Home / राष्ट्रिय समाचार (page 2)

राष्ट्रिय समाचार

माटोको ढिस्कोले थिचेर मृत्यु

सिराहा, १४ जेठ ,नवराजपुर गाउँपालिका-१ तामासुईयास्थित पानी नभएको पोखरीमा सोमबार माटो खन्ने क्रममा ढिस्कोले थिचेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने दामोदरईन मियाको छोरा १६ वर्षीय अरथराज मियाको उपचारको लागि लहानस्थित सप्तऋषि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको  हो   l यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ  l

Read More »

३८ क्वीन्टल सुनकाण्डः एसएसपीसहित २८ जना थुनामा, २ जना छुटे

जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना भने तारेखमा छुटेका छन् । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुक ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । एसएसपी दिवेश लोहनी, एसपी ...

Read More »

गोरेलाई थियो ‘इन्काउन्टर’ मा पर्ने डर ! अन्ततः यसरी समातिए

साढे ३३ किलो सुन र सनम शाक्यको हत्याबाट सुरु भएको छानबिन मुद्दा दर्तासम्म आइपुग्दा ३८ क्वीन्टल सुन तस्करीको निष्कर्षमा पुगिसकेको थियो । र, यो सबैको केन्द्रमा थिए, चुडामणि उप्रेती ‘गोरे’ । अनुसन्धानका दायरमा आएकाहरुले पनि प्रकरणका नाइके गोरे हुन् भने । प्रहरीले पनि उनलाई नै मुख्य अभियुक्त बनाएर मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको छ । तर, यो मुद्दामा वादी प्रतिवादीको ...

Read More »