Home / राष्ट्रिय समाचार (page 20)

राष्ट्रिय समाचार

साहित्यकार झमक घिमीरेलाई दमकमा भब्य सम्मान

सप्तरङ्गी एफ.एम. दमक/असार १४ साहित्यकार झमक घिमीरेलाई आज दमकमा सम्मान गरिएको छ । दमक पव्लिक लाइव्रेरीले आप्mनो सातौ बार्षिक स्थापना दिवसको अवसर पारेर उहाँलाई दमक सम्मान–२०७५ द्धारा सम्मानित गरेको हो । नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याँएवापत घिमीरेलाई नगद १५ हजार ५ रुपैया राशीसहित दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको हो । पाँचौ संस्करणको सो सम्मान प्रदेशसभा सदस्य अर्जुन राईले प्रदान ...

Read More »

सरकार गठनको पाँच महिनामा पनि प्रदेश १ को मन्त्रीमण्डलले पूर्णता पाउन सकेन , मन्त्री नहुँदा कानुन निर्माणमा असर ।

सप्तरङ्गी एफ.एम. दमक/असार १४ सरकार गठन भएको पाँच महिनासम्म प्रदेश नम्बर १ को मन्त्रीमण्डलले पूर्णता पाउन नसक्दा कानुन निर्माणमा असर परेको छ । सातवटा मन्त्रालय स्थापना भए पनि ५ जनामात्र मन्त्री मात्रै नियुक्त भएका छन । मन्त्री नियुक्त नहुँदा भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले कानुन निर्माणको प्रकृया अघि बढाउन सकेको छैन । मन्त्री नियुक्त भए पनि सामाजीक विकास मन्त्रालयले अहिलेसम्म एउटा कानुन ...

Read More »

विप्लवका कार्यकर्ताले चलाए गाउँसभा, मागे विकास बजेट

सप्तरङ्गी एफ.एम. दमक/असार १३/ अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कालिकोटको एक गाँउपालिकाको आर्थिक वर्ष २०७५∕२०७६ को प्रथम गाँँउसभा सञ्चालन गरेको छ । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमको अध्यक्षता र जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनिपाल शाहीको प्रमुख आतिथ्यतामा भएको गाँँउसभाको सञ्चालन भैरहेको बेला नेकपाका नेता अनरुप बिकले गाँँउसभामा आफ्ना प्रस्ताव पेश गर्नु भएको छ । ...

Read More »

३३५ जना नेपाली बिदेसी जेलमा , २० जना कोमामा

सप्तरङ्गी एफ.एम. दमक/असार १३/ विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा छन् । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिनु भएको हो । उहाँका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली जेलमा छन् । यस्तै यूएईमा ६३ ...

Read More »

एकै दिनको बर्षाले दमक क्षेत्रका अधिकांश भाग डुवानमा

सप्तरङ्गी एफ.एम. असार ९ दमक गए राती परेको भिषण बर्षाको कारण दमक क्षेत्रका अधिकांश भाग डुवानमा परेका छन् । सार्वजनिक महत्वका स्थान र भवनहरु डुवान परे पछि दैनिक हुने कृयाकलापमा समेत असर परेको छ । दमक वडा नं. १ मा रहेको जिल्ला स्तरको दमक अस्पताल डुवानमा परे पछि स्वास्थ्य क्षेत्रमा अति आवश्यक आकस्मिक सेवा समेत प्रवावित बनेको छ । दैनिक ...

Read More »

भुटानी शरणार्थिको ९० प्रतिश समस्या समाधान भईसक्यो : नेपाल सरकार , मागको सुनवाई भएन : शरणार्थि

सप्तरङ्गी एफ.एम./असार ६ दमक/डिकेश लामा/ अढाई दशक देखि पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी शरणार्थीहरुको समस्या ९० प्रतिशत समाधान भईसकेको बताइएको छ । विश्व शरणार्थी अवलोकन दिवश २०१८ को आज भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सो कुरा बताउनु भएको हो । तेस्रो मुलुक स्थानान्तरण भएर ९० प्रतिशत समस्या समाधान भए पनि बाँकी रहेका ...

Read More »

कोशी नदीमा स्काभेटर बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु

सप्तरङ्गी एफ.एम./असार ६ दमक/ कोशी नदीमा स्काभेटर बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । को १ क १०४३ नम्बरको स्काभेटर बोकेर पश्चिम बाट पूर्व आउंदै गरेको ना ४ ख ३५६ नम्बरको ट्रक कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नदिमा खसेको हो । लोड बढी भएको कारण पुलबाट ट्रक खस्दा ट्रक चालक सुनसरी बराह ...

Read More »

यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्न अझै पाँच-सात दिन लाग्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्न अझै पाँच-सात दिन लाग्ने जनाएको छ । यसअघि आजै बुधबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिकका लागि उत्तरपुस्तिका ‘इन्ट्री र रुजु’ गर्ने काम भइरहेकाले त्यो काम सकेपछि मात्रै नतिजा सार्वनिक हुने ...

Read More »

न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन

४ असार / सप्तरंगी एफएम / न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको अस्पतालले जनाएको छ पित्तथैलीको क्यान्सरबाट पीडित वहाको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा सोमबार साझ ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले बिज्ञप्ति मार्फत जनाएको हो । देवकोटा ६५ बर्षको हुनुहुन्थ्यो ।

Read More »

अरुण तेस्रो आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको जीवितै उद्धार , ३९ घण्टापछि उद्धार गरिएकाको अवस्था सामान्य ।

संखुवासभा / असार ३ संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको आज जीवितै उद्धार गरिएको छ । मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका उनीहरुको ३९ घण्टा पछि जीवितै उद्धार गरिएको हो । सुरुङको प्रवेशद्वारामा पहिरो झरेपछि उनीहरु गत शुक्रबार राति पौने ९ बजेबाट सम्पर्कविहीन थिए । सुरुङमा गरिएको व्लास्टिङ सफा गर्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । सुरुङभित्र २ ...

Read More »