Home / अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

सीडी विजय अधिकारीलाई द भ्वाइस अफ नेपालको फाईनल बिजेता बनाउन अमेरीकामा रहेका भुट्नीज नेपालीहरुद्वारा अभियान सुरु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १२/ बिगत लामो समय देखी नेपाली संगीतमा सक्रिय श्रष्टा सीडी विजय अधिकारीलाई नेपालमा जारी सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपालको फाईनल बिजेता बनाउन अमेरीकामा रहेका भुट्नीज नेपालीहरुले अभियान सुरु गरेका छन् । हाल द भ्वाईस अफ नेपालको सेमिफाइनल राउण्डमा पुगेका अधिकारीलाई भुट्नीज नेपालीहरुले फाईनल बिजयी बनाउन अभियान सुरु गरेका हुन् । भुट्निज नेपाली संगीत श्रष्टाहरूसँग यस ...

Read More »

अमेरीकाको मिनिसोटामा ६ जना भुटानी–नेपाली मुलका युवाद्वारा ग्रोसरी एण्ड किचन सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक कात्तिक ९अमेरीकाको मिनिसोटामा ६ जना नेपाली मुलका युवाले संयुक्त व्यवसाय सुरु गरेका छन् । पुर्वि नेपालका भुटानी शरणार्थि शिबिरमा लामो समय बिताएर तेस्रो देश पुनर्वासको क्रममा अमेरीका पुगेका ६ जना युवाले ग्रोसरी एण्ड नेपाली किचनको स्थापना गरेका हुन । ग्रोसरी र किचनका सम्पुर्ण समानहरु सुपथ मुल्यमा बिक्रि गर्ने गरी व्यवसाय सुरु गरेको गरेको सञ्चालक तिलक पक्वालले जानकारी ...

Read More »

सामाजिक काम गर्ननै मजा आउँछ : तिलक पक्वाल

पुर्वि नेपालमा रहेको भुटानी शरणार्थिहरुको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको संस्था कारितास नेपालको सहयोगार्थ अमेरीकाको मिनिसोटामा गत २२ तारिखमा सांगितिक कार्यक्रम सम्पन्न भएको छ । चर्चित कलाकार सत्य–स्वरुप आचार्य, ह्विल्सन विक्रम राई (तक्मे बुढा) लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रममा जेष्ठ नगारिकहरुलाई निशुल्क प्रवेसको व्यवस्था मिलाईएको थियो । उक्त कार्यक्रम भब्य रुपमा सफल बनाउनको लागी झापाको खुदुनाबारीमा रहेको शरणार्थि ...

Read More »

कारितास नेपालको सहयोगार्थ अमेरीकाको मिनिसोटामा सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ पुर्वि नेपालमा रहेको भुटानी शरणार्थिहरुको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको संस्था कारितास नेपालको सहयोगार्थ अमेरीकाको मिनिसोटामा सांगितिक कार्यक्रम हुने भएको छ । आगामी सेप्टेम्बर २२ तारिख (असोज ६ गते) साँझ मेनिसोटामा सांगितिक कार्यक्रम हुन लागेको आयोजक सदस्य अर्जुन प्रधानले जानकारी दिनुभयो । सांगितिक कार्यक्रममा चर्चित कलाकार सत्य–स्वरुप आचार्य, ह्विल्सन विक्रम राई (तक्मे बुढा) लगायत अन्य कलाकारहरुको ...

Read More »

भारतको तेलंगानामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

बीबीसी  २६ भदौ २०७५ भारतको तेलंगानामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । कोंडागट्टुमा रहेको एक मन्दिरबाट तिर्थयात्री बोकेर जगित्याल फर्किदै गरेको बस दुर्घटना भएको हो । स्थानीय प्रहरीले बस दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका मध्ये बालबालिका पनि रहेका छन् । बसमा झण्डै ६० जना यात्रु सवार ...

Read More »