Home / मनोरञ्जन (page 2)

मनोरञ्जन

सुपरहिट चलचित्र छक्कापञ्जा तिन की निर्देश दिपाश्री निरौला दमकका दर्शक संग

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ घटस्थापनाको दिन देखी देशै भरका हलहरुमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र छक्का पञ्जा तिनकी निर्देशक दिपा श्री निरौलाले आज दमकका दर्शकहरु संग आफ्नो चलचित्र सफल भएको खुशी साट्नु भएको छ । प्रदर्शनको १२ औं दिनमा पनि दर्शकहरुको उत्तिकै साथ पाउँदा आफु निक्कै उत्साहित भएको निर्देशक निरौलाले बताउनु भयो । सुपरहिट चलचित्र छक्का पञ्जाको सिक्वेलको रुपमा निर्माण ...

Read More »

प्रतियोगितात्मक सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समुह प्रथम

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ४/ झापाको कमल गाउँपालीका ५ स्थित लखनपुरमा बडादशैंको अवसरमा हरेक बर्ष एकादशीका दिन लाग्दै आएको टिका मेलामा आयोजना गरिने प्रतियोगितात्मक सन्थाल नृत्यमा यस बर्ष शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । प्रथम भएसंगै विजेता समूहले नगद ६ हजार ५ सय रुपैयाँ सहित प्रमाणपत्र हात पारेको छ । यसैगरि प्रतियोगितामा नेपाल सन्थाल माराङबुरू युवा क्लव सराङपाडा दोश्रो र ...

Read More »

कमल नगर जेसिजको शुभकामना कार्यक्रम

सप्तरंगी एफएम / कमल , ३० असोज २०७५ कमल नगर जेसिजले आज एक कार्यक्रमका विच बडा दशैं , शुभदिपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ  साथै नेपाल आईडल सिजन टु मा सहभागी अस्मिता अधिकारीलाई विजय गराउन एसएमएस मार्फत भोट दिन अनुरोध गरेको छ । कमल नगर जेसिजका वर्ष २०१८ का अध्यक्ष केदार कटुवालको अध्यक्षतामा भएको ...

Read More »

सबैको मन छुने गीत औला गन्दैछु सार्वजनिक

सप्तरंगी एफएम दमक/२८ अशोज/ गीतकार विजया गुरुङ्गको एल्वम मोसन अफ लभमा रहेको औला गन्दै छु म वोलको गीतको म्यूजिक भिडियो आजबाट नवनारीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईको संगीत र गायिका दिपा लामाको स्वर रहेको छ । भिडियोमा नायिका वर्षा राउत र अहिलेका ...

Read More »

नेपाली चलचित्र ‘छक्का पन्जा ३’ को आज तेस्रो दिनमा पनि उत्साहजनक व्यापार

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/ घटष्थापनाको दिन देखी देशै भर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पन्जा ३’ ले आज तेस्रो दिनमा पनि उत्साहजनक व्यापार गरिरहेको छ । चलचित्रका बितरक तथा पाथिभरा चित्र मन्दिर दमकका व्यवस्थापक चैतन्य बरालले हरेक दिन हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको जानकारी दिनुभयो । दमकका दुवै वटा हलमा प्रदर्शन भैरहेको चलचित्र दैनिक रात्रिकालिन शो समेत सञ्चालन भैरहेको छ ...

Read More »

बहु–प्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ भोली बाट प्रदर्शनमा आउने

सप्तरङ्गी एफ.एम. दमक/असोज २३/ बहु–प्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ भोली बाट प्रदर्शनमा आउने भएको छ । भोली घटस्थापनाको दिनबाट रिलिज हुन लागेको चलिचित्रप्रति दर्शकको उत्साहपूर्ण क्रेज रहेको छ । देशभरका अधिकांश सिंगल पर्दामा रिलिज हुने चलिचत्रले मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ । दशैँको छेको र सोलो रिलिजको मौका पाएको चलिचित्र दमकका दुवै वटा हललमा लग्ने चलचित्रका बितरक तथा ...

Read More »

सामाजिक काम गर्ननै मजा आउँछ : तिलक पक्वाल

पुर्वि नेपालमा रहेको भुटानी शरणार्थिहरुको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको संस्था कारितास नेपालको सहयोगार्थ अमेरीकाको मिनिसोटामा गत २२ तारिखमा सांगितिक कार्यक्रम सम्पन्न भएको छ । चर्चित कलाकार सत्य–स्वरुप आचार्य, ह्विल्सन विक्रम राई (तक्मे बुढा) लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रममा जेष्ठ नगारिकहरुलाई निशुल्क प्रवेसको व्यवस्था मिलाईएको थियो । उक्त कार्यक्रम भब्य रुपमा सफल बनाउनको लागी झापाको खुदुनाबारीमा रहेको शरणार्थि ...

Read More »

दमकको नमुना बजारमा रात्रीकालीन बजार सुरु (फोटो फिचर)

सप्तरङ्गी एफ.एम. दमक/असोज ८ दमक वडा नम्बर ६ मा रहेको नयाँ बजार(नमुना बजार) मा रात्रीकालीन बजार आज सुभारम्भ गरिएको छ । एक औपचारीक कार्यक्रमका विच नमुना बजारमा रात्रीकालीन बजार सुभारम्भ गरिएको हो । दमकको पर्यटकिय क्षेत्रका रुपमा बिकाश नर्गकोलागी लागी नमुना बजारमा रात्रीकालीन बजार सुभारम्भ गरिएको वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो । यस अघि चारपाङग्रे सवारी ...

Read More »

अब गायनमा चारखोले शिशिर

सप्तरङ्गी एफ.एम. दमक/असोज १/ गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात चक्रबहादुर लिङ्दम अब गायकका रुपमा देखिएका छन् । ‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्य क्षेत्रमा चिनाएका हुन् । सानैदेखि गीति लेखन, गायन तथा साहित्यप्रति रुचि राख्दै आएका शिशिरले चाँडै आफ्नै शब्द तथा संगीतकार एल्बम ल्याउ“दैछन् । त्यसका लागि हाल उनले गीत रेकर्ड गरिसकेका छ्न । ८ वर्षको उमेरदेखि नै गीतसंगीतमा ...

Read More »

दमकमा यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुको तीज कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक भदौ २६ तिजको अवसर पारेर आज दमकमा यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुले तीज मनाएका छन् । स्थानीय देउराली होटलको सभाहलमा एक कार्यक्रम गरि उनीहरुले सामूहिक तीजमूलक नृत्यहरु प्रस्तुत गरेका हुन् । लिड नेपालले आयोजना गरेको विशेष कार्यक्रममा अधिकांस यौनिक तथा लैङ्गीक अल्पंसख्यकहरु सहभागि थिए । तिजलाई सवैको चार्डका रुपमा मनाउन संस्थाले सामूहिक रुपमा त्यस्तो कार्यक्रम गरिएको लिड नेपालका ...

Read More »