Home / मनोरञ्जन (page 3)

मनोरञ्जन

झापाकी गायिका निशु ढकालको  नयाँ गीत बजारमा

सप्तरंगी एफएम दमक / २७ असार  २०७५ -झापाकी गायिका निशु ढकालको  नयाँ गीत बजारमा आएको छ । ‘दाईको विहेमा जन्ति जाने हो’ बोलको गीत  हालै बजारमा आएको हो गीत सँगै म्युजिक भिडियो पनि  युटुब मार्फत  सार्बजनिक गरिएको छ । नविनकुमार तिम्सिनाको शब्द संगीतमामा रहेको गीत विवाह लक्षित गीत हो । झापा बुद्धशान्तिकी गायिका निशुले  सोहि ठाउँका मोडललाई म्युजिक भिडियोमा प्रस्तुत ...

Read More »

चलचित्र ‘चि मुसी चि’को प्रचार तिब्र

सप्तरङ्गी एफ.एम./असार २७ दमक/ आगामी साउन ११ देखी प्रदर्शमा आउन लागेको नेपाली चलचित्र ‘चि मुसी चि’को प्रचार तिब्र पारिएको छ । चलचित्र युनिटले आज दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी गराएको हो । चलचित्रको ट्रेलर हेरेर दर्शकले दिएको प्रतिक्रियाले चलचित्र सफल हुने निर्माण पक्षले बिश्वास लिएको बताएको छ । पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक दिनेश श्रेष्ठले नयाँ स्वाद र फरक ...

Read More »

“नाई मलाई था छैन” कि गायिका टीका प्रसाईं र गायक सन्जिब पराजुलिको नयाँ गीत सर्बजनिक

गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘अलि अलि गर्दै’ सार्वजनिक भएको छ । यस गीतमा गायिका टीका प्रसाईंकै शब्द संगीत रहेको छ भने संगीत–संयोजन रिकेश गुरुङ्गको रहेको छ । सुमधुर गायनमा अब्बल यी सांगीतिक जोडी दर्शक श्रोतामाझ दिन दिनै लोकप्रिय हुँदै गइरहेका छन् । गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको ‘संग संगै…’ एल्बममा समावेश यो गीत तेश्रो ...

Read More »

आसुसेन फिल्मसको आगामी चलचित्र ‘मेरी मामु’ मा लण्डन निवासी कुशुम गुरुङले मुख्य भुमिका निर्वाह गर्ने ।

सप्तरङ्गी एफ.एम./दमक जेठ ३० दमक/ यस अघि ‘चंखे संखे पंखे’ र ‘प्रमे गित’ जस्ता चर्चित र सफल चलचित्र निर्माण गरिसकेको आसुसेन फिल्मस प्रा.लि.ले चौथो चलचित्र ‘मेरी मामु’ निर्माण गर्दैछ । उक्त चलचित्रमा लण्डन निवासी कुशुम गुरुङले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । लण्डन निवासी गुरुङ सोहि चलचित्र बाट नेपाली रजतपटमा डेब्यु गर्न लागेकि हुन् । यस अघि थिएटरमा अभिनय ...

Read More »

सुनशरीको ईटहरीमा अध्याधुनिक मल्टिप्लेक्स सिनेमाहल सञ्चालन ।

सप्तरङ्गी एफ.एम./दमक जेठ २७ । सुनशरीको ईटहरीमा अध्याधुनिक मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ । सिनेमाकै क्षेत्रमा कृयासिल छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा, राजकुमार पोखरेल, दिनेश पोखरेल, बिक्रम पराजुली, नरेन्द्र महर्जन र चिर िञ्जवि बस्नेत गरी ९ जना व्यवसायीको टिमले एलाइट सिनेमा हल नामको मल्टिप्लेक्स सिनेमा हल तयार गरेको हो । ईटहरी उप महानगरपालीका वडा नम्बर ४ ...

Read More »