालिका–५ स्थित मंगलवारेमा आज आयोजना गरिएको रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । रेडक्रस दिवस तथा रेडक्रस झापाको स्वर्णमहोत्सवको अवसर पारेर रेडक्रस लखनपुर उपशाखा र लायन्स क्लव अफ लखनपुरले संयुक्त रुपमा आयोजना गरेको रक्तदानमा ७ महिलासहित ५५ जनाले रगतदान गरेका थिए । रक्तदानमा  मेचीकै अग्रज रक्तदाता दमकका राजकुमार श्रेष्ठले १०४ औं पटक ...

Read More »

प्रजातन्त्रबादी प्राध्यापक संघ दमक बहुमुखी क्याम्पस इकाइको अध्यक्षमा डा.नेत्र बहादुर बुढाथोकी चयन

सप्तरङ्गी एफ.एम. दमक/भदौ ३०/ प्रजातन्त्रबादी प्राध्यापक संघ दमक बहुमुखी क्याम्पस इकाइको अध्यक्षमा डा.नेत्र बहादुर बुढाथोकी चयन हुनु भएको छ । संघको हिँजो सम्पन्न अधिवेसन बाट ३ बर्षे कार्यकालका लागी डाक्टर बुढाथोकी सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको निर्वाचन समितिका सम्योजक भुमि प्रसाद दाहालले जानकारी दिनुभयो । त्यसैगरी ईकाई समितिको उपाध्यक्षमा रत्नबहादुर थापा, सचिवमा रामप्रसाद भण्डारी, सह–सचिवमा रामचन्द्र अधिकारी र कोषाध्यक्षमा ईशा ...

Read More »

संविधान दिवसको अवसरमा आगामी असोज ३ गते दमकमा विद्यालय स्तरीय दमक दौड प्रतियोगिता हुने

सप्तरङ्गी एफ.एम. दमक/भदौ ३०/ आगामी असोज ३ गते दमकमा विद्यायलय स्तरीय दमक रन दौड प्रतियोगिता हुने भएको छ । संविधान दिवसको अबसर पारेर दमक रन समुहले सो दौडको आयोजना गरेको हो । दौडमा दमक नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने दमक रनका अध्यक्ष दिवस राईले जानकारी दिनुभयो । दौडमा प्रथम हुने छात्र तथा छात्राले नगद ७ हजार ...

Read More »

यूनिक कलेजको १६ औं बार्षिक उत्सव सम्पन्न

सप्तरंगी एफएम /२९ भदौ २०७५ झापाको दमक क्षेत्रमा रहेर लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएको यूनिक कलेजले शुक्रबार आफ्नो १६ औं बार्षिक उत्सव मनाएको छ । कलेजले  विधार्थीहरुबीच बतृत्वकला  तथा भलिवल  प्रतियोगिता लगायतका कार्यक्रम  गरी  बार्षिक उत्सव मनाएको हो  ।बार्षिक उत्सबकै अवसर पारेर कलेजले बिहिबार  निशुल्क दन्त परिक्षण समेत गराएको  थियो l पूर्वी नेपालमा गुणस्तर शिक्षा दिन सफल भएको ...

Read More »

भूटानी शरणार्थी शिविर वेलडाँगीमा संचालित पत्रकारिता तथा फोटोग्राफी सम्बन्धी तालिम सम्पन्न

सप्तरंगी एफएम /२९ भदौ २०७५ भूटानी शरणार्थी शिविर वेलडाँगीमा संचालन गरिएको एक हप्ते पत्रकारिता तथा फोटोग्राफी सम्बन्धी तालिमको शुक्रबार समापन गरिएको छ l समापनमा बोल्दै शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय दमक शाखाकी प्रमुख आन्ना पेलोसीले पत्रकारिता समाज परिवर्तनको ठूलो अस्त्र भएकोले सत्य तथ्यमा आधारित भएर मात्र कार्य गर्न संचार क्षेत्रमा नव प्रवेशी भूटानी शरणार्थी प्रशिक्षार्थी संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ...

Read More »

भानु माध्यमिक बिद्यालय चुलाचुलीको ४७ औँ स्थापना दिवश बिबिध कार्यक्र्रम गरि सम्पन्न

सप्तरंगी एफएम /२९ भदौ २०७५ भानु माध्यमिक बिद्यालय चुलाचुलीले आफ्नो ४७ औँ स्थापना दिवश विभिन्न कार्यक्र्रम गरि मनाएको छ । चुलाचुली पाँच बुकुवामा रहेको विद्यालयले शुक्रबार  बिद्यालय परिसरमा बिशेस कार्यक्रमको आयोजना गरि बार्षिक उत्सब मनाएको हो l   बार्षिक उत्सबकै अवसरमा एकहप्ता अघिदेखि खेलकुद, हाजिरि जवाफ, वक्तित्वकला प्रतियोगिता लगायत बिभिन्न कार्यक्रम  गरिएको र सो कार्यक्रममा उत्कृष्ठ बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको सामुदाईक सिकाई ...

Read More »