Home / मनोरञ्जन

मनोरञ्जन

आसुसेन फिल्मसको आगामी चलचित्र ‘मेरी मामु’ मा लण्डन निवासी कुशुम गुरुङले मुख्य भुमिका निर्वाह गर्ने ।

सप्तरङ्गी एफ.एम./दमक जेठ ३० दमक/ यस अघि ‘चंखे संखे पंखे’ र ‘प्रमे गित’ जस्ता चर्चित र सफल चलचित्र निर्माण गरिसकेको आसुसेन फिल्मस प्रा.लि.ले चौथो चलचित्र ‘मेरी मामु’ निर्माण गर्दैछ । उक्त चलचित्रमा लण्डन निवासी कुशुम गुरुङले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । लण्डन निवासी गुरुङ सोहि चलचित्र बाट नेपाली रजतपटमा डेब्यु गर्न लागेकि हुन् । यस अघि थिएटरमा अभिनय ...

Read More »

सुनशरीको ईटहरीमा अध्याधुनिक मल्टिप्लेक्स सिनेमाहल सञ्चालन ।

सप्तरङ्गी एफ.एम./दमक जेठ २७ । सुनशरीको ईटहरीमा अध्याधुनिक मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ । सिनेमाकै क्षेत्रमा कृयासिल छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा, राजकुमार पोखरेल, दिनेश पोखरेल, बिक्रम पराजुली, नरेन्द्र महर्जन र चिर िञ्जवि बस्नेत गरी ९ जना व्यवसायीको टिमले एलाइट सिनेमा हल नामको मल्टिप्लेक्स सिनेमा हल तयार गरेको हो । ईटहरी उप महानगरपालीका वडा नम्बर ४ ...

Read More »