Home / रोचक

रोचक

पहेँलो कपडामा भारतका विभिन्न शहरबाट आउने साधुलाई अर्घाखाँची प्रवेशमा रोक

सप्तरङ्गी एफ.एम. / २ असोज  २०७५ पहेँलो कपडामा भारतका विभिन्न शहरबाट आउने साधुलाई अर्घाखाँची प्रवेशलाई रोक लगाइएको छ । भारतबाट आएर हात हेर्ने तथा ग्रह दशा हेर्ने नाममा सोझासाझा नागरिकलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले साधुलाई जिल्ला आगमनमा रोक लगाएको हो । विभिन्न व्यक्तिहरुको हजारौं रुपैयाँ ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दा उनीहरुले विभिन्न नाममा ...

Read More »

अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै कुकुरको मुत्रपान

एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् । नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका दाबी गरेकी छन् । सार्वजनिक भएको एक भिडियोमा उनले कुकुरको मुत्रपानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छन् र आफ्नो अनुभव सुनाएकी छन् । ...

Read More »

ताप्लेजुङमा गाईलाई सुत्केरी भत्ता

सप्तरङ्गी एफ.एम./जेठ २९ दमक/ मान्छे मात्रै नभएर स्थानीय सरकारले पशुचौपायका लागि पनि सुत्केरी भत्ताको व्यवस्था गर्न थालेको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यस्तो अभ्यास सुरु गरेको हो । सात वटा वडा रहेको सिदिङ्वाले पाँच वटा वडामा गाईलाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ । भारतसँग सिमाना जोडिएको यो गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन उद्देश्यले यो योजना लागू गरेको हो । योजना ...

Read More »