Home / सूचना-प्रविधि (page 2)

सूचना-प्रविधि

नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदिपराज पन्तलाई दमकमा सम्मान

सप्तरङ्गी एफ.एम. दमक/२९ भदौ २०७५ नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदीपराज पन्तलाई सम्मान गरेको छ । यूनियनले आज दमकमा एक कार्यक्रमकाबीच अध्यक्ष पन्तलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । पन्तलाई कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले सम्मान पत्रले सम्मानित गर्नु भयो । दमक निवासी पन्त अमेरिका गएर पनि नेपाली पत्रकारिताको ...

Read More »

सूचना मैत्री गाउँपालिका बन्दै झापाको कचनकवल गाउँपालिका

कचनकवल / ७  भदौ  २०७५ झापाको दक्षिण पुर्बी गाउपालिका कचन कवलको  पार्श्व चित्र भिलेज प्रोफायलको  गाउँपालिका अध्यक्ष अन्जार आलमले आज वेवसाइडमार्फत सार्वजनिक गर्नुभएको छ  l  कचनकवल गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल प्रविधिबाट पार्श्व चित्र (भिलेज प्रोफायल) तयार गरेको हो। गाउँपालिकाको सम्पूर्ण जानकारी वेवसाइडबाटै हेर्न मिल्ने गरी पार्श्व चित्र तयार गरिएकोले  गाउँपालिकाको सवै जानकारी अब वेवसाइडबाटै हेर्न मिल्ने भएको गाउपालिका अध्यक्ष आलमले जानकारी ...

Read More »

संखुवासभाको चैनपुरमा पहिरोले पावर हाउस बगाउँदा ४५ लाख क्षति, १२३ घर बिजुलीविहीन

सप्तरङ्गी एफ.एम. दमक/साउन १२/ संखुवासभाको चैनपुर नगरपालिका–१ को याङसीजुङमा पहिरोले निदुवा खोला लघुजलविद्युत् आयोजनाको पावर हाउस बगाएको छ । गत शुक्रबार दिउँसो ३ बजे वर्षासँगै गएको पहिरोले आयोजनाको १२ किलोवाट बिजुली उत्पादन गर्ने पावर हाउस बगाएको हो । पावर हाउस बगाउँदा करिब ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अयोजनाका पूर्वअध्यक्ष लक्ष्मीकुमार लिम्बुले जानकारी दिनु भयो । पावर हाउस बगाएसँगै १२३ ...

Read More »

झापाको मेचिनगर काकरभिट्टाबाट नयाँ एफएम रेडियो सञ्चालन हुने

असार ३ ।। झापाको मेचिनगर नगरपालीका स्थित काकरभिट्टाबाट नयाँ एफ एम रेडियो सञ्चालन हुने भएको छ । रेडियो साथीको नामबाट आगामी साउनको अन्तिम हप्ताबाट प्रसारण शुरु गर्ने आज आयोजित पत्रकार सम्मेलनमा रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिनुभयो । सामुदायिक सुचना तथा सञ्चार केन्द्र नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गर्न लागेको प्रसारण क्षमता ५०० वाट रहेको र रेडियो ९८.६ ...

Read More »

झापामा धान खेतीमा मेशिनको प्रयोग प्रभावकारी बन्दै [रेडियो रिपोर्ट सहित ]

सप्तरङ्गी एफ.एम./जेठ ३१ / दमक दमक, जेठ २९ गते । झापामा पछिल्लो समय भित्रिएको धान रोप्ने नयाँ प्रविधि ‘ड्रम सिडर’ र ‘जिरो टिल सिड ड्रि«ल’प्रति किसानहरुको आकार्षण बढ्न थालेको छ । झापामा पहिलो पटक भित्रिएको यो प्रविधि प्रति किसानको विश्वास बढ्दै गए पछि मेशिन प्रति आकार्षण बढेको हो । प्रधानमन्त्री कृिष आधुनिकरण परियोजना धान सुपरजोन कार्यान्वय इकाइ झापाले यो प्रविधिको ...

Read More »